विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफू नेतृत्वको पार्टीलाई बहुमतसहित सातै प्रदेशमा विजय गराउनुपर्ने बताउनुभएको छ । एमाले कोशी प्रदेशको अधिवेशनको आज उद्घाटन गर्दै उहाँले पार्टीले लिएको ‘मिशन–८४’ अन्तर्गत प्रत्येक टोल, वडा, जिल्ला, प्रदेश र सङ्घमा ५१ प्रतिशत मतका सा. . .
काठमाडौँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत इस्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन(पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनल प्रवेश गरेको छ। चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा आज भएको क्वाटरफाइनल खेलमा आफ्नो समूहमा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो । नेपालका सुबि�. . .
एशियाली खेलकुद प्रतियोगितामा आयोजक राष्ट्र चीनले शुक्रबार पनि अग्रता कायम गरेको छ । एक सय पाँच स्वर्ण, ६३ रजत र ३२ कास्य पदकसहित आफूलाई पहिलो स्थानमा राख्न चीन सफल भएको छ । गणतन्त्र कोरियालाई एक तहपछि छाड्दै जापान दोस्रो स्थानमा उक्लन सफल भएको छ । जापानले २७ स्वर्ण, ३५ रजत र ३७ वटा कास्य पदक जितेको छभन�. . .
-सुरज दाहाल घोषणा १ - २०८० वैशाख १- काठमाडौंमा एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्रालय र मातहतका सबै सुरक्षा निकायहरूमा योग तथा ध्यान शिविर सञ्चालन गर्ने घोषणा गरे ! घोषणा २ - ४ असार, उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नवौं अन्तर्राष्ट्रिय �. . .
विराटनगर । भास्कर आई केयर एण्ड ग्लकोमा सेन्टर प्रालि र नेपाल ग्रामीण विकास समाज केन्द्रको संयुक्त आयोजनामा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । असोज १३ गते शनिबार बिहान १० बजेदेखि २ बजेसम्म विराटनगर-९ भानु टोलस्थित नेपाल ग्रामीण विकास समाज केन्द्रको प्राङ्गणमा एक दिने निःशुल्क आँखा जाँच शिविर. . .
प्रेम देवान विराटनगर । आर्थिक अभावका कारण उपचारमा समस्या भएकी एक बालिकाको उपचारर्थ आर्थिक सहयोग जुटेसँगै बालिकाका परिवारलाई ठुलो राहत मिलेको छ । सुनसरी बर्जु गाँउपालिका ५ की ३ वर्षीया रन्जना मुखिया मेनिनजाइटिसको रोगका कारण गोल्डेल अस्पतालमा उपचारर्थ थिईन् । विराटनगरको गोल्डेन अस्पतालमा उपचार्�. . .
काठमाडौँ । नेपालको कुल सार्वजनिक ऋण रू २३ खर्ब नौ अर्ब ८६ करोड ९६ लाख बराबर पुगेको छ । सार्वजनिक ऋण व्ययवस्थापन कार्यालयको विवरणअनुसार भदौ मसान्तसम्म नेपालले कुल रू ११ खर्ब ४० अर्ब ५३ करोड बराबर आन्तरिक र रू ११ खर्ब ६९ अर्ब ३३ करोड बराबर बाह्य ऋण तिर्न बाँकी देखिएको हो । ऋण व्यवस्थापन कार्यालयको तथ्याङ. . .
काठमाडौँ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अभिनेता अनमोल केसीलाई आज पक्राउ गरेको छ । केसीलाई आपराधिक विश्वासघातअन्तर्गतको कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी गरी भक्तपुरको साँगाबाट पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरल�. . .
विराटनगर । विराटनगरमा भीमसेन जात्रा निकालिएको छ । शान्ति र समृद्धिको कामनासहित विराटनगरका नेवार समुदायले यो जात्रा निकाल्दै आएका छन् । विराटनगर १० स्थित संसारीमाई स्थान परिसरमा रहेको भीमसेन मन्दिर परिसरबाट निकालिएको जात्राले विराटनगरक्षेत्रका विभिन्न भागको परिक्रमा गरेको छ । प्रत्येक बर्ष भाद�. . .
विराटनगर । रोटरी क्लब अफ विराटनगर फ्युजनद्वारा जानकारी मुलक टिर्सट वितरण गरेको छ । बुधबार क्लबले १५० थान जानकारी मुलक टिर्सट वितरण गरेको हो। नागरिकले आफ्नो सोचाई ,बोलाई , कार्य शैलीलाई मार्गदर्शन गर्न रोटरीको ४ शुत्रीय कसिलाई आफुमा अपनाउनको लागि टिर्सट वितरण गरीएको रोटरी क्लब अफ विराटनगर फ्युजनक�. . .
विराटनगर । नेपाल उद्योग परिसंघ कोशी प्रदेशको अध्यक्षमा विराटनगरका उद्योगी पवनकुमार शारडा चयन भएका छन् । कोशीका अध्यक्ष भीम घिमिरे केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएपछि प्रदेशमा शारडाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो । नवनिर्वाचित अध्यक्ष शारडालाई निवर्तमान अध्यक्ष घिमिरेले पद हस्त�. . .
काठमाडौँ । आज नेपालसहित विश्वभर नै ‘विश्व मुटु दिवस’ मनाइँदै छ । ‘मुटुबारे जानौँ र मुटु बचाऔँ’ भन्ने मूल नाराका साथ दिवस बनाउन थालिएको हो । दिवसका अवसरमा सहिद गङ्गलाल राष्ट्रिय हृदयरोग केन्द्रले आज बेलुका मुटुसम्बन्धी जनचेतना जगाउन उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा कार्यक्रमको �. . .