विराटनगर । सर्ट फिल्म ‘पालो’ सार्वजनिक भएको छ । प्रकाश सुब्बाको कथा तथा निर्देशन रहेको फिल्म `यसोदा फिल्मस´ अफिसियल युट्युब च्यानल मार्फत छोटो फिल्म सार्वजनिक गरिएको छ। मिटरव्याजी सम्बन्धि फिल्मको निर्माता राजेन्द्र भगत रहेका छन् । आर्थिक भार भएर व्यापारी तथा सर्वसाधारणले आत्महत्या गर्नु हुँद�. . .
काठमाडौँ । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईविरुद्ध मुद्दा दर्ता नभएको विषयमा कारण देखाउ आदेश गर्दै लिखित जवाफ माग गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले आज ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वयविरुद्ध मु�. . .
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण गर्नेमाथि कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गृह मन्त्रालयमा आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत, नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक सङ्घलगायत स्वास्थ्यकर्मी. . .
विराटनगर । जनता समाजवादी पार्टी, नेपाल प्रदेश नम्बर १ समितिले पार्टी सुदृढीकरणको लागि घोषित तीन महिने अभियान सम्पन्न गर्न जिम्मेवारी तोकेको छ । जसपा नेपाल प्रदेश १ समितिको असोज ७ गते सम्पन्न बैठकले पार्टीले घोषणा गरेको ३ महिने पार्टी सुदृढीकरण अभियान सम्पन्न गर्न १३७ पालिकभरि नेताहरु खटाउने निर्ण�. . .
विराटनगर । विराटनगरमा टिभिएस बाइकको एक्स्चेन्ज मेला आजदेखि सुरु भएको छ । विराटनगरका लागि आधिकारिक बिक्रेता केशरीचन्द भवरलाल पिपल चौकमा असोज ९ देखि १२ गतेसम्म एक्स्चेन्ज मेला सुरु भएको हो । एक्स्चेन्ज मेलामा विभिन्न अफरहरु सार्वजनिक गरिएको छ । जस अन्तर्गत नकिन्दै एक लाख रुपैयाँसम्म जित्ने मौका , क. . .
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुभएको छ । यही असोज १३ गतेदेखि अमेरिकाको टेक्सासमा हुने सेमिनारमा सहभागी हुनका लागि मेयर कोइराला मंगलबार अमेरिका प्रस्थान गर्नुभएको हो । मेयर कोइरालालाई उपमेयर शिल्पा निराला कार्कीले विदाई गर्नुभयो । नेपाल �. . .
विराटनगर । विराटनगरमा सवारी पार्किङका लागि स्थायी किसिमका सार्वजानिक स्थल छैन । प्रदेशको राजधानी बनेपछि दैनिक बढ्दो सवारी र मानव चापले निर्माण भएका सडक साँघुरा भईसकेका छन् । बजार क्षेत्रमा खुल्ला स्थान छैन । साँघुरो स्वरुप भएको शहरको रुपमा मुख्य बजार परिवर्तन भईरहँदा सडक पार्किङको बाध्यताले अझै अस. . .
विराटनगर । विराटनगर–७ स्थित विरेन्द्र सभागृहको ६० वर्षपछि प्रवलीकरण तथा पुननिर्माणको काम करिब ७५ प्रतिशत सकिएको छ । २०२० सालमा निर्माण भएको विरेन्द्रसभा गृह आगामी फागुनसम्ममा पूर्णतः सञ्चालनमा ल्याउने गरि काम भईरहेको हो । जिर्ण बनेको सभागृहले हजारौं कार्यक्रम सम्पन्न गराएको छ । जिर्ण भवनको संरच�. . .
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ४५ अङ्कले बढेर दुई हजार २२ दशमलव ९१ को बिन्दुमा कायम भएको हो । आज विभिन्न कम्पनीका दुई सय ८६ कम्पनीको ८७ लाख चार हजार चार सय ७७ कित्ता शेयर ७८ हजार छ सय १६ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब नौ कर. . .
विनोद ढुङ्गेल काठमाडौँ । मान्छेको रुचि र छनोटमा एकरुपता छैन, हुँदैन । विकासको आरम्भिक युगदेखि अहिलेको सूचना प्रविधिको युगसम्ममा विविधता झन बढ्दो छ । बढ्दो विविधताका क्षेत्रमा जीवनका अन्य क्षेत्रमा जस्तै सूचना प्रवाहका क्षेत्रमा पनि रुचि परिवर्तन भएका छन् । सूचना प्रवाहका माध्यम त फेरिएका छन् नै, ति. . .
विराटनगर । मोरङको कटहरीमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । पश्चिमतर्फबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाईकललाई ठक्कर दिँदा चालकको घटनास्थलमै मृत्यु भएको हो । विराटनगरबाट कटहरीतर्फ जाँदै गरेको प्रदेश १–०५–००१ ख ००७७ नम्बरको ट्रकले को १३ प ३० नम्बरको कालो पल्सर मोटरसाइकललाई पछ�. . .
टक्सार (भोजपुर) । बनेको तीन महिनामै कालोपत्रे भएको सडक भत्किएपछि सो बिषयमा सरोकारवाला निकायले चासो देखाएका छन् । लाखौ बजेट खर्चेर बनेको सडक तीन महिनामै भत्किए पछि स्थानीयवासी आक्रोसित भएका भोजपुर नगरपालिका वडा नम्वर ५ बोखिमका वडासदस्य निरकुमार फुँयालले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक तोकिएको मा�. . .