सम्पूर्ण समाचार

एउटै भावका दुई चलचित्र

काठमाडौँ । बिदालाई लक्षित गर्दै प्रदर्शन तय गरिने चलचित्रको सङ्ख्या बढिरहेको छ । गत फागुन १९ मा दुई चलचित्र ‘छड्के २’ र ‘छक्का पञ्जा ४’ प्रदर्शन भएका थिए । आउँदो वर्ष विसं २०८० वैशाख १ गते एकसाथ चार चलचित्र प्रदर्शन हुँदैछन् । तीमध्ये जारी र बुलाकी विषयवस्तुका कारण चर्चामा छन् । मौलिक विषयवस्तु उठान ग�. . .


विराटनगरमा देखिएको छैन कोरोना, सीमानाकामा आवत–जावत गर्नेको परीक्षण नियमित

विराटनगर । भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट भेटिएको छ । नयाँ भेरियन्ट एक्सबीबी.१.१६ भेरियन्ट पुष्टि भएपछि भारतसँग खुल्ला सीमाले जोडिएको विराटनगरमा त्यसको सतकर्ता अपनाइएको छ । विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीका अनुसार अहिले विराटन�. . .


अदालतमा हाजिर हुन पूर्वअमेरिकी राष्ट्रपति न्युयोर्कमा

आफूमाथि लागेको फौजदारी आरोपको सामना गर्न पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प न्युयोर्क आइपुग्नु भएको छ । यहाँस्थित आफ्नो व्यावसायिक भवनमा उहाँले वकिलहरूसँग परामर्श गरिरहनुभएको छ । सन् २०१६ को राष्ट्रपतीय निर्वाचनअघि अश्लिल चलचित्रकी एक जना नायिकसँग यौनसम्पर्क गरेको र त्यसलाई दबाउन राष्ट�. . .


धर्मले राष्ट्रिय एकतालाई बलियो बनाउछ : उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सबै धर्मले शान्ति, सामाजिक सहिष्णुता एवं भातृत्वअभिवृद्धिमा सहयोग पुग्ने बताउनुभएको छ । जैन धर्मका प्रणेता भगवान महावीरको २६२२औँ जन्मोत्सवको अवसरमा नेपाल जैन परिषद्ले आज यहाँ आयोजना गरेको समारोहमा उहाँले धर्मको माध्यमबाट समाज र राष्ट्रलाई भावनात्मक. . .


विराटनगरको पार्किङ्ग व्यवस्थापन : सरकार सधैं नालायक, नागरिक लायक !

प्रदेश १ हुँदा तत्कालिन मुख्यमन्त्री शेरधन राईले पूर्वाधार निर्माणसँग सम्बन्धित सरोकारवाला कार्यालयका प्रमुखहरुको एउटा छलफल आयोजना गरेका थिए । २०७५ सालमा आयोजना भएको छलफलको निष्कर्ष थियो–सडक सवारी गुड्न बनेका हुन्, त्यसको स्वरुप सडक कै जस्तो हुनुपर्छ । छलेन सडक आयोजनाका तत्कालिन प्रमुख बद्रीप्र�. . .


अस्ट्रेलियामा पनि टिकटकमा प्रतिबन्ध

अस्ट्रेलियाले पनि टिकटकमा प्रतिबन्ध लगाएको छ । सङ्घीय सरकारका उपकरणमा चिनियाँ स्वामित्वको उक्त ‘एप्लिकेशन’ प्रतिबन्ध लगाइएको हो । देशका गुप्तचर र सुरक्षा निकायको सुझावमा सङ्घीय सरकारका उपकरणमा टिकटकमा प्रतिबन्ध लगाइएको महान्यायाधिवक्ता मार्क ड्रेफसले बताउनुभएको छ । साथै उहाँले उक्त प्रतिबन्�. . .


सङ्क्रमण देखिने बित्तिकै आइसोलेसनमा बस्न मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको लक्षण देखिना साथ आइसोलेसनमा बस्न अनुरोध गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै कोरोना भाइरस सङ्क्रमण देखिनासाथ परीक्षण गराई आइसोलेसनमा बस्न सबैमा अनुरोध गरेको हो । “अस्तिको पानीमा भिजेको, हिजो चिसो खाएको र आज धुलोमा गएको भने�. . .


विराटनगरको पर्पल हेजमा नविन के भट्टराईको सांगीतिक प्रस्तुति

विराटनगर । नेपालीहरुको नयाँ बर्षलाई स्वागत गर्दै विराटनगरको ‘पर्पल हेज एण्ड रिर्सोट’मा ‘न्यु इयर ईभ २०८०’को सांगीतिक कार्यक्रम हुने भएको छ । विराटनगर एयरपोर्ट रोडमा रहेको ‘पर्पल हेज एण्ड रिर्सोट’मा साँस्कृतिक कार्यक्रम सहित नयाँ बर्षलाई भव्य स्वागत गर्दै मनाईने भएको हो । विराटनगरको जिके फिल्म �. . .


क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन सार्वजनिक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन सार्वजनिक गरेको छ । नेपालको विद्यमान कानुनी व्यवस्थाले प्रतिबन्ध लगाएको क्रिप्टो कारोबार वित्तीयरुपमा जोखिमपूर्ण हुने भएकाले यसलाई प्रयोगमा ल्याउन नसकिने निष्कर्षसहित राष्ट्र बैंकले प्रतिवेदन सार्वजनिक गरे�. . .


अरुण तेस्रो परियोजनाका लागि पुनः सर्भे गर्न माग

टक्सार (भोजपुर) । नौ सय मेगावाट क्षमताको निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाका प्रभावित जग्गाधनीले आफनो क्षेत्रमा पुन सर्भेको माग गरेका छन् । सङ्खुवासभाबाट भोजपुर हुँदै पुग्ने चार सय केभी प्रशारण लाइनका टावर निर्माणमा स्थानीयसँग समन्वय नै नगरी काम अगाडि बढाउन खोजिएको भन्दै भोजपुरको टेम्कै�. . .


वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्व अध्यक्षसहित पाँचजना भ्रष्टाचारी ठहर

धनुषा । वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वअध्यक्ष, कार्यकारी निर्देशकसहित पाँच जनालाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ । विशेष अदालतले परिषद्का पूर्वअध्यक्ष दीगम्बर राय, कार्यकारी निर्देशक सूर्यदेव साह र राजेशकुमार साह, नायब सुब्बा उषा मिश्रा तथा लेखापाल उत्तमराज शर्मा ढकाललाई भ्रष. . .


पोखराको पर्यटन व्यवसाय संकटमा

पोखरा । पोखराका पर्यटन व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर पर्यटन क्षेत्रमा निकै लगानी गरिरहेका समयमा विश्वव्यापी कोरोना देखिएपछि पर्यटन क्षेत्र ठप्प भयो । कोरोनापछिको पर्यटन चलायमान हुन्छ र लयमा फर्किन्छ भन्ने आश गरिरहेका पर्यटन व्यवसायी सन् २०२३ सम्म आइपुग्दा पनि कोरोनाको असरबाट म. . .