सम्पूर्ण समाचार

भक्तपुरकाे सूर्यविनायकबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

भक्तपुर । सूर्यविनायक नगरपालिका-६ सूर्यविनायकस्थित रामेछाप सुनापती गाउँपालिका-५ घर भएका ५० वर्षीय मान बहादुर योञ्जनको रुपाकोटी खाजा होटलमा तास खेलिरहेको अवस्थामा योञ्जन सहित ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रू.७० हजार २ सय ५० रु. . .


प्रमुख प्रतिपक्षीमा आफ्ना कुरा सुनाउने, अर्काको कुरा नसुन्ने प्रवृत्ति देखियो : सांसद महत

काठमाडौं । प्रतिनिधिसभाको शनिबारको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्र महतले प्रतिकात्मक रुपमा सभामुख अग्निप्रसाद सापकोटालाई ताला चाबी बुझाउनुभएको छ । प्रमुख प्रतिपक्षीले आफ्ना कुरा सुनाउने र अर्काको कुरा नसुन्ने प्रवृत्ति देखिएको भन्दै विरोध स्वरुप प्रतिकात्मक रुपमा सभामुखलाई ता. . .


किरात याक्खा छुम्मा विराटनगरको अध्यक्षमा जिमी, सचिबमा पुन:प्रेम देवान

विराटनगर । किरात याक्खा छुम्मा विराटनगर महानगरको अध्यक्षमा बिनादेवी जिमी निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको दोस्रो अधिवेशनबाट जिमी दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । उनी यसअघि पनि किरात याक्खा छुम्माको नगर अध्यक्ष थिइन् । उपाध्यक्षमा बा�. . .


जिफन्ट प्रदेश अध्यक्षमा किशोर धमला

विराटनगर । नेपाल टे«ड युनियन महासंघ (जिफण्ट) प्रदेश नं. १ को अध्यक्षमा किशोर धमला निर्विरोध निर्वाचित हुनु भएको छ । विराटनगरमा शनिबार सम्पन्न प्रथम अधिवेशनबाट धमला निर्विरोध निर्वाचित हुनुभएको हो । मजदुरका समस्याप्रति सधैं सक्रिय रहँदै आउनु भएका धमला यस अगाडी समेत जिफन्टको अध्यक्ष हुनुहुन्थ्यो । व�. . .


गोल्डेन अस्पतलामा आगोले पोलेको विरामीको उपचार सुरू

विराटनगर । विराटनगरस्थित आगोले पोलेको विरामीको उपचार सुरू गरेको छ । भरपर्दो उपचार गर्दै आएको अस्पतालले आगोले पोलेको विरामीको पनि उपचार सेवा सुरु गरेको अस्पतालका प्रबन्धक सन्तोष मेहताले जानकारी दिए । सेवा सुरु गरेपछि भोजपुरका दुई जना आगोले पोलेका विरामीको सफल उपचार गरेको अस्पतालले जनाएको छ । भोजप�. . .


अन्तर विद्यालय कराँते प्रतियोगिताको उपाधि जेसीबाल सदनलाई

विराटनगर । पहिलो मिल्स अन्तर विद्यालय सितेरियो कराँते प्रतियोगिताको उपाधि विराटनगरस्थित जेसी बाल सदन स्कुलले जितेको छ । रानी युवा क्लब विराटनगर १६ को आयोजना र मिल्स डोजो रानीको संयोजनमा शनिबार विराटनगरमा भएको प्रतियोगितामा जेसी बाल सदन स्कुल प्रथम भएको हो । प्रतियोगिताको द्धितीय विराटनगरस्थित ग�. . .


पछिल्लो २४ घण्टामा देशभर ८ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ८ जनामा कोरोना संक्रमित थपिएका छन् । १ हजार ९ सय ६९ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १५ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १ लाख ४ हजार ५ सय ३४ खोप लगाएका छन्। हाल देशभर कोरोनाका सक्रिय . . .


शिक्षालाई प्राथमिकतामा राख्न विराटनगर महानगरलाई सरोकारवालाको आग्रह

विराटनगर । विराटनगर महानगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुखसहितका जनप्रतिनिधिलाई सरोकारवालाहरुले चुनावी घोषणापत्रमा उल्लेख गरेझै शिक्षालाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् । विराटनगर– ११ स्थित जनपथ माविले आयोजना गरेको शैक्षिक उनन्नयनमा स्थानीय निकायको भूमिका विषयक अन्तरक्रियाका सहभाग. . .


सभामुख सापकोटा समक्ष अर्थमन्त्री शर्माद्वारा बजेट ‘ब्रिफिङ’

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागिएको बजेटका सम्बन्धमा जानकारी लिनुभएको छ । आज बिहान सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा अर्थमन्त्री जनार्दन शर्माले सभामुख सापकोटा समक्ष आगामी वर्षको बजेट एवं प्राथमिकताका सम्बन्धमा जानकारी गराउनुभएको हो । स�. . .


स्थानीय तहलाई प्रभावकारी बनाउन कानुनमा सुधार गर्नुपर्ने : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले स्थानीय तहलाई प्रभावकारी बनाउनका लागि कानुनमा केही सुधार गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको शनिबारको बैठकमा उहाँले किसानले मल पाउने कि नपाउने, बिरामी हुँदा सहजरुपमा उपचार सेवा पाउने वा नपाउने भन्नेतर्फ ध्यान दिनसमेत आग्रह गर्नुभयो । अर्�. . .


रसुवाको दक्षिणी भेगमा चोरीका घटना बढ्दै

रसुवा । व्यक्तिगत घर तथा वित्तीय संस्था फुटाली धनमाल चोर्ने घटना दिन प्रतिदिन बढेपछि दक्षिणी रसुवाका बासिन्दा अहिले त्रसित भएका छन् । उनीहरुले गाउँको सुरक्षार्थ टोलटोलमा पहरा दिनेकार्य गर्न योजनासमेत बनाएका छन् । गत वैशाख १९ गतेबाट चोरीको घटना हुन थालेपछि धैबुङ, बेतिनी, बेल्चौर, माझगाउँ, थाक्ले, उप�. . .


महिनावारी हुनु महिलाको गर्वको कुराे, पाप र अपराध होइन, मातृत्व क्षमताको पहिचान पनि हो : मन्त्री भुसाल

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले महिनावारी महिलाको मातृत्व क्षमताको पहिचान भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय महिनावारी दिवसका अवसरमा एक्पोज नेपालले आज यहाँ आयोजना गरेको जनचेतनामूलक साइकल यात्रा समापन गर्दै उहाँले विगतमा जनचेतना नहुँदा महिलाले विभेद भोग्नुपरेको उल्ल�. . .