काठमाडौँ । सत्ता साझेदार १० दलका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकमा आइतबार सङ्घीय संसद्मा पेस गर्ने विधेयकका बारेमा छलफल भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो । यस्तै बैठकमा सोमबार प्�. . .
विराटनगर । प्रथम रेडमण्ड नेपाल–भारत मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा नेपालको विराटनगर क्रिकेट क्लव एण्ड एकाडेमी(विसिसिए) विजयी शुरुवात गरेको छ । विसिसिएले ४ खेलको श्रृखलामा पहिलो खेलमा भारतको अल इन्डिया वुमन टि -२० क्रिकेट एसोसिएनलाई ९ विकेटले पराजित गरि १-० को अग्रता लिएको छ । नेपाल क्रिके. . .
यहाँस्थित अन्तरराष्ट्रिय फौजदारी अदालत(आइसिसी)ले युक्रेनमा युद्ध अपराध गरेको आरोपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उहाँले १६ हजारभन्दा बढी युक्रेनी बालबालिकालाई गैरकानूनी रूपमा देश निकाला गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको हो । आइसिसीले बालबालिकाको अधि�. . .
विराटनगर । मैथिल संचारकर्मी संघ नेपालले विभिन्न विधाका ५ जनालाई पुरस्कृत गर्ने भएको छ । नेपाल पत्रकार महासंघ मोरङ शाखामा बसेको संघको कार्यसमितिको बैठकले मैथिली भाषा,संस्कृति सहित सामाजिक क्षेत्रमा योगदान पु¥याउँदै आएका ५ जनालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । ५ वटा पुरस्कार ५,१५१ देखी २१,१११ राशिसम�. . .
विराटनगर । सुनसरीको बर्जु गाउँपालिकामा विज्ञान मेला र औद्योगिक तथा कृषि व्यापारी मेला आयोजना हुने भएको छ । मेला सँचालन गर्ने सम्बन्धमा शनिबार एक कार्यक्रम बिच सम्झौता भएको छ । मेलाको विज्ञान केन्द्र शान्तिवनका अध्यक्ष डा. दिलीपकुमार अधिकारीले मेला लगाउन टिकेन्द्र श्रेष्ठ , सुमन कटेललाई औद्योगिक त. . .
विराटनगर । जलबिन्दु रोगका कारण हुनसक्ने अन्धोपनबाट जोगिन नियमित आँखा जाँच गराउनुपर्ने चिकित्सकहरुले बताएका छन् । यो रोगका कारण दृष्टि गुम्दा फर्काउन नसकिने भएकाले पुर्व सर्तकता आवश्यक रहेको चिकित्सकहरुले बताएका छन् । विराटनगर मलायारोडस्थित दिब्यज्योती अस्पताल प्रालिले मार्च १२ देखी १८ सम्म आयो�. . .
विराटनगर । विराटनगर १० मा रहेको कान्तिपुर कलेजले आफ्ना नयाँ विद्यार्थीलाई स्वागत गर्नुका साथै पुरानालाई विदाई गरेको छ । विराटनगरको कचनजङ्गा पार्टी प्यालेसमा शनिबार आयोजित एक भव्य कार्यक्रम गरेर कक्षा १२ विद्यार्थीहरुलाई बिदाई गरेको छ भने ११ को लाई स्वागत गरेको हो । कक्षा १२ को परीक्षा हुन लागेकोल�. . .
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को आइतबार हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदानका लागि चार आङ्गिक क्याम्पसले विद्युतीय मेसिन प्रयोग गर्ने भएका छन् । त्रिवि केन्द्रीय क्याम्पस, पुल्चोक इञ्जिनीयरिङ क्याम्पस, थापाथली इञ्जिनीयरिङ क्याम्पस र पूर्वाञ्चल इञ्जिनीयरिङ क. . .
काठमाडौँ । नेपाल–भारतबीचको विद्युत् आदानप्रदान समितिको बैठकले नेपालले विहारको प्रसारण ग्रिडमार्फत अन्य राज्यमा विद्युत् निर्यातका लागि मोडालिटी तय गर्ने भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबार सम्पन्न समितिको १४औँ बैठकले विहारको ग्रिड हुँदै भारतको केन्द्रीय प्रसारण ग्रिडमार्फत अन्य र�. . .
काठमाडौँ । नेपाल अतिकम विकसित मुलुक (एलडिसी) बाट स्तरोन्नतिको चरणमा छ । स्तरोन्नतिपछि एलडिसीका रूपमा अहिले पाइरहेका केकस्ता सुविधाको कटौती हुन्छन् र त्यसबाट पर्नसक्ने सम्भावित असर व्यवस्थापन कसरी गर्ने भन्नेबारे निजी क्षेत्रदेखि नीतिनिर्माण तहसम्म चासो छ । ‘एलडिसी ग्राजुयसन’का लागि नेपालले पाएक�. . .
हामीले अन्तराष्ट्रिय नारी दिवसको कर्मकाण्ड सकाएको छौ र महिला मुक्ति समानता र हक अधिकारको एक दिने औपचारिकता पनि पुरा गरेको छौँ । उपभोक्तावाद ले ग्रस्त युगमा नारी दिवसलाई सबैले बजारीकरण सग जोड्न भ्याएका छन् । मिडिया, मनोरञ्जन(इन्टरटेन्मेण्ट) उद्योग र फेसन उद्योगहरू उद्योगले सधै वस्तुकरण गरेको नारी द�. . .
विराटनगर । स्ववियु निर्वाचनको पूर्व सन्ध्यामा विराटनगर १२ स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुले तालाबन्दी गरेको छ । क्याम्पस प्रशासनले निर्वाचन आचारसंहितको उल्लंघन नेविसंघका उम्मेदवारलाई भोट मागेको पाइएपछि तालाबन्दी गरेको अनेरास्ववियुले जनाएको छ । क्�. . .