सम्पूर्ण समाचार

सडक पूर्वाधार विकासमा सेनाको सक्रियता

अशोक घिमिरे/रासस काठमाडौँ । राष्ट्रिय सुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाली सेना रणनीतिक महत्त्वका सडक पूर्वाधार निर्माणमा पनि सक्रिय रहेको छ । नेपाली सेनाको व्यवस्थापनमा चार सडक आयोजनाको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । राष्ट्रिय गौरवका काठमाडौँ तराई/मधेस द्रुत मार्ग (फास्ट ट्र्याक), �. . .


माला कस्का लागि?

-सविना श्रेष्ठ पहेलै रातै भएर फूल फुलिरहेको छ। तिहारनजिकिएको संकेत होला सायदै म अलि ढिलो बुज्ने गर्छु। गाउँ घरमा जुवातासको निक्कै चहलपहल देखिन थाल्दै थियो। जाडरक्सीले मान्छेका खुट्टा भुइमा छैनन् हरमटारमा माइलिदिदिको पसल भिड खुट्टो हाल्ने ठाउँ छैन। उता तिहार आयो भन्दै कान्छी भाउजू थुन्सेभरी . . .


सूर्यको पूजा आराधना गरी छठ मनाइदै

काठमाडौँ । देशभर सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइदै छ । आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ । बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । छठका लागि तराईका नदी, �. . .


गाजास्थित एक विद्यालय परिसरमा भएको इजरायली आक्रमणमा कम्तीमा एक सय प्यालेस्टिनीको मृत्यु

इजरायलले उत्तरी गाजा पट्टीको एक विद्यालयमा बम बारी गर्दा कम्तीमा १०० प्यालेस्टिनीको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको प्यालेस्टिनी स्वास्थ्य स्रोतले शनिबार जनाएको छ । स्रोतले सिन्ह्वालाई दिएको जानकारी अनुसार जबालिया शरणार्थी शिविरमा रहेको अल–फाखौरा विद्यालयमा इजरायलले गरेको भीषण आक्रमणप�. . .


राष्ट्रिय झण्डा च्यात्न खोज्ने एघार पक्राउ

वीरगञ्ज (पर्सा) । प्रहरीले राष्ट्रिय झण्डा चोरेर च्यात्न खोज्ने ११ जनालाई पक्राउ गरी कारबाही अघि बढाएको छ । पर्सागढी नगरपालिका–९ स्थित सिङ्गे पुलमा राखिएको राष्ट्रिय झण्डा चोरेर च्यात्ने प्रयास गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको. . .


भारतीय गीतकार समिरलाई काठमाडौँमा अभिनन्दन

काठमाडौँ । प्रसिद्ध भारतीय गीतकार समिर अञ्जानलाई काठमाडौँमा अभिनन्दन गरिएको छ । शनिबार लुनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार सङ्घ नेपालको सङ्युक्त आयोजनामा बलिउडका लोकप्रिय गीतकार समिरलाई ‘समिर अभिनन्दन समारोह’मार्फत अभिनन्दन गरिएको हो । विश्वमा सबैभन्दा बढी गीत लेखेवापत ‘गिन�. . .


गजल

-सृष्टि सावित्रा एकपटक सोध्नु छ,आमालाई हिम्मत कसले दियो ? बा,को दुबै हात काटिएको छ,सनाखत कसले दियो ? म फराकिलो दायरा बनाएर यो साँघुरो बाटो हिँड्दा, मेरो इज्जतमा औला उठाउँने इजाजत कसले दियो ? गरिबीको उपमा दिएर मलाई गिराउँन खोज्नेहरू, अस्पताल पुग्दा सवाल गर्दैनन् रगत कसले दियो ? फूलमाला बोकेर घाट सम्म. . .


चार महिनामा २० प्रतिशत बजेट खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिमा सरकारले वार्षिक लक्ष्यको २० प्रतिशत बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्ममा सरकारको बजेट खर्च रु तीन खर्ब ५५ अर्ब ६३ करोड ४० लाख बराबर छ । सरकारले चालु आर्थिक वर्षका लागि रु १७ खर्ब ५१ अर्ब ३१ कर�. . .


टिकटक बन्द गराएको विरोधमा टिकटकरहरुको प्रदर्शन

सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गराएको विरोधमा टिकटकरहरुले प्रदर्शन गरेका छन् । आज बिहान माइतीघरमा टिकटकरहरुले सरकारले टिकटक बन्द गराएको विरोधमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा ३०/३५ जना टिकटकरहरु सहभागी छन् । उनीहरुले सर्वोच्च अदालत कहाँ छौं लगायतका प्लेकार्डहरु बोकेर नारा लगाइराखेका छन् ।. . .


छठ पर्व : सबैको मन जोड्ने सेतु

केरवा ज फरल घउरस वोपर सुगा मडराय । मारबौ रे सुगवा धनुषस सुगा गिरे मुरझाय ।। अर्थात् छठ मातालाई चढाउने फलफूल जुठो हुनुहुँदैन। छठ मातालाई चढाउने केरा सुगाले नखाऊँन् भनेर यो गीतबाटै सचेत गराउन खोजिएको छ। अहिले जनकपुरधामसहित तराई मधेसमा यस्ता लोकगीत गुञ्जिएका सुनिन्छन् । चार दिवसीय छठ पर्वको शनिबार ख�. . .


सजिन थाले विराटनगरका छठ पुजा गर्ने स्थल (फोटो फिचर )

विराटनगर । तराईमा भव्य रुपमा मनाईने छठपुजाको निम्ती विराटनगरका विभिन्न स्थानहरु सरसफाई तथा सिंगारीने कार्य सुरु भएको छ । विराटनगरको विभिन्न स्थानमा छठ पूजाको तयारीको लागी नहर तथा पोखरीहरु सफाई गर्ने देखि रङरोगन गर्ने काम अहिले जारी छ । यसपटको छठ पुजा आईतबार परेको छ । शनिवार साँझ सम्म छठ पूजाका सम्�. . .


कोशी प्रदेशको एकवर्ष : तीन मुख्यमन्त्री र २२ मन्त्री बनाउँदै बित्यो, केन्द्रको हस्तक्षेपबाट सकेन उम्किन

सुजता लिम्बु विराटनगर । प्रदेशसभाको दोस्रो कार्यकालको एकवर्ष बितेको छ । गतवर्ष मंसिर ४ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । एकवर्ष भित्र कोशी प्रदेशले तीन मुख्यमन्त्री र २२ जना मन्त्री पाएको छ । यसअघि दुई पटक हिक्मतकुमार कार्की र दुई पटक उद्धब थापा मुख्यमन्त्री ब. . .