अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले चालु आर्थिक वर्षमा भारतको आर्थिक वृद्धि दर ६.१ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । यो वर्षको एप्रिलदेखि अर्को वर्षको मार्चसम्म कायम रहने भारतको आर्थिक वर्षमा आर्थिक वृद्धि दर ६.१ प्रतिशतको सेरोफेरोमा रहने अनुमान आइएमएफले आज गरेको हो । सन् २०२३ को आर्थिक �. . .
काठमाडौँ । प्रदेश १ लाई पर्यटनको आकर्षक गन्तव्य बनाउने उद्देश्यले ‘डेस्टिनेसन मार्केटिङ कन्क्लेभ २०२३’ कार्यक्रम आयोजना गरिएको छ । आन्तरिक र सीमापार पर्यटन प्रवद्र्धनार्थ प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपालले यही माघ १३ देखि १६ सम्म सुनसरीको धरानमा कन्क्लेभ आयोजना गरेको हो । उक्त कार्यक�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले अति व्यस्त हुने बजार क्षेत्रका सडकलाई खाली गराएर आवागमन सहज बनाउने अभियानको थालनी गरेको छ । जसले शहरलाई खुल्ला, सहज र शान्तपूर्वक आउजाउ गर्ने वातावरण सिर्जना गराउने उद्देश्यलाई समेट्छ । व्यस्त बजार क्षेत्रका सडकको पार्किङ व्यापारको दृष्टिकोणले सहज-असहज दुवै तर्�. . .
काठमाडौँ । परराष्ट्रमन्त्री डा बिमला राई पौड्याल र नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दिन नोमन चौधरीबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ । भेटवार्तामा परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका हवाई उडान सुरु गर्न राजदूत चौधरीलाई आग्रह गर्नुभयो । भेटमा नेपाल र बङ. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतबाट पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयका सम्बन्धमा कुनै निर्णय नगर्न आफूलाई सबैतिरबाट सुझाव आएको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले पूर्वगृहमन्त्री रवि लामि�. . .
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलब ७० अङ्कले ओरालो लागेर दुई हजार एक सय ११ दशमलब ६८ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलब ३६ अङ्कले ओरालो ल�. . .
विराटनगर । विराटनगरसहित मोरङका विभिन्न स्थानबाट अवैध रुपमा नेपाल भित्र्याइएको सामान प्रहरीले नियन्त्रणमा लिएर भन्सार बुझाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहतका कार्यालयले ५ लाख ५० हजार ५०० मूल्य बराबरको सामान बरामद गरेको हो । मोरङका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार भन्सार छले�. . .
विराटनगर । सानो लगानीमा आफ्नो उद्यम चलाइरहेका उद्यमीहरुलाई ई–कमर्सका माध्यमबाट आफ्नो व्यवसाय प्रवद्र्धन गर्ने सीपबारे तालिम प्रदान गरिएको छ । स्वीस सरकार विकास सहयोग (एसडीसी) र संयुक्त राष्ट्रसंघ पूँजी विकास कोष (यूएनसीडीएफ)को आर्थिक सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को आयोजनामा नवउ�. . .
काठमाडौँ । सरकारले ‘डिजिटल नेपाल’का क्षेत्रमा विभिन्न काम गर्दै जाँदा सरोकारवालाहरुले ‘डिजिटल हेल्थ’को अवधारणलाई पनि प्राथमिकताका साथ अघि बढाउनुपर्ने आवश्यकता महसुस गरेका छन् । आज यहाँ आयोजित ‘नेपालमा डिजिटल हेल्थ कार्यान्वयनको सम्भावना र चुनौती’का विषयक अन्तरक्रियामा सहभागी नेपाल स्वास्थ्�. . .
सुजता लिम्बु विराटनगर । पछिल्लो समय अधिकांश युवाहरुले आफ्नो देशप्रतिको धारणा सकारात्मकरुपले लिएको पाइदैन । आफ्नै देशमा केही गरौँ भन्ने युवाहरु यहाँको प्रशासन प्रणाली प्रति वाक्क छन्, कोही राजनीतिसँग दिक्क छन् । हातमा पढाईको शैक्षिक प्रमाणपत्र भए्पनि रोजगार नपाएको भन्दै गुनासो पोख्ने युवाहरुको �. . .
फिक्कल । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने बताउनुभएको छ । आज इलामको फिक्कलमा पत्रकारसँगको कुराकानीका क्रममा साझा अपनत्व ग्रहण हुने गरी कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै अबको नयाँ राष्ट्रपति हुने उहाँको भनाइ छ । कांग्रेसबा�. . .
काठमाडौँ । सन् २०२३ मा विश्व मुद्रास्फीतिदर छ दशमलव छ प्रतिशत रहने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले प्रक्षेपण गरेको छ । ‘वल्र्ड इकोनोमिक आउटलुक अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै आइएमएफले सन् २०२२ मा जस्तै यसवर्ष पनि विश्व मुद्रास्फीतिदर उच्च रहँदा त्यसको असर आर्थिक वृद्धिदरमा पर्ने जनाएको छ . . .