सम्पूर्ण समाचार

अस्तायो विराटनगरको दि जुद्ध म्याच फ्याक्ट्री

विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोर अन्तर्गत विराटनगर महानगरपालिका–१६ मा रहेको दि जुद्ध म्याच फ्याक्ट्री भत्काउन थालिएको छ । करिडोरमा स्वर्गिय आनन्दराज श्रेष्ठले ८४ वर्ष अगाडी १९९५ सालमा स्थापना गर्नु भएको सलाई उद्योग नेपाल बैंकको लिलामीमा शारडा ग्रुपले सकार गरेपछि ‘नाम न निसान’को अवस्थामा प�. . .


नेपालका ओटिटीमा किन छैन आफ्नै कन्टेन्ट ?

काठमाडौँ । ओटिटी (ओभर द टप) प्रतिको आकर्षण कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रुपमा ‘डिजिटल प्लेटफर्म’ रोजे । अन्तर्राष्ट्रियरुपमा बजारमा स्थापित नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्ने प्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायत ‘ओटिटी प्ले�. . .


मौसम अनुकूल रहेकाले हवाई उडान नियमित सञ्चालन

काठमाडौँ । मौसम अनुकूल रहेकाले मुलुकको आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान नियमितरुपमा सञ्चालन भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । प्रतिकूल मौसमले शुक्रबार काठमाडौँ विमिानस्थलसहित देशका अधिकांश विमानस्थलको उडान प्रभावित भएको थियो भने अन्तर्राष्ट्रियतर्फ केही उ�. . .


गृहद्वारा प्रजिअसहित राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका कर्मचारीको सरुवा

काठमाडौं । गृह मन्त्रालयले आज राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारीलगायतका ७० कर्मचारीको सरुवा गरेको छ । बिहिबार सरुवासम्बन्धी जारी भएको मापदण्डको आधारमा मन्त्रालयले प्रजिअको काज सरुवा गरेको हो । आजको उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुस�. . .


नवजात शिशु फेला

इनरुवा । सुनसरीको बराह क्षेत्र नगरपालिका–२ स्थित चारकोसे जङ्गलमा बिहीबार नवजात शिशु फेला परेको छ । कपडामा पोको पारेर जङ्गलमा बेवारिसे अवस्थामा छाडिएको नवजात शिशु (छोरी) फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । शिशुको उद्धार गरी उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान �. . .


प्रदेश १ मा टुंगो लाग्यो मन्त्रालय कसले कुन मन्त्रालय पाए?

विराटनगर । प्रदेश १ सरकारले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गरेको छ । आज (शुक्रबार) बसेको मन्त्रिपरिषद बैठकले मन्त्रीपरिषद कार्यविभाजन गरेर १३ वटा साविकको मन्त्रालयलाई ९ वटामा सीमित गरेको हो । ९ वटा मन्त्रालयको संरचना पनि बैठकले तोकेको छ । यसअघि कायम रहेका यातायात व्यवस्था तथा सञ्चार, उद�. . .


धनकुटा महोत्सवमा ६० वर्ष पुरानो फोटो प्रदर्शन

धनकुटा । साठ्ठी वर्षअघि विदेशी फोटोग्राफरले खिचेका धनकुटाका पुराना तस्बिर प्रदर्शनी गरिएको छ । पाँचौँ प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं धनकुटा महोत्सवमा आज सुरु भएको फोटो पत्रकार महासङ्घ धनकुटाले उक्त तस्बिर प्रदर्शनीमा राखेको हो । प्रदर्शनीमा नौ विदेशी नागरिकले विसं २०१९ देखि २०२९ . . .


ग्रेस अवधिको ब्याज पूँजीकरणसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउँदै राष्ट्र बैङ्क

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले ग्रेस अवधिको ब्याज पूँजीकरणसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ । राष्ट्र बैङ्कले आज ‘ग्रेस अवधिको ब्याज पूँजीकरण सम्बन्धी व्यवस्था’को मस्यौदा सार्वजनिक गर्दै त्यसउपर माघ १३ गतेभित्र राय उपलब्ध गराइसक्न भनेको हो । कर्जा प्रवाह शुरु भएको मितिदेखि कर्ज�. . .


विराटनगरमा सार्वजानिक पार्किङ अभ्यास : सडकमा रोक्ने बानि छोड्नै मान्दैनन् व्यापारी

विराटनगर । विराटनगर बजार क्षेत्रमा शुक्रबार ‘ग्राहक मास्न पाईदैन फोगटिया नो पार्किङ्ग जोन चाहिदैन’ लेखिएका पोष्टर जताततै टाँसिए । व्यापारीहरुले अभियानकै रुपमा विराटनगरको पार्किङ्ग व्यवस्थापनमा भईरहेको अभ्यासको विरोध गर्दै यस्तो टाँसेका थिए । जताततै सडक पार्किङ अभ्यासमा बानी परेका विराटनगरवा�. . .


जापानको मुद्रास्फीति दर एकचालीस वर्षकै उच्च

जापानको मुद्रास्फीति दर एकचालीस वर्षपछि उच्च विन्दुमा पुगेको छ । बढ्दो बजार मूल्यले जापानीहरूको जीवनयापनको लागत पनि बढाएको छ । उपभोक्ता मूल्य अघिल्लो वर्षको तुलनामा यो वर्ष चार प्रतिशतले बढेको केन्द्रीय ब्याङ्कले जनाएको छ । जीवनयापनको बढ्दो लागत कम गर्न ब्याज दर बढाउनल केन्द्रीय ब्याङ्कलाई दब�. . .


माओवादी केन्द्रका उपमहासचिव पुन डिस्चार्ज

काठमाडौँ । चिकित्सकको निगरानीमा रहने गरी नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन डिस्चार्ज हुनुभएको छ । वंशाणुगत जण्डिसका कारण पीडित नेता पुनलाई गत शनिबार ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा अपेक्षित सुधार भएपछि चिकित्सकको निगरानीमा रहने गरी उहाँ आज डिस्चार्ज ह. . .


कांग्रेसका यादवद्वारा उपसभामुखमा उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्नुहुने सांसद मुक्ताकुमारी यादवले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मदेवारी दर्ता गराउनुुभएको छ । उहाँको प्रस्तावकमा कांग्रेसका बद्री पाण्डे रहनुभएको छ भने समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला र नेकपा (एकीकृत समाजवादी)का मेट�. . .