अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा शुक्रबार रातिदेखि आएको भारी वर्षा र बाढीका कारण चार जनाको मृत्यु भएको छ भने अन्य १२५ जना घाइते भएका छन् । खामा प्रेसले तालिवान नेतृत्वको प्रान्तीय सरकारका अधिकारीहरूलाई उद्धृत गर्दै अचानक आएको बाढीका कारण व्यापक जनधनको क्षति भएको उल्लेख गरेको छ । तालिवानक�. . .
काठमाडौं । नेपाली कांग्रेसका नेता उमेशजङ्ग रायमाझीले एउटै मान्छे पटकपटक मन्त्री हुन खोज्ने प्रवृत्ति नक्कली भूटानी शरणार्थी प्रकरणले स्पष्ट गरेको बताउनुभएको छ । राष्ट्रियसभाको आजदेखि सुरु भएको चौधौँ अधिवेशनको पहिलो बैठकमा भाग लिँदै उहाँले नक्कली भूटानी शरणार्थी प्रकरणले सबै नेपालीलाई कलङ्कित. . .
विराटनगर । लाईभ नेपाल अनलाईनका संचारकर्मी सोनुकुमार दासलाई रिर्पोटिङ गर्ने क्रममा अज्ञात समुहबाट सांङघातिक आक्रमण भएको छ । विराटनगर बसपार्क दक्षिण मजुवा पोखरीमा जारी विराटनगर महोत्सवमा जुवा जन्य खेलाईरहेको भन्ने सुचनाको आधारमा रिर्पोटिङ गर्न पुगेका दासमाथी नचिनेका अज्ञात समुहद्वारा कुटपिट गर. . .
झापा । झापाको कन्काई नगरपालिका-३ निवासी ४५ बर्षीया सुनिता कार्कीलाई श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । श्रीमती कार्की र श्रीमान ५३ बर्षीय टेक बहादुर कार्कीबीच घरायसी झगडा हुदाँ गत बैशाख ८ गते घाईते भई उपचारका लागि अस्पताल भर्ना गरिएको थियोे । श्रीमतीको कुटपिटबाट घाइते श्रीमान. . .
विराटनगर । आगामी जेठ ६ गते विराटनगरबाट सुनसरीको बर्जु गाउँपालिकास्थित बर्जु तालसम्म म्याराथन दौड प्रतियोगिता आयोजना गरिने भएको छ । पर्यटन वन तथा वातावरण मन्त्रालयले दुई पर्यटकीय क्षेत्रलाई म्याराथन दौडले जोड्ने भएको हो । महाभारतकालिन ग्रनथहरुमा वर्णन गरिएका विराट राजाको दरबार क्षेत्र र बर्जु ता. . .
काठमाडौँ । यतिबेला सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सयौं संख्यामा यतिबेला प्रतिक्षारत छन् । तर मौसम अनुकुल नहुँदा आरोहण हुन सकेको छैन । सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको चुचुरोसम्म बाटो खुलाएपछि आरोही चुचुरोतिर उक्लिन्छन् । तर, झण्डै दुई सातादेखि सगरमाथाको आधार शिविर र �. . .
पाँचथर । विभिन्न प्रजातिका गुराँसका फूलले ढकमक्क हुने उच्च पहाडी क्षेत्रमा यसवर्ष रौनक छैन । गुराँस नफुलेपछि पर्यटकको उपस्थिति पनि कम देखिएको छ । कुल ३२ प्रजातिका गुराँस पाइने पाँचथरको याङवरक गाउँपालिका–१ सुकाढाप तथा लामपोखरी क्षेत्रमा यसवर्ष छिटफुट मात्रै गुराँस फुलेको देख्न पाइन्छ । सीमित रु. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मुलुकको अर्थतन्त्र समस्यामा भए पनि सुधारका प्रयास चालिरहेकाले चिन्ताजनक अवस्थामा नरहेको बताउनुभएको छ । ‘नेपाल व्यवसाय शिखर सम्मेलन–२०२३’ कार्यक्रममा प्रधानमन्त्रीले गत वर्षदेखि मुलुकको अर्थतन्त्र सङ्कटमा जान लागेको भनेर आतङ्क सिर्ज�. . .
विराटनगर । हरीयाली पहाडलाई पृष्ठभूमि बनाएर बसेको धरान-२० मा रहेको चिण्डे डाँडा पछिल्लो समय पर्यटनको आकर्षण गन्तव्य बन्दै गएको छ । धरानबाट उत्तर पश्चिमको ७ किमीको दूरीमा रहेको चिण्डे डाँडामा तराईमा गर्मी बढेसँगै चिसो मौसमको अनुभूति गर्नुका साथै विभिन्न स्थानबाट हाइकिङका लागि पनि पर्यटनहरु आउने गर. . .
विराटनगर । खुल्ला कराँते प्रतियोगिताको उपाधि सुनसरीले जितेको छ । विराट कराते क्लबको आयोजनामा विराटनगरमा शनिबार सम्पन्न भएको प्रतियोगितामा सुनसरीले ६ स्वर्ण , ३ रजत र ५ कास्य पदकसहित उपाधि जितेको हो । प्रतियोगिताको द्धितीय भारतको दार्जेलिङ भयो । दार्जेलिङले ३ रजत र ३ कास्य पदक हात पारेको छ । तृतीय भ�. . .
काठमाडौँ । नेपाल प्रहरीको प्रहरी नायव महानिरिक्षक(डीआइजी)मा बढुवा भएका चन्द्रकुबेर खापुङ सम्मानित भएका छन् । शनिबार काठमाडौँस्थीत लोटस पार्टी प्यालेस कोटेश्वरमा किरात याक्थुङ खापुङहाङ सङ्जुम्भो, उपत्यका कार्य समितिद्वारा आयोजित कार्यक्रममा खापुङ सम्मानित भएका हन् । प्रदेश प्रमुख परशुराम खाप�. . .
विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टीको अध्यक्ष माधव कुमार नेपालले बदमासी गर्ने जोसुकैलाई कानुनी दायरामा ल्यानु पर्नेमा जोड दिएका छन् । विराटनगर विमानस्थलमा आज बिहान स्थानीय संचारकर्मीहरुसंगको कुराकानीमा अध्यक्ष नेपालले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने घटनाका संलग्नमा बदमासी जो�. . .