विराटनगर । कोशी अस्पतालमा आकस्मिक बाहेकका अन्य स्वास्थ्य सेवाहरु संचालन गर्न असमर्थ रहेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारीलाई चिकित्सक एवम् स्वास्थ्यकर्मीहरुले ज्ञापनपत्र बुझाएका छन् । चिकित्सक कुटपिटको घटनाको विरोधमा कोशी अस्पतालका चिकित्सकले आकस्मिकबाहेकका अन्य . . .
काठमाडौं । केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा जान कामदार भिसा पाइने भनी नक्कली विज्ञापनमा फसेर एक पीडितले रु ३४ लाख गुमाए । गिरोहले त्यहाँ जानका लागि प्रक्रिया थाल्न ‘आइएलटिएस सर्टिफिकेट’ र बायोडाटा, राहदानी, शैक्षिक योग्यताका प्रमाणपत्र पठाइदिनु भनी पट�. . .
नारायणगढ (चितवन) । धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने भएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रङ्गशालाको बाँकी निर्माणको काम महागनरले पूरा गर्ने बताउनुभएको �. . .
विराटनगर । विराटनगरका महानगर प्रहरीले जनता समाजवादी (जसपा) का अध्यक्ष राजकुमार यादवमाथि दुर्व्यवहार गरेको भन्दै आन्दोलनमा उत्रिएका छन् । यादवमाथि बुधबार महानगर प्रहरीले दुर्व्यवहार गरेको थियो । जनु भिडियो अहिले सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको छ । जसपा नेतालाई औषधी पसलबाट लछारपछार पार्दै घिस�. . .
विराटनगर । प्रदेश प्रमुख पर्शुराम खापुङले पत्रकारितामा सत्य समाचार सम्प्रेषण हुनु नै पत्रकारिताको धर्म रहेको बताएका छन् । शुक्रबार नेपाल पत्रकार महासंघ, मोरङद्वारा आयोजित कोशराज रेग्मी राष्ट्रिय पुरस्कार –२०८० पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख खापुङले यस्तो बताएका हुन् �. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले संविधान, बालबालिकासम्बन्धी कानुन र नीत�. . .
काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखाको पश्चिमी भू–भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ र पूर्वी भू–भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल भारतको दक्षिण–पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्र तथा बङ्लादेशको उत्तर–पश्चिम क्षेत्र आसपासमा रहेको न्यूनचापीय प्रणालीको समेत प्रभाव रहे�. . .
विराटनगर । मोरङ र झापाका दुई छुट्टाछुट्टै स्थानबाट बिहिबार साँझ प्रतिबन्धीत लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको सुन्दरहरैचा नगरपालिका-३ त्रिवेणी चोकमा लागुऔषध बिक्री बितरण भईरहेको भन्ने बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर र ईलाका प्रहरी कार्याल. . .
झापा । झापाको बाह्रदशी गाउँपालिका-५ का ४५ बर्षीय गंगाराम गजमेरको करेन्ट लागेर मृत्यु भएको छ। बिहिबार दिउँसो अदुवा खोलामा पानी तान्ने मोटरको तारबाट करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका थिए। गजमेरलाई उपचारको लागि बिर्तासिटी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थिय�. . .
विराटनगर । विराटनगरमा भदौ १५ गतेदेखि जारी विद्यालयस्तरीय बास्केटबल प्रतियोगिताको फाइनलमा एभरेष्ट र बिकेभिएम स्कुल खेल्ने भएका छन् । विराटनगर बास्केटबल एकेडेमीले आयोजना गरेको विद्यालयस्तरीय बास्केटबल प्रतियोगिताको फाइनल खेल आज दिउँसो ३:३० बजे डिपिएस स्कुलको बास्केटबल कोर्टमा हुने भएको हो । ल�. . .
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवस, २०८० को अवसरमा नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना दिनुभएको छ । राष्ट्रपति पौडेलले शुभकामना सन्देश जारी गर्दै हरेक वर्ष भाद्र २९ गते बालबालिकाको राष्ट्रिय पर्वको रूपमा राष्ट्रिय बाल दिवस मनाइँदै आइएको उल्लेख गर्नुभएको छ । उहाँल�. . .
काठमाडौँ । नेपाल प्रहरीमा रही ३० वर्षको राष्ट्रसेवापछि केही समयअघि मात्र सक्रिय राजनीतिमा आउनुभएका रामप्रकाश चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का तर्फबाट प्रतिनिधिसभा सदस्य हुनुहुुन्छ । मुलुकमा अभ्यासमा रहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पूर्ण कार्यान्वयन गरी समृद्धि हासिल गर्ने या�. . .