विराटनगर । धनकुटा र सुनसरीमा बिहिबार करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । बिहिबार करिब बिहान १०:३० बजे धनकुटा छथरजोरपाटी गाँउपालिका १ हातिखर्क मावि बुङका २९ बर्षीय लक्ष्मण लिम्बु छिमेकीको घरको बिजुली बनाउनको लागी बिजुलीको पोलमा चढ्दा करेन्ट लागी मृत्यु भएको छ । यसै गरी बिहिबार दिउँसो करिब १ बजे सुनस�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले महानगर क्षेत्रमा हुने बाढी र डुबान समस्याको दीर्घकालीन समाधान खोज्ने भएको छ । मेयर नागेश कोइराला नेतृत्वमा बिहीबार प्राविधिकसहित बाढीग्रस्त क्षेत्रको अवलोकन गरेको हो । अवलोकनका क्रममा कोइरालाले महानगरभित्र देखिएको बाढी र डुबान समस्याको समाधान दीर्घकालीन योज�. . .
विराटनगर । कोभिड–१९ संक्रमणको उच्च जोखिम भएको बेला भारतबाट नेपाल प्रवेश गर्ने नागरिकलाई राख्न निर्माण थालिएको ‘होल्डिङ्ग सेन्टर’को काम बल्ल सकिएको छ । संभावित कोरोना संक्रमित राख्न भन्दै विराटनगर–१६ जुटमिल परिसरमा २०७८ असार ३ गतेबाट निर्माण सुरु गरिएको संरचना बल्ल तयारी भएको हो । तर, जुन प्रयोजनक. . .
वीरगञ्ज । पर्सामा बालिकाको शवसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका–७ ढोङ्गी खोलाको मसानघाटमा एक बालिकाको शव जलाउँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय १८ वर्षीया किशोरी, ४० वर्षिया आशा देवी र ५० वर्षीया उर्मिला देवी रहेका छन् । बुधबार . . .
जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिका–१२ सीमा क्षेत्रमा नेपाल–भारत आउजाउ गर्नेहरुसँग अख्तियारको प्रहरी निरीक्षक हुँ भन्दै पैसा असुल्ने तीन जनालाई प्रहरीले पक्राऊ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर–१२ का ३० वर्षीय रवि ठाकुर, लोहारपट्टी नगरपालिकाका २९ वर्षीय प्रभास झा र २१ वर्षीय हमिद राईन रहेका छ�. . .
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले ६५ वर्षे यात्रा सुरु गरेको छ । सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरी ६४ वर्षे दौरानमा पछिल्लो पटक वाइडबडी ए ३३०–२०० सिरिजको विमान भित्र्याएर सेवा दिइरहेको छ । निगमले. . .
झापा । झापाको बुद्धशान्ति गाउँपालिका–५ आयाबारीमा एउटा हात्ती मृत भेटिएको छ । स्थानीयवासीले आज बिहान ५ बजेतिर खेतमा हात्ती मृतावस्थामा फेला पारेका हुन् । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीका अनुसार वनरक्षकले मृत हात्तीलाई सुरक्षा घेरामा राखेका छन् । विज्ञलाई ल्याएर हात्तीको परी�. . .
झापा । नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजनाबाट आफुहरु मर्कामा परेको किसानहरुले गुनाशो गरेका छन् । सम्झौता अनुरुप किसानहरुले सबै प्रकृया र काम गर्दा समेत पहिलो किस्ता बापत पाउँनेपर्ने अनुदान रकम नपाउँदा किसानहरु समस्यामा परेका हुन् । उनीहरुले यथा�. . .
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले निजी संस्थासँग सम्झौता भएका सबै सार्वजनिक शौचालयलाई असार महिनाभित्र चिह्न प्रदान गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको पहिलो नगरसभा बैठकले सार्वजनिक शौचालय सञ्चालनका लागि कामपाले ३३ निजी संस्थासँग सम्झौता गरिसकेको. . .
काठमाडौं । स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार केही स्थानमा विजयी भएपछि आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि स्वतन्त्रको उत्साह जागेको छ । त्यसका लागि कतिपयले उम्मेदवारी नै घोषणा गरेका छन् भने स्वतन्त्र अभियानका रूपमा दल नै खडा गरिएको छ । तर बौद्धिक र प्राज्ञिक क्षेत्रका अगुव. . .
विराटनगर । प्याब्सन विराटनगर महानगर कार्य समितिले विराटनगर महानगरपालिकामार्फत बाढी र डुबानपीडितलाई राहत वितरण गर्ने गरी नगद रकम उपलब्ध गराएको छ । प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकी नेतृत्वको टोलीले बिहीबार महानगरका मेयर नागेश कोइरालालाई १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । विपदको बे. . .
इटहरी । आफू डाक्टर भएको बताउँदै सुनसरीको इटहरी–६ स्थित मेरो कम्युनिकेशन मोवाइल पसललाई ठगी गरेको आरोपमा एकजनालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो । बाँकीको नेपालगञ्ज–२ घर भएका ४२ वर्षीय सन्तोष शर्मालाई प्रहरीले ठगी गरेको आरोपमा पक्राउ गरेको हो । उनले दिपक कायस्थले सञ्चालन गरेको मोवाय�. . .