सम्पूर्ण समाचार

आजको मौसम : हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । यसका साथै नेपालमा हाल भारतको मध्यप्रदेश र आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेकाले अबको तीन दिन बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम �. . .


सुन तस्करीमा पक्राउ परेका चिनियासँग भारतीय आधारकार्ड फेला

काठमाडौँ । हङ्कङबाट मोटरसाइकलमा राख्ने ब्रेक सुमा हालेर ल्याइएको करिब ६१ किलो सुन तस्करीमा पक्राउ परेका चिनियाँ नागरिकसँग भारतीय आधार कार्ड पनि फेला परेको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले पक्राउ परेकामध्ये दुई जनासँग भारतीय आधार कार्ड रहेको पाइएको जानकारी दिनुभयो । तीन ज�. . .


विराटनगरको एभरेष्ट स्कुलमा पौडी : दावा तामाङलाई तीन विधामा मेडल

विराटनगर । एभरेष्ट स्कुल विराटनगरमा भएको स्वीमिङ प्रतियोगितामा दावा तामाङले तीन विधामा मेडल जितेका छन् । ओलम्पिक `डे´ को अवसरमा मोरङ जिल्ला पौडी संघले एभरेष्ट स्कुल विराटनगरमा १५ मिटरदेखि आठ सय मिटरसम्मको विभिन्न विधामा प्रतियोगिता आयोजना गरेको थियो । एभरेष्ट स्कुलको कक्षा ७ मा अध्ययनरत दावाले ५० . . .


भोजपुरको साल्पासिलिछोमा आयातित खादा र ब्याचको प्रयोगमा प्रतिबन्ध

भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिकाले सार्वजनिक कार्यक्रममा आयातित सामग्रीको प्रयोगमा रोक लगाएको छ । अथिति सत्कारका लागि प्रयोग हुने खादा, ब्याच, मालालगायतका आयातित सामग्रीले अनावश्यक खर्च बढेको भन्दै गाउँपालिकाले यसमा रोक लगाएको हो । गाउँपालिकाले स्थानीयरूपमा उत्पादन भएका सामग्रीको प्र�. . .


सङ्खुवासभा कैदीबन्दी मृत्यु प्रकरण : प्रहरीसहित १२ जनामाथि अनुसन्धान हुँदै

किमाथाङ्का (सङ्खुवासभा)। सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीसहित १२ जनामाथि अनुसन्धान थालिएको छ । कैदीको हत्या प्रकरणमा प्रहरी र कैदी अनुसन्धानमा तानिएका हुन् । सिसीटिभी फुटेज अध्ययनबाट घटनामा प्रहरी र चौकीदारसहित केही कैदीको संलग्नताले देखिएको थियो । कैदी मृत्यु प्रकरण�. . .


गजल

-किस्मत खतिवडा तिम्रो मन, मेरो जीवन उस्तै लाग्छ बर्षे झरी, रुझेका नयन उस्तै लाग्छ जति पीडामा पनि नपग्लिने, नसम्झिने यो पत्थर अनि त्यो धड्कन उस्तै लाग्छ एउटाले तन रेट्छ, मन रेट्छ अर्कोले हतियार उस्तै लाग्छ वचन उस्तै लाग्छ प्रगति हुँदा दुबै भित्र-भित्रै डाहा गर्छन् मलाई आफन्त मेरा दुश्मन उस्तै लाग्छ. . .


प्रश्न

-अस्मिता साह तिम्रो प्रवृत्ति नबुझ्ने म तिमीलाई कसरी बुझ्थे र? एकैछिनमा सबैभन्दा बढी मिल्ने साथी अनि फेरी एकैछिनमा कहिले भेट नै नभएको व्यक्ति भइदिन्थे म बुझ्न निकै गाह्रो हुन्थ्यो तिम्रो यो व्यवहारलाई हेर्दा म तिम्रो को हुँ? तिमी मेरो को हो?यो प्रश्नलाई सोच्दा मित्र कि वैरि हुँ भन्ने उत्तरलाई केलाउँद�. . .


पोर्चुगलमा दुई नेपाली युवाको निधन

लिस्बन (पोर्चुगल) । युरोपेली मुलुक पोर्चुगलमा दुई दिनमा दुई नेपाली युवाको निधन भएको छ । एक युवाले चार तलामाथिबाट हामफालेर आत्महत्या गरेका छन् भने अर्का नेपाली युवाको राति सुतेकै अवस्थामा निधन भएको छ । राजधानी लिस्बनस्थित सेतेरियोस बस्दै आएका झापाको गौरादह नगरपालिका–३ का ३१ वर्षीय अजय थापाले बिहीबा. . .


नमच्चिने पिङको सय झट्का

-अच्युत आचार्य नसक्नेको चुरीफुरी जताततै आको किन जनतालाई रुवाउने राष्ट्र हाँक्न गाको किन।१।। आफ्नो क्षमता कत्ति भन्ने छैन ज्ञान रतिभर दिनदिनै जनतालाई झुक्याउदै गाको किन।।२।। गाउँ अनि समाजलाई बदल्नु छ भन्ने तिमी दुवै थोक गुमाउदै झुट बोल्दै गाको किन ।।३।। मै हुँ धामी बोक्सी भन्दै मैमत्ता हुन्छ�. . .


डेङ्गुबाट सङ्क्रमितको उपचारको जिम्मा प्रदेश सरकारले लिन्छ : मुख्यमन्त्री थापा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले डेङ्गु सङक्रमितको उपचारको जिम्मा प्रदेश सरकारले लिने बताउनुभएको छ । धरान उपमहानगरपालिकाका विभिन्न राजनीतिक दलका प्रतिनिधिसितको भेटमा आज उहाँले डेङ्गु नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारले प्रभावकारी कदम चाल्ने बताउनुभयो । मुख्यमन्त्र�. . .


नेपाल एयरलाइन्सले साउदी अरेबियाको दमाममा उडान गर्दै

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले साउदी अरेबियाको दमाममा सिधा उडान गर्ने भएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार आगामी भदौ २० गतेदेखि काठमाडौँबाट दमाममा नियमित सिधा उडान गर्ने गरी आजदेखि टिकट बुकिङ खुला गरिएको हो । नेपाल एयरलाइन्सको यो ११औँ अन्तर्राष्ट्रि�. . .


चिता अनि अग्नि

-द्वारिका नेउपाने रोप्न पाये यो शरीर रोपि दिन्थे म। घोची घोची पनि यी शरीर बिउझायी दिन्थे म सकिन्न र पनि प्रयास जारी किन? भो अब उदेग भो शरीर भो जिर्ण जति घोचे निचोरे पनि आउन्न केही किन? थिचेर ऐठन भो फेर्न श्वास रत्ती सकिन किन? चिथोरे निचोरे र पनि आउन्न केही किन? भो बल अनि बुद्धि बिबेक आउँछ कब? शान्ती निचोरेर अ�. . .