विराटनगर । पुराना कम्युनिस्ट नेता राधेश्याम दलिको ८३ वर्षको उमेरमा सोमबार निधन भएको छ । विराटनगर ११ स्थित आफ्नै घरमा विहान १२ः३० बजे दलिको निधन भएको हो । उनी लामो समयदेखि मुटुको रोगी थिए । कम्युनिस्ट विचारधाराका निष्ठावान नेता दलि नेकपा एमाले, माले, माओवादी, जनमोर्चालगायतका सबैजसो वामपन्थी पार्टीमा. . .
विराटनगर । मोरङ जिल्लामा निर्माणाधीन ९६ किलोमिटर हुलाकी राजमार्गको काम नभएको भन्दै स्थानीय तहका जनप्रतिनिधिले तिव्र असन्तुष्टि पोखेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङको समन्वयमा सोमबार भएको पाँच स्थानीय तहका जनप्रतिनिधि, ठेकेदार कम्पनी र आयोजना कार्यन्वयन इकाईका प्रतिनिधिबीच छलफल गरिएको छ । य�. . .
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एअरलाइन्सको कलसाइन नाईन एन एएनई जहाजलाई उडानमा रोक लगाएको छ । दुई दिनमा दुई पटक समस्या देखिएपछि जहाजलाई उडानमा रोक लगाइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार जहाजको विस्तृत परीक्षणपछि मात्रै उडानको अनुमति दिइनेछ । यो जहाजको ल्यान्डिङ गियरम�. . .
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्नुहुने सांसदले अहिले चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणलाई गम्भीररुपमा छानबिन गरिनुपर्ने माग राख्नुभएको छ । सांसद अर्जुननरसिंह केसीले नक्कली भुटानी शरणार्थी काण्डले राष्ट्रलाई नै लज्जित बनाएको उल्लेख गर्नुहुँदै यसमा मुछिएका सबै . . .
सुजता लिम्बु विराटनगर । ‘बाध्यताले जब ठूलो स्वर निकाल्न सुरु गर्छ रहरहरु सबै मौन हुन्छ ।’ यो भनाई र विराटनगर–१ का करिम अन्सारीको कथा मिल्दोजुल्दो छ । दश वर्षको छँदा उनको पढ्ने, रमाईलो गर्ने रहरहरु थिए । तर, घरको जिम्मेवारीले काँध गहकिलो भएपछि उनका सबै रहरहरु गुमनाम भए । ८ वर्षको कलिलो उमेरमा आमाको न्या. . .
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख १० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँमा करोबार भएको थियो। तेजाबी सुन आज प्रतितोला एक लाख १० हजार ३५० र. . .
काठमाडौँ । नेपाल प्रहरीले बैदेशिक रोजगाकारका लागि कम्बोडिया पठाइदिन्छु भनी ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा नगरपालिका–१०, गोरखा घर भई काठमाडौंको नयाँ बसपार्क बस्ने ३१ वर्षीया सुदीप लामा तामाङ रहेका छन्। उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी आइतबार सा. . .
विराटनगर । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सोमबारको संसद बैठकमा लुगा फुकालेका छन् । प्रतिनिधिसभा बैठकमा बोल्न नपाएको भन्दै उनले आफूले लगाएका लुगा खोलेका हुन् । सांसद सिंहले शरिरको माथिल्लो भागमा लगाएका लुगा खोलेपछि सभामुख देवराज घिमिरेले उनलाई शिष्ट भएर व्यवहार गर्न नभए थप कारबाही गर्ने चेता. . .
गत हप्तादेखि नयाँ चलचित्र ‘ज्याकी : आई एम ट्वान्टी वान’ प्रदर्शनरत छ । बनिरहेका चलचित्रको भिडमा यो फरक देखिएको छ । किनकि नृत्यलाई प्रमुख विषय बनाएर यसको कथा भनिएको छ । नृत्य निर्देशनमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल रिनाशा राई राणाले यसको निर्देशन गरेका छन् । उनको यो दोस्रो निर्देशकीय चलचित्र हो. . .
काठमाडौँ । नक्कली शरणार्थी प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई अदालतले थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाण्डौले सचिव पाण्डेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ �. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ३२ जना कोरोना संक्रमित थपिएका छन् । १९६४ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १२ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३५६५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल देशभर कोरोनाका सक्र�. . .
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा सांसद मेटमणि चौधरीले नक्कली शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्रीको हिसाबले केपी शर्मा ओलीमाथि पनि छानबिन हुनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले तत्कालीन गृहसचिव र बहालवाला सचिवलेसमेत स्वीकार गरिसकेको भन्दै त्यतिबे�. . .