सम्पूर्ण समाचार

‘ दुहवी मिसेस तिज २०८० ’को सम्पुर्ण तयारी पुरा, असोज १ गते ग्राण्ड फिनाले

विराटनगर । गृहणी महिलाहरुको व्यक्तित्व तथा नेतृत्व विकास निम्ती आयोजना गरिएको ‘मिसेस तिज २०८०’ को सम्पुर्ण तयारी पुरा भएको छ । सुनसरीको दुहवीमा रहेको दुहवी जेसीजको आयोजना तथा दुहवी नगरपालीकाको संयोजनमा जारी तेस्रो संकरणको ‘मिसेज तिज २०८०’को सम्पुर्ण तयारी भएको हो । ‘मिसेज तिज २०८०’ को आयोजक दुहव. . .


पैसा नभएकै कारण उपचारको अभाव हुने छैन : स्वास्थ्यमन्त्री बस्नेत

सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उपचार गर्न पैसा नभएर वा औषधि किन्ने पैसा नपाएर नेपाली नागरिक कसैको पनि ज्यान जान नदिइने बताउनुभएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले आज बाह्रबिसेमा आयोजना गरेको तीज विशेष कार्यक्रममा शुभकामना दिनुहुँदै मन्त्री बस्नेतल�. . .


राजनीतिक व्यक्तित्व एवं नेतामा नैतिक शक्ति हुनुपर्छ : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक व्यक्तित्व एवं नेतामा नैतिक शक्ति हुनुपर्नेमा जोड दिनुभएको छ । आज शिखा प्रकाशनबाट प्रकाशित विशेश्वरप्रसाद कोइरालाको ‘जेल डायरी’ (१९६२–१९६८) को लोकार्पण कार्यक्रममा उहाँले कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्र�. . .


संसद्मा दर्ता भएको विद्युत् विधेयकमा के छ ?

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘विद्युत् विधेयक, २०८०’ संसद्मा दर्ता गरेको छ । मन्त्रालयले उक्त विधेयक भदौ २७ गते प्रतिनिधिसभामा दर्ता गराएको हो । तीन वर्षअघि पनि संसद्मा विद्युत् विधेयक दर्ता भएकामा गत वर्ष भदौ ३१ मा राष्ट्रियसभाबाट फिर्ता भएको थियो । सङ्घीय एकाइबीच विद्युत् आयो. . .


कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । प्रधानमन्�. . .


गजल

-सृष्टि सावित्रा मैले आकार फेरेकी हुँ,घनमा परेर उसले रङ फेरे,छ आरनमा परेर फलामकै प्रहार बाट फलाम टुक्रियो सिसा सकुशल देखिन्छ जतनमा परेर वजनमात्रै तौलेर बसेको,छ दुनियाँ पित्तल सुन बन्दैन वजनमा परेर संरक्षण गर्नुपर्छ फूलहरुको सोच्थेँ पारिजात कुल्चियो आँगनमा परेर तिमी जिद्दी गर्छौ म कसरी सम्झा�. . .


मोरङमा पोखरीमा डुबेर दुईको मृत्यु

सुन्दरहरैँचा (मोरङ) । मोरङको ग्रामथानमा आज नुहाउने क्रममा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–२ स्थित रम्भा देवको माछा पोखरीमा डुबेर ग्रामथान–२ खुनियाकट्टाका घनश्याम माझीकी छोरी १२ वर्षीया समीक्षा माझी र मनोज खवासकी छोरी १० वर्षीया रेजिना खवासको मृत्यु भएको जिल्ला प्रहर. . .


गजल

-सविना श्रेष्ठ मन परायौ भगाई ल्यायौं कसैको डर भएन दाइजो दिएन भन्छौँ ससुराली घर भएन। हातमाहात साथमा साथ भन्थेउ हिजोसम्म जवानी सिद्धिएपछि चाहिँ मेरो थर भएन। मेरा बा आमाको नाम दिनै पुकार्छौ अचेल लाग्न थाल्यो अब यो जिन्दगीको भर भएन। जन्मिएँ एक्लै जानुछ एक्लै कस्लाई दोषु म वचनको प्रहार बीस अमृतभो जह�. . .


मेराे गाउँमा

-आरजे महेश भट्टराई हाम्रा पुर्खा व्यस्त थिए गाई ,बाख्रा , भैँसी चराउनमा दिन बित्थ्याे घाँस ,दाउरा उकाली र ओरालीमा फलफूल राेपेर परिक्षण गर्नु त कहाँ हाे कहाँ उल्टै राेप्नेलाई भाड्ने गर्थें मेराे गाउँमा खान भने थुक निल्दै अरू भन्दा अघि पुग्थे । हिमालकाे छाँया र हावा लागे मात्रै फल्छ फल भन्थे बा लटरम्�. . .


विजुलीको पोलबाट करेन्ट लगाई माछा मार्ने क्रममा बुढीगंगामा १ को मृत्यु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–६ तिलाठी स्थितमा करेन्ट लागेर १९ बर्षीय अजित चौधरीको मृत्यु भएको छ । शुक्रबार अपरान्ह ४ बजे बिजुलीको पोलबाट तार तानेर करेन्ट लगाई मोदा खोलामा माछा मार्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका उनको उपचारको क्रममा बिराट टिचिङ अस्पतालमा मृत्यु भएको थियो । घटना सम�. . .


रवी शंकर स्कुलका शिक्षक तथा अभिभावकलाई डिजी स्कुलको अभिमुखिकरण

विराटनगर । विराटनगर २ मा रहेको श्री श्री रविशंकर स्कुलका अभिभावक तथा शिक्षकहरुलाई बेलायतको आइटी र्कोस ‘डिजी स्कुल’ ले एक दिने अभिमुखिकरण गराएको छ । बेलायत सरकार मातहतमा दर्ता भई विद्यालय र उच्च शिक्षा सम्बन्धि पाठ्यक्रम निर्माण गर्ने नेशनल कम्प्युटिङ सेन्टर युकेले विद्यालय तहको लागि तयार गरेको कम�. . .


गजल

-किस्मत खतिवडा बाढी पसे देखि बस्ति बाट सबथोक गुम्यो अस्ति बाट तिम्रो मन पनि फेरिएछ कस्ती भएछौ कस्ती बाट तिम्रो मन रुवाएर आफ्नो बनाउनु छैन जबर्जस्ति बाट आफ्नो भएपनि, नभएपनि सुरक्षा गर्नेछु गस्ती बाट. . .