सम्पूर्ण समाचार

लिबियामा ठूलो बाढी : नेपाली शान्ति सैनिक सबै सुरक्षित

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा लिबियामा तैनाथ सबै दुई सय ३५ नेपाली शान्ति सैनिक सुरक्षित रहेका छन् । पूर्वी लिबियामा डानिएल आँधीका कारण आएको विनाशकारी बाढीमा परी पाँच हजारभन्दा बढी मानिसको मृत्यु भएको अनुमान गरिएको छ । घटनास्थलबाट नेपाली शान्ति सैनिकको गार्ड युनिटको शिविर करिब एक सय १३ �. . .


‘बुबाको मुख हेर्ने दिन’को शुभकामना दिएको केहीबेरमै बुबाको निधन भएपछि…

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका हिमाल आचार्यले बिहान ९ बजे बुवा, आमा र आफ्नो तस्वीर सामाजिक सञ्जाल फेसबुकमा राखेर ‘बुवाको मुख हेर्ने दिन’को शुभकामना दिनुभएको थियो । सत्र वर्षीय हिमालले आफ्नो फेसबुकमा ‘बुबाको मुख हेर्ने दिनको धेरै–धेरै शुभकामना बाबा ! सदैव हजुरको दीर्घायु र ख�. . .


यस्तो रह्यो नेम्वाङको अन्तिम बिदाइ

काठमाडौँ । तीन दिनअघि हृदयाघातका कारणले निधन हुनुभएका संविधानसभाका अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज बिहान ११ः०० बजे अन्त्येष्टि गर्ने भनिए पनि बिहान १०ः०० बजेदेखि नै पशुपति आर्यघाटमा मानिसको भीड लागेको थियो । निर्धारित समयमा नै पशुपति आर्याघाटमा शव पुर्याइएको थियो । . . .


चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गरिने जानकारी दिनुभयो । नेपाल चिकित्सक सङ्घको आज ज्ञापनपत्र बुझ्दै उहाँले चिकित्सकमाथि आक्रमण गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको सङ्घका उपाध्यक्ष डा.प्रकाश बुढाथोकीले जानकारी दि. . .


विराटनगरमा वेदा सलोनको सेवा शुभारम्भ

विराटनगर । विराटनगरमा वेदा सलोनले शाखा विस्तार गरेको छ । मुनालपथमा बिहीबार कोशी प्रदेशको पहिलो शाखा शुभारम्भ गरिएको हो । वेदा सलोनको उपत्यका बाहिर पहिलो शाखा विराटनगरमा खुलेको छ । वेदा सलोनको विराटनगरमा खुलेको शाखाको उद्घाटन नायिका सदिक्षा श्रेष्ठ र उपसना सिंह ठकुरीले गरेकि थिइन् । सलोन विराटनगर �. . .


विराटनगरमा नगरप्रहरीको त्यो रुप, जसपाका अध्यक्ष यादवमाथि दुव्यर्वहार

विराटनगर । विराटनगर महानगरपालिका महानगर प्रहरीले जनता समाजवादी पार्टीका अध्यक्ष राजकुमार यादवमाथि बुधबार गरेको दुव्र्यवहारपूर्ण व्यवहारको भिडियो सार्वजानिक भएपछि त्यसले फरक मोड लिएको छ । जनता समाजवादी पार्टीका नेता यादवलाई नगर प्रहरीले लछारपछार पार्दै ओषधी पसलबाट घिसारेर बाहिर निकालेको विषयम�. . .


प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले संविधानसभाका अध्यक्ष, पूर्व सभामुख, वर्तमान प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ्को निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई बैठकको सर्वसम्मतले पारित गरेको हो । बैठकले स्व नेम्वाङको निधनप्�. . .


विराटनगरमा गाँजा छोडेर भाग्छन् तस्कर

विराटनगर । विराटनगर–१४ आईसीपी सडकमा ४० केजी गाँजा बरामद भएको छ । को १७ प ८६३ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिले उक्त गाँजासहित मोटरसाइकल छोडेर भागेपछि प्रहरीले चेकजाँच गर्दा गाँजा फेला परेको हो । भारत कटाउन आईसीपीतर्फ गईरहेको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय रानीको टोलिले शंका लागेर चेकजाँच गर�. . .


बुबा

-स्वप्निल स्मृति भरुवा बन्दुक काँधमा राखेर जङ्गल गइरहेको ढुङ्गा फुटाइरहेको ऋणको सानो कुम्लो बोकेर मुग्लानबाट गाउँ आइरहेको …. हिउँदो लाग्यो कि घर छोड्ने ए मान्छे ! आस्थाको ढाका टोपी क्रान्ति पहिल्याउने लामो गम्बुट विचार पिउने ठूलो लुम्बा किनिमा तिहुन मुछिएको भातको अन्तिम गाँस टिप्दा झर्के थालमा �. . .


“बा”

-पर्शुराम तिम्सिना आमाले नौ महिना पेटमा बोकिन् , 'बा' ले पनि जिन्दगीभर जिम्मेवारी काँधमा बोके। आमाले रगत बगाइन् , 'बा' ले पनि खाडीमा पसिना बगाए। आमाले आफ्ना गहनाहरु बेचिन्, 'बा' ले पनि त आफ्ना रहरहरु बन्दकी राखे। आमाले बा को लागि माइतीघर छोडिन्, 'बा' ले पनि त परिवारको लागि आफ्नै घर छोडे। आमाको महानताका महा�. . .


ए बा

-आरजे महेश भट्टराई ए बा कति गर्छौं बुढेसकालमा पनि लाेभ , एकछिन त आराम गर , एकछिन त थकाइ मार , घाम छैन ,पानी छैन अनि रातमा निन्द्रा छैन । घाँस घाँस मात्रै भन्छाै आखिरीमा कति काट्नु घाँस , बस्तुभाउ बस्तुभाउ मरेमात्र भन्छाै आखिरीमा कति हेर्नु बस्तुभाउ , खानु छैन लाेभले बिरालालाई मात्रै खुवाउनु भन्छाै , ए बा क�. . .


‘बा’को आँसुलाई देखेर पनि नदेखेझैँ गर्न बाध्य बने

सुजता लिम्बु ‘बुबा, सयजना शिक्षकभन्दा बढी हुनुहुन्छ’ मैले यो लाइन कुनै पुस्तकमा पढेकी थिए । व्यवहारमा भोगेको र अध्ययन गरेको सिकाई त्यो पुस्तकभन्दा कैयौँ गुणा ठूलो पुस्तक मेरा आफ्ना बा लाग्छन् । आज म तिनै सिकाईका सिंगो पुस्तक मेरा बुबालाई सम्झन चाहें । म बुबाकी प्यारी नै थिए क्यार । आमाले कुट्न झम्टिद�. . .