सम्पूर्ण समाचार

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-९ पिङ्गला स्थानबाट नियन्त्रित लागूऔषध डाइजेपाम, फेनारगन र बुप्रेनर्फिन गरी १ हजार २ सय २२ एम्पुल सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी वलान विहुल गाउँपालिका-३ ठेगाना भएका २२ वर्षीय मनिष कुमार साह, ३२ वर्षीय भोला प्रसाद साह, १९ वर्षीय कुमार स�. . .


बाँकेको कोहलपुरमा भारतीय ट्रकले ठक्कर दिँदा एक युवकको मृत्यु

बाँके । बाँकेको कोहलपुर नगरपालिका–११ स्थित साझा चोकमा भारतीय ट्रकले अटोरिक्सालाई ठक्कर दिँदा आज यहाँ एक जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको तीव्र गतिमा रहेको युपी ३२ टिएन ४३४४ नंको भारतीय ट्रकले सोही दिशातर्फ जाँदै गरेको भे १ च ४९४१ नंको अटोरिक्सालाई ठक्कर दिँदा कोहलपुर–१३ �. . .


मधेस प्रदेश सरकारले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन

धनुषा । मधेस प्रदेश सरकारले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन गरेको छ । आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले मन्त्रालयको नाम परिवर्तन गरी गृह तथा सञ्चार मन्त्रालय राखिएको जानकारी दिए । यही जेठ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको नाम परिवर्तन गरी गृह तथा सञ. . .


धनगढी सुपर लिग : लिटल फ्लावर र कैलाली क्लब विजयी

कैलाली । धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ मा लिटल फ्लावर क्रिकेट क्लब र कैलाली जिल्ला क्रिकेट क्लब विजयी भएका छन् । आज भएको पहिलो खेलमा लिटल फ्लावरले दाङको देउखुरी वारियर्सविरुद्ध १० विकेटको सानदार जीत निकालेको छ । लिटल फ्लावरका दीपक बोहरा उत्कृष्ट लयमा देखिए । उनको अलर�. . .


बालयौन दुर्व्यवहार आरोपमा विराटनगरका एक शिक्षक पक्राउ

विराटनगर । कक्षा ५ मा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा विराटनगरबाट एक शिक्षक पक्राउ परेका छन् । शिक्षकले गर्ने यौन दुर्व्यवहारका घटना एकपछि अर्को गर्दै बाहिर आईरहेको बेला विराटनगरमा पनि एक शिक्षकमाथि यस्तो आरो लागेको हो । विराटनर ४ स्थित सिर्जना ज्ञानकुञ्ज बोर्डिङ स्कुलमा अध्ययनरत . . .


मङ्कीपक्स भाइरस भित्रन नदिन विदेशबाट फर्किने नागरिकलाई दुई हप्ता क्वारेन्टाइन

काठमाडौं । सरकारले नेपालमा मङ्कीपक्स भाइरस भित्रन नदिन विदेशबाट फर्किने नागरिकलाई दुई हप्ता क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रेस बिफ्रिङमा बोल्दै मन्त्रालयका सहप्रवक्ता डा.समिर कुमार अधिकारीले नेपालमा मङ्कीपक्स भित्रन नदिन विदेशबाट फर्किएका नागरिकला�. . .


बाबुको अन्त्येष्टि गरेर फर्कदैँ गर्दा छोराको पनि मृत्यु

फूलबारी (कैलाली) । सामाजिक सुरक्षा भत्ता बुझ्न भएका एक वृद्धको मृत्यु भएको छ । कैलाली धनगढी १८ फूलवारीका ७४ वर्षीय गुलिराम चौधरीको मृत्यु भएको हो । भत्ता बुझ्न धनगढी उपमहानगरपालिका १८ को वडा कार्यालय पुगेका चौधरी एकाएक ढलेपछि उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । उहाँ सामाजिक सुर. . .


जनस्तरमा नेपाली काँग्रेसको लोकप्रियता बढ्यो : महामन्त्री थापा

भक्तपुर । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले जनस्तरमा काँग्रेसको लोकप्रियता बढेकाले स्थानीय तहको निर्वाचनमा राम्रो उपलब्धि हासिल गरेको बताएका छन् । नेपाली काँग्रेस भक्तपुर निर्वाचन परिचालन समितिले आज यहाँ आयोजना गरेको निर्वाचित जनप्रतिनिधिलाई सम्मान कार्यक्रममा उनले काँग्रेसको लोकप्रि. . .


मोरङको जहदामा श्रीमतीको हत्या फरार श्रीमान् विराटनगरबाट पक्राउ

विराटनगर । मोरङको जहदा गाउँपालिका – २ बडकी बैरियास्थित श्रीमति हत्या गरेको आरोपमा मोरङ प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । प्रहरीले जहदा २ का ४३ वर्षिय दिनेश कुमार राजभरलाई आफ्नै ३५ वर्षिय श्रीमति गीतदेवी राजभरलाई हत्या गरी फरार भएको थिए । श्रीमति हत्या गरेको पाँच दिनपछि मोरङ प्रहरीले विराटनगर ८. . .


पछिल्लो २४ घण्टामा देशभर ५ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ५ जनामा कोरोना संक्रमित थपिएका छन् । २ हजार ७ सय १७ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ४७ हजार ९ सय ७९ खोप लगाएका छन्। हाल देशभर कोरोनाका सक्रिय संक्�. . .


करोडको गाडी चढेर जनताको समस्या देखिदैँन: मेयर साम्पाङ

धरान । ठूला राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेसका धरानमा नाम चलेका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्रबाट मेयरमा विजयी हुनुभएका हर्कराज राई (साम्पाङ) ले उपमहानगरपालिकाको महँगो गाडी प्रयोग नगरि जनताको सेवा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले जनताको सेवक भएकाले महँगो गाडी नचढ्ने र आफूसँग. . .


विराटनगरको सिटी मार्वल्सलाई दुईलाख जरिवाना, एउटा कमोडमा ४३ प्रतिशत नाफा

विराटनगर । ‘स्टक’ मा रहेको सामान बृद्धि भएको मूल्यमा बिक्री गरेको पाइएपछि विराटनगर–२ स्थित सिटी मार्बल्स फर्मलाई दुईलाख जरिवाना भराइएको छ । उर्लाबारीकी ताराकुमारी बस्नेतलाई एकथान कमोड (शौचासन) बिक्री गर्दा ४३ प्रतिशत मुनाफा लिइएको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, विराटनगरल�. . .