गण्डकी । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आजदेखि पोखरामा ‘केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेट’ प्रतियोगिता सुरु भएको छ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतियोगिता उद्घाटन गर्दै नेपाल पनि क्रिकेटमा विश्वस्तरमा प्रतिष्पर्धा गर्न सक्ने अवस्थामा पुगेको बता�. . .
विराटनगर । पछिल्लो समय प्रविधिको विकासले जसरी फड्को मारेको छ ठगीको स्वरुप पनि त्यसैगरी बदलिएको छ । प्रविधिको माध्यमबाट ठूलो रकमको चिट्ठा परेको जानकारी गराउँदै सर्वसाधारणको बैँक खाता माग्ने साथै डबल पैसा हुन्छ भन्दै पैसा हाल्न लगाएर ठगी गर्ने प्रवृत्ति बढ्दो रुपमा देखिएको छ । प्रविधिको पहुच बढ. . .
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दसैँतिहारको अवधिमा मात्रै ६१ हजार बढी दर्शनार्थी आएका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार घटस्थापनादेखि मङ्सिर ५ गतेसम्मको अवधिमा ६१ हजार पाँच सय ६६ दर्शनार्थी पाथीभराको दर्शनका लागि आएका हुन् । वर्षभर नै पाथीभराको दर्शनका �. . .
विराटनगर । झापा र मोरङ जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध मुद्धा र चेक अनादर मुद्धाका २ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । चेक अनादर मुद्धामा सम्मानित झापा जिल्ला अदालतको मिति २०७७।०९।१९ गतेको फैसला आदेशले १ वर्ष कैद र नगद २० हजार रुपैँया जरिवाना रहि फरार रहेका शिवसताक्षी- १ का ४५ बर्. . .
गोरखा । गोरखाको प्रसिद्ध धार्मिकस्थलका रुपमा रहेको मनकामना मन्दिर परिसरको सरसफाइ गरिएको छ । मनकामना दर्शन प्रालिद्वारा सञ्चालित मनकामना केबुलकारले आफ्नो २५औँ वार्षिकोत्सवको अवसर पारेर मनकामना मन्दिर र मन्दिर परिसरको सरसफाइ गरिइएको हो । मनकामना केबुलकारको स्टेशन मेनेजर उज्ज्वल शेरचनले केबुलका. . .
विराटनगर । गत, भदौ २३ गते शनिबार एमाले उपाध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङले धरानमा युवा संघ नेपालको कोशी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै भनेका थिए ‘, पहिचानको ढुंगा त खतरनाक हुँदोरहेछ, एकजना हाम्रा ताप्लेजुङतिरको लिम्बू डीएसपी, बल्ल बल्ल डीएसपी भएका थिए बिचरा । ढुंगाले धेरै होइन, टाउकोमा १७ टाँका ल�. . .
इजराइलले चार दिने गाजा युद्धविराम र बन्धकहरूको रिहाइ कम्तीमा पनि शुक्रबारसम्म सुरु नहुने बताएको छ । इजराइलको उक्त भनाइले हमाससँगको युद्ध रोक्नका लागि भएको महत्त्वपूर्ण सम्झौता रोकिएको छ । इजराइलका राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बीले हमासद्वारा बन्धक बनाइएका कम्तीमा ५० इजराइली तथा विदे. . .
ढोरपाटन (बागलुङ) । हिजोआज विवाह, व्रतबन्ध र सांस्कृतिक कार्यक्रममा पञ्चेबाजा कम गुञ्जिन्छन् । पश्चिमा संस्कृतिको नक्कल गर्नुका साथै आधुनिक प्रविधिको प्रयोग बढ्न थालेपछि मौलिक संस्कृति हराउँदै गएका छन् । मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनमा सरकारी निकायबाट पहल हुनुपर्ने बुढापाका बताउँछन् । प�. . .
काठमाडौँ । आज हरिबोधनी एकादशी । काठमाडौँ उपत्यकाका चार नारायण (चाँगुनारायण, इचङ्गु नारायण, विशङ्खुनारायण र शेषनारायण)लगायत देशभरका विष्णु भगवानका मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र व�. . .
काठमाडौं । नबिल बैंकले लाभांश वितरण गर्ने घोषणा गरेको छ । बिहीबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ११ प्रतिशत बराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले करसहित नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । जसअनुसार बैंकको सेयर लगानीकर्ताहरुले प�. . .
सिराहा । सिराहाको सिराहा नगरपालिका–१९ सन्हैठास्थित हुलाकी राजमार्गमा बुधबार दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा तीन युवकको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेका अनुसार मृत्यु हुनेमा सिराहाको अर्नामा गा�. . .
धनकुटा ,मङ्सिर ७ , धनकुटा नगरपालिका-१ निगालेमा बुधबार राति एकै घरका तीन जना मृत फेला परेका छन् । मृत फेला पर्नेमा ३७ का टीका गुरुङ, उनकी ३८ वर्षीया पत्नी झुमा र ११ वर्षका छोरा आयुष रहेको प्रहरीले जनाएको छ। टीकाले मादक पदार्थ सेवनगरी पत्नी र छोराको हत्या गरी आफूले झुन्डिएर आत्महत्या गरेको हुन सक्ने प्रा�. . .