सम्पूर्ण समाचार

मोरङको उर्लाबारीमा नेकपा एमालेको अग्रता : ११०२ मत गन्दा प्रमुखमा ४२५, उपप्रमुखमा ४४३

विराटनगर । स्थानीय तहका जनप्रतिनिधी निर्वाचित गर्नका लागि भएको निर्वाचनमा प्राप्त मतपरिणाम अनुसार मोरङको उर्लाबारीमा नेकपा एमालेले अग्रता लिएको छ । दिउँसो ४ बजेको प्राप्त परिणाम अनुसार १ हजार १०२ मत गणना गर्दा उर्लाबारीको प्रमुखमा नेकपा एमालेले ४२५ मत प्राप्त गरि अग्रता हाँसिल गरेको हो । उर्लाबा�. . .


मोरङको केराबारीमा एमालेको अग्रता

विराटनगर । मोरङको केरावारीमा एमालेका सुमन मिरिङचिङले १ सय ८७ मत प्राप्त गर्दै सुरुवाती अग्रता लिएका छन् । काँग्रेसका रोहित कार्कीले १६७ मतसहित पछ्याईरहेका छन् । उपमेयरमा एकीकृत समाजवादीका सुभ्रदा राईले १७६ मत प्राप्त गरेकी छिन् । एमालेकी मनमाया मगरको १ सय ७८ मत छ ।. . .


दमकमा एमाले उमेदवार अगाडी

झापा । झापाको दमक नगरपालिकामा महागठबन्धनबाट राप्रपाका उमेदवारलाई पछि पार्दै एमाले अग्रता लिइकी छिन् । रााप्रपाका राम थापालाई १९ मतले पछि पार्दै एमाले उमेदवार गीता अधिकारीले ३८० मत प्राप्त गरेकी छिन् । थापाले ३६१ मत पाएका छन् । उपमेयरमा काँग्रेसका उमेदवारले ३५८ र एमाले उमेदवार ३४० मत छ ।. . .


भरतपुर महानगरपालिकामा ५५ मत गणना हुँदा ६ मत बदर

चितवन । भरतपुर महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म ५५ मत गणना हुँदा नेकपा एमालेका विजय सुवेदीले २३ मत प्राप्त गरेका छन् । यस्तै, गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रबाट रेनु दाहालले १९ मत प्राप्त गरेकी छन् । नेपाली कांग्रेसबाट बागी उम्मेदवार जगन्नाथ पाैडेलले ७ मत प्राप्त गरेका छन् । ५५ मत गणना �. . .


भोजपुर नगरपालिका–१ अध्यक्षमा माओवादीका राई विजयी

भोजपुर । भोजपुरको भोजपुर नगरपालिका–१ को वडाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का जिरामणि राई निर्वाचित भएका छन् । राईले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भक्तबहादुर तामाङलाई १४ मत अन्तरले पराजित गरेका हुन् । राईले २२३ मत पाउँदा तामाङले २०९ मत प्राप्त गरेका छन् । एमालेका टेकबहादुर तामाङले भ�. . .


काठमाण्डौंमा बालेनले अग्रता बढाउँदै

विराटनगर । संघीय राजधानी काठमाडौँ महानगरमा बालेन साहले अग्रता बढाउँदै लगेका छन् । प्रारम्भिक मतपरिणाम आंकलन गर्दा काठमाण्डौंमा साहले लिडलाई बढाउँदै लगेका हुन् । साहले २९७ मत पाउँदा दोस्रोमा केशव स्थापितले १९२ मत प्राप्त गरेका छन् । त्यसै गरी तेस्रोमा सिर्जना सिंहले १४७ मत ल्याएकी छन् ।बालेन र स्थ�. . .


भारतको एक घरमा आगलागी हुँदा २० जनाको मृत्यु, ४० जना घाइते

भारतको नयाँ दिल्लीस्थित एक भवनमा भएको आगलागीमा परी कम्तीमा पनि २० जनाको ज्यान गएको छ । भारतीय राजधानी नयाँदिल्लीको मुन्डका मेट्रो स्टेशनमा रहेको एक भवनमा शुक्रबार राति आगो लागेको थियो । त्यस आगलागीमा परी अरु कम्तीमा पनि ४० जना जलेर घाइते भएका छन् । ती घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको बताइए�. . .


न्युजिल्याण्डका प्रधानमन्त्रीलाई कोरोना सङ्क्रमण

न्युजिल्याण्डका प्रधानमन्त्री जासिन्डा आर्डर्नलाई कोरोना भाइरस सङ्क्रमण भएको छ । प्रधानमन्त्री जासिन्डा आर्डर्नलाई कोरोनाको सङ्क्रमण देखिएको शनिबार जनाइएको छ । शनिबार बिहान उहाँले सामाजिक सञ्जालमा पोष्ट गर्दै आफूलाई कोरोना भाइरस भएको बताउनुभएको हो । आफू परिवारका साथ घरमा रहेको र आजदेखि घरमै ए�. . .


गुल्मीको धुर्कोट गाउँपालिकामा मतगणना अनिश्चित

तम्घास । गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसीथोकमा नेपाली कांग्रेस वडाध्यक्षका उम्मेदवार गोपाल थापामाथि हातपात भएपछि मतगणना अनिश्चित भएको छ । जिल्लाका अन्य पालिकामा मतगणना चलिरहँदा धुर्कोटमा भने सर्वदलीय बैठक पनि बस्न सकेको छैन । शुक्रबार साँझ करिब ९ बजे पालिका केन्द्र बर्बोटमा माओवादी–एमाले र क�. . .


ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा मतगणनास्थलमा मतपेटिका ल्याउन तीन दिनको पैदलमार्ग

फुङ्लिङ । चीनको सिमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ याङमा मतदान केन्द्रबाट मतगणनास्थलसम्म मतपेटीका आइपुग्न तीन दिन लाग्ने भएको छ । वैकल्पिक व्यवस्थापनको समस्याका कारण उक्त स्थानको मतिपेटिका पैदलमार्ग हुँदै मतगणनास्थल ल्याउन लागिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । �. . .


दुई मतान्तरले घरपझोङमा गठबन्धन विजयी

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिकाको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अध्यक्षको उम्मेदवार कांग्रेसका मोहनसिंह लालचनले दुई मतान्तरले जित हासिल गरेका छन् । मुस्ताङको मुख्य निर्वाचन अधिकृतको कार्यालयक. . .


चाँगुनारायणमा एमालेको अग्रता

काठमाडौं । चाँगुनारायण नगरपालिकामा नेकपा (एमाले) ले अग्रता लिएको छ । मतगणनाअनुसार एमालेतर्फबाट प्रमुख पदकी उम्मेदवार बिना बाँस्तोलाले २३८, नेपाली कांग्रेसका जीवन खत्रीले २२५ मत प्राप्त गरेका छन् । नगरको उपप्रमुखमा एमालेको तर्फका उम्मेदवार रमेश बुढाथोकीले २४० र नेपाली कांग्रेसका सुभद्रा काफ्लल. . .