सम्पूर्ण समाचार

डाम्राभिट्टा बोर्डिङ्ग स्कुलले मनायो अभिभावक दिवस

विराटनगर । मोरङको रतुवामाईस्थित डाम्राभिट्टा बोर्डिङ्ग स्कुलले वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । शुक्रबार स्कुलले एक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्यलगायतका विभिन्न प्रस्तुती देखाएका थिए । कार्यक्रमको प. . .


विराटनगरको मोर्डन ऐरा स्कुलमा २ दिने अभिभावक दिवस

विराटनगर । विराटनगर ३ आयल निगम पुर्व रहेको मोर्डन ऐरा स्कुलले विभिन्न कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको छ । स्कुल परिसरमा दुई दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको हो । मोर्डन ऐरा स्कुलले अभिभावक दिवस दुई दिनसम्म कार्यक्रम गरी मनाउने स्कुलका प्रिन्सिपल इन्द्र राईले जानक�. . .


विराटनगरमा महाशिवरात्रीको रौनक(तस्बिरसहित)

विराटनगर । हरेक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री देशभर मनाइएको छ । यसैक्रममा आज (शनिबार) विराटनगरमा पनि शिवरात्री धुमधामका साथ मनाइएको छ । विराटनगरस्थित धरान रोडमा रहेको शिवालय मन्दिर, विराटनगर १७ स्थित मण्टा पोखरीमा रहेको शिव मन्दिर लगायतमा भगवान शिवको पुजाअर्चना गर्न विहानै द�. . .


विराटनगरको कलेजरोड सौन्दर्यकरण गरिदै आज साँझ उद्धघाटन गरिने

विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर ९ स्थित कलेज रोडलाई सौन्दर्यकरण गरिने भएको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने महानगरपालिकाको अभियान अन्तर्गत कलेज रोडलाई हाम्रो समाजको विशेष पहलमा सौन्दर्यकरण गरिने भएको हो । हाम्रो समाजले विगतका बर्षहरुदेखी नै उक्त सडकलाई सौन्र्दयक�. . .


नेपाली सेनाद्धारा विराटनगरको मानसेवा आश्रमलाई खाद्यन्न सामाग्री सहयोग

विराटनगर । महाशिवरात्री एवम् नेपाली सेनाको २६० आँै वार्षिकउत्सवको आवसरमा नेपाली सेनाले मानवसेवा आश्रमलाई खाद्यन्न सामाग्री वितरण गरेको छ । श्री भैरब गणले श्री पूर्व पृतना हेटक्वाटर तथा श्री नं. २ बाहिनी अड्डाको समन्वयमा शनिबार विराटनगर १० मा रहेको मानसेवा आश्रममा खाद्यन्न वितरण गरेको हो । आन्तरि. . .


सङ्खुवासभामा विद्युत् विस्तारका लागि १४ हजार रूख कटान गरियो

किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन जलविद्युत् आयोजनाका लागि १४ हजारभन्दा बढी रुख कटान गरिएको छ । निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजना र कोसी करिडोरलगायतका विभिन्न आयोजना विस्तारका लागि १४ हजारभन्दा बढी रुख काटिएको हो । विद्युत् आयोजनाका लागि जिल्लामा सामुदायिक र निजी क्षेत्रका रूख क�. . .


निर्वाचन आयोगले तोकेको जरिवानाको रकम मिनाहा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनका उम्मेदवारलाई निर्वाचन आयोगले तोकेको जरिवानाको रकम माफी मिनाहा भएको छ । उहाँले मन्त्रिपरिषद्को यही फागुन ४ गतेको बैठकको सिफारिसमा नेपालको संविधानको धारा २७६ बमोजिम सो जरिवानाको रकम माफी मिनाहा गर्नुभ. . .


काठमाडौँ मोबाइल चोरीका आरोपी भैरहवामा पक्राउ

भैरहवा । काठमाडौँको नयाँबसपार्कस्थित लोत्से मलमा मोबाइल लुटेको आरोपमा रुपन्देही प्रहरीले एक युवकलाई भैरहवाबाट पक्राउ गरेको छ । रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका–६ बस्ने १८ वर्षीय कमल कार्की रहेका छन् । कार्कीस�. . .


भारतको आसाममा भीषण आगलागीबाट २५० पसल जलेर नष्ट

भारतको उत्तरपूर्वी राज्य आसामको एक बजार मा शुक्रबार भएको भीषण आगलागीमा झण्डै २५० पसल जलेर नष्ट भएका छन् । घटनामा कुनै हताहती भने भएको छैन । आसामको राजधानी शहर दिसपुरबाट २९९ किलोमिटर उत्तरपूर्वमा रहेको जोरहाट जिल्लाको चोक बजारमा बिहीबार राति आगलागी भएको हो । “हामीले चोक बजारमा भएको आगलागीमा २४६ पसल �. . .


शिवजी उत्पत्ति हुनुभएको महाशिवरात्रि पर्व

काठमाडौँ । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाउन लागिएको हो । �. . .


संखुवासभाको विद्यार्थीले भ्रमण गरे विराटनगरको टेक्फिनिटि सल्युसंस एण्ड रिसर्च

विराटनगर । विराटनगरको टेक्फिनिटि सल्युसंस एण्ड रिसर्च प्रा.लीमा संखुवासभाको एक विद्यालयले शैक्षिक अवलोकन भ्रमण गरेको छ। फागुन ३ गते बुधबार संखुवासभा जिल्लाको मादी माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले विराटनगरमा रहेको टेक्फिनिटि सल्युसंस एण्ड रिसर्चमा आएर शैक्षिक अवलोक�. . .


आर्थिकरूपमा देशलाई समृद्ध बनाउन सरकार, निजी क्षेत्र मिल्नुपर्छ : सभामुख घिमिरे

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आर्थिकरूपमा देशलाई समृद्ध बनाउनका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । बिर्तामोड उद्योग वाणिज्य सङ्घले आयोजना गरेको १० दिने अन्तर्राष्ट्रिय औद्योगिक महोत्सवको आज समुद्घाटन गर्दै उहाँले देशको अर्थतन्त्र सङ्कटमा पर्दै गएकाले मि�. . .