सम्पूर्ण समाचार

छापिएको दुई लाख अनुमतिपत्र लिन आएन् सेवाग्राही

काठमाडौं । नागरिकले चालक अनुमतिपत्र पाउन डेढवर्षसम्म कुरिरहँदा लाखौँ सेवाग्राहीले भने छापिएर आएको अनुमतिपत्र लिएका छैनन् । अहिले झण्डै दुई लाखभन्दा बढी अनुमतिपत्र थन्किएर रहेको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले जनाएको छ । कतिपय सेवाग्राहीले एउटा वर्गभन्दा थप वर्गको अनुमतिपत्र लिएक�. . .


नेतृत्वविहीन कोशी प्रदेशसभा

सुजता लिम्बू विराटनगर । जनतालाई दिइएको अपेक्षा र प्रतिवद्धताका साथ निर्वाचन जितेर आएका जनप्रतिनिधि सत्ता स्वार्थमा डुब्दा यतिबेला कोशी प्रदेशसभा नेतृत्वविहीन बनेको छ । जनतका समस्यालाई सम्बोधन गर्ने मुख्य थलो नै नेतृत्वविहीन अर्थात सभामुखविहीन हुँदा जनताका समस्या कहाँ र कसरी राख्ने भन्ने प्रश्न . . .


मुम्बई लैजादैँ गरिएकी किशोरीको उद्धार

काठमाडौँ । मुम्बई लैजादैँ गरिएकी एक नेपाली किशोरीलाई उद्धार गरिएको छ । दैलेख जिल्ला घर भएकी ती किशोरीलाई चाईल्ड लाइन, दिल्ली पुलिस र ‘किन इन्डिया’को संयुक्त प्रयासमा ‘नयाँ दिल्लीस्थित पुलिस स्टेशनबाट उद्धार गरिएको हो । किन इन्डियाका परामर्शकर्ता लक्ष्मी विष्टकाअनुसार एक व्यक्तिले राम्रो काम लग�. . .


दृष्टिविहीनहरुको प्याराग्लाइडिङ अनुभव : ‘पोखराको सुन्दरताको आनन्द लियौँ’

पोखरा । “जतिजति आकाशको उचाइमा पुग्थेँ, हिमालको सिरसिर हावाको स्पर्श, नजिकैबाट स्वतन्त्र उडिरहेका चरा, हरियाली डाँडाकाँडा अनि पोखराको सुन्दरता आँखाबाहेकका सबै इन्द्रीयले सक्रियरुपमा अनुभूति गरिरहेँ”, ब्लाइण्ड रक्स नामक संस्थामार्फत साउन १५ गते पोखराको आकाशमा उडान गर्नुभएकी नारायणी दवाडीले प्यार�. . .


कार्यसम्पादनको नतिजा नै पुरस्कृत वा कारबाहीको आधार : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेवा प्रवाहमा जनताले अनुभूति गर्न सक्ने गरी सुधार गर्न मन्त्री, सचिव तथा विभागीय प्रमुखलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज विभागीय मन्त्रीसँग कार्यदसम्पादन सम्झौतामा हस्ताक्षरपछि मन्त्री र सचिवलाई संयुक. . .


एस्पायर कलेज विराटनगरका विद्यार्थीहरु ४ जिपिएसहित शतप्रतिशत उत्तीर्ण

विराटनगर। विराटनगर १४ मा रहेको काठमाडौँ विश्वविद्यालय, एस्पायर कलेज विराटनगरमा संचालित ब्याचलर इन टेक्निकल एजुकेशन आइटिमा अध्यनरत विद्यार्थीहरुले ४ जिपिएसहित शत प्रतिशत नतिजा ल्याउन सफल भएका छन् । गत असारमा काठमाडौँ विश्वविद्यालयबाट संचालित प्रथम बर्षमा प्रथम सेमेस्टरको परीक्षाको नतिजा सार्वज�. . .


चलचित्रको सेल्युलाइड युग

काठमाडौँ । नेपाली चलचित्रको बजार बढिरहेको छ । नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमासमेत विस्तार भइरहेको बजारले यसलाई उद्योगका रुपमा बलियो बनाउने विश्वास पनि बढ्दै गएको छ । डिजिटल प्रविधिमा चलचित्र निर्माण तथा प्रदर्शन हुन थालेपछि चलचित्रको बजार विस्तार हुन थालेको हो । पहिले सेल्युलाइड प्रव�. . .


सङ्घीय संसद् : सत्तापक्ष र प्रतिपक्ष आ–आफ्ना भनाइमा टसमस नहुँदा…

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय किलोभन्दा बढी सुन अवैधरुपमा भित्रिएको घटनामाथि उच्चस्तरीय छानबिन समिति वा नियमित सरकारी नियकायबाट छानबिन गर्ने भन्ने सवालमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष आफ्नै अडानमा रहँदा सङ्घीय संसद्को दुवै सदनका बैठक प्रभावित हुँदै आएका छन् । सत्तापक्�. . .


कानुन शिक्षामा युवाको आकर्षण : विराटनगर रोज्ने विद्यार्थी बढ्दै

विराटनगर । मकवानपुरको हटौंडाबाट कानुन पढ्न विराटनगर आएकी प्रमिशा पौडेल स्नातक दोस्रो तहमा छिन् । उनको सपना न्यायमा हुने कमजोरी हटाएर समाज सुधारमा सहयोग पु¥याउने छ । उनी भन्छिन्–नेपालको न्याय प्रणालीमा भएको बिकृती सुधार गर्ने सपनाले हेटौंडाबाट विराटनगर आउनु प¥यो । उनको बुझाईमा न्याय सम्पादनलाई विक�. . .


सङ्खुवासभा कारागारभित्र मृत्युप्रकरणः निष्पक्ष छानबिनका लागि आफन्तको माग

खाँदबारी । सङ्खुवासभा जिल्ला कारागारमा दुई कैदीको बुधबार बिहान मृत्यु भएपछि आफन्तले निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् । कारागारभित्र भएको हत्यासम्बन्धी घटनाको सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिँदै उनीहरूले उक्त घटना शंकास्पद भएको र प्रहरीको पनि मिलोमतो भएको आशङ्का �. . .


७०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनको मूल्य आज ७०० रुपैयाँले घटेको छ । विहिबार नेपाली बजारमा सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ३०० र तेजाबी सुनको मूल्य १ लाख १० हजार ७५० रुपैयाँ कायम छ । बुधबार छापावाल सुनको मूल्य तोलाम�. . .


कारागारबाट मुक्त गर्न इमरान खानको आग्रह

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूलाई कारागारबाट मुक्त गर्न आफ्ना वकिलहरूसँग आग्रह गरेका छन् । आफूलाई भेट्न आएका वकिलहरूलाई नेता खानले यस्तो आग्रह गरेका हुन् । साथै पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्षले पनि आफू जेलको कोठरीमा कष्टपूर्वक बसेको बताएका छन् । भ्रष्टाचारको आरोप�. . .