विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आगामी ३० दिनभित्र सरकारले विश्वासको मत लिने बताउनुभएको छ । शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले उपयुक्त समय हेरेर गठबन्धन दलसँग छलफल गरी विश्वासको मत लिने प्रष्ट पार्नुभयो । उहाँले अवरुद्ध सदनलाई सञ्चालन राख्न, विभिन्न योज. . .
विराटनगर । विराटनगर जेसीजद्वारा सुरक्षित महिनावारि सुरक्षित उनी कार्यक्रम सम्पन्न गरिएको छ । विराटनगर जेसीजको स्थायी प्रोजेक्ट जेसी बाल सदनमा आयोजित कार्यक्रममा महिनावारीसंग सम्बन्धी बिषयमा सचेतना प्रदान गर्नुका साथी छात्राहरुलाई सेनिटेरी प्याड समेत वितरण गरिएको थियो । विराट हेल्थ केयर इण्डष. . .
विराटनगर । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्सले पब्जी मोबाइलसँगको सहकार्यमा नयाँ गेमिङ प्याकेज सार्वजनिक गर्ने तयारी गरेको छ । ईस्पोर्टस् समुदायलाई लक्षित गर्दै वर्ल्डलिङ्कले बिहीबार गेमिङ प्याकेज सार्वजनिक लागेको हो । यो प्याकेज केही ई-स्पोर्ट्स खेलाडीले परीक्�. . .
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को आजदेखि सुरु केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सङ्क्षिप्त प्रतिवेदनमाथि १८ नेताले आआफ्नो धारणा प्रस्तुत गरेका छन् । कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा भएको बैठकमा ती नेताले पार्टीको पुनःनिर्माण, पार्टीको . . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले शपथ लिए लगत्तै तीन जनालाई मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री थापाले प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुखसँग पद तथा गोपनियताको शपथ लिएलगत्तै माओवादी केन्द्रका बाबुराम गौतम, नेकपा एकीकृत समाजवादीका कमल जबेगु र काँग्रेसका प्रदिपकुमार स�. . .
विराटनगर । सुनसरी धरान–इटहरी सडक खण्डको सेउती पुल नजिकैको जंगलमा विराटनगर ५ का रोहित चौधरीलाई गोली हानी हत्या गर्ने २ जनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ । गत साउन ५ गते २८ वर्षीया रोहित चौधरीको हत्या आरोपमा मोरङको लेटाङ नगरपालिका १ का ३५ वर्षीया पर्वत भन्ने दिपक तिमल्सिना र धरान उपमहानगरपालिका १४ �. . .
काठमाडौँ । ‘एसिया रग्बी यु–२० सेभेन्स’ महिला तथा पुरुष च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ । नेपाल रग्बी सङ्घद्वारा आगामी भदौ २ र ३ गते आयोजना हुने उक्त प्रतियोगितामा पुरुषतर्फ विभिन्न सात र महिलातर्फ तीन राष्ट्रको सहभागिता रहने छ । प्रतियोगिता बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्�. . .
काठमाडौँ । विसं २०६३ पश्चात प्रविधिमा रुपान्तरणसँगै राजनीतिक घटनाक्रमले समय बदलियो । प्रविधिको विकाससँगै चलचित्र निर्माणमा नयाँ र जनचासोका विविध विषयले स्थान पाउने आश पनि गरियो । केही समयसम्म त्यस्ता चलचित्र सिमित सङ्ख्यामा बने । विसं २०६५ पश्चात ‘कागबेनी’, ‘सानो संसार’बाट सुरू भएको डिजिटल चलचित. . .
फुङ्लिङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा बहुउद्देश्यीय तथा पर्यटन सूचना केन्द्र भवन निर्माण हुने भएको छ । चालु आर्थिक वर्षका लागि सहरी विकास तथा भवन निर्माण विभागले बजेट विनियोजन गरेसँगै केन्द्र स्थापना हुने भएको हो । फुङ्लिङ नगरपालिका–११ तल्लो फेदी पाथीभरा जाने पदर्मागको प्रवेशद्वार भएकाले उक्त. . .
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज परिसूचक नौ दशमलव २५ अङ्कले बढेर दुई हजार ८६ दशमलव ८४ अङ्कमा कायम भएको हो । नेप्सेका अनुसार आज दुई सय ६९ कम्पनीको ९३ लाख ६१ हजार सात सय ८६ कित्ता शेयर ३५ हजार आठ सय ३५ पटक खरिदबिक्री हुँदा रू एक अर्ब ८१ करोड २४ लाख ७३ ह�. . .
विराटनगर । मिटरब्याजी पीडित भएर जिल्ला प्रशासन कार्यालय मोरङमा छलफलका लागि आएको बेला साउन ७ गते विष सेवन गरेका कटहरी–३ का बिनित सोनारको उपचारका क्रममा नोबेल अस्पतालमा मृत्यु भएको छ । बैकिङ कसुर मुद्दामा अदालतको आदेश अनुसार प्रहरीले पक्राउ गर्न खोजेपछि सोनारले सिडिओ कार्यालय परिसरमै विषय खाएका थिए �. . .
विराटनगर । विराटनगरका रोहित चौधरीलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । विराटनगर-५ का चौधरीको हत्या आरोपमा प्रहरीले पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको सुनसरी प्रहरीले जनाएको छ । घटना भएको १२ दिनपछि हत्या आरोपीलाई प्रहरीले सार्वजनिक गर्ने तयारी गरेको छ । आज दिउँसो ३ ब�. . .