विराटनगर । विनोद भण्डारीको संयोजकत्वमा कोशी प्रदेश खेलकुद पत्रकार समूह गठन भएको छ । आज (मंगलबार) प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना र अभाष मिडियाको समन्वयमा आयोजित खेलकुद पत्रकारिता अभिमुखीकरण कार्यक्रम पश्चात कोशी प्रदेश खेलकुद पत्रकार समूह गठन भएको हो । खेलकुद विकास बोर्डका सदस्य. . .
काठमाडौं । हुलाक बैंकमा रहेका खाता एवं बचत रकम राष्ट्रिय वाणिज्यमा हस्तान्तरण गर्न सुरु गरिएको छ । मन्त्रिपरिषद्को यही असार १२ गतेको निर्णयअनुसार आजदेखि हस्तान्तरणको प्रक्रिया सुरु गरिएको हो । यही असार २९ गतेसम्म हस्तान्तरणको प्रक्रिया चल्ने भएकाले सो अवधिसम्म हुलाक बचत खाताका कारोबार रोक्का रहन�. . .
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौँको कागेश्वरी–मनोहरा नगरपालिकामा रु १६ हजार घुससहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ । आयोगको टोलीले कागेश्वरी–मनोहरा नगरपालिका–१ गागलफेदीस्थित सिद्दिगणेश माध्यामिक विद्यालयका व्यवस्थापन समि�. . .
विराटनगर । रुपा न्यौपाने कोशी हेल्थ एण्ड साइन्स क्याम्पस विराटनगरमा बीपीएच (ब्याचलर अफ पब्लिक हेल्थ) आठौं सेमेस्टर अध्ययनरत छिन् । उनी चारवर्षदेखि कोशी हेल्थमा पढ्दै छिन् । छैटौं सेमेस्टरसम्म उत्तिर्ण उनी सातौं सेमेस्टरको प्राक्टिकलमा फेल भएकी हुन् । गत महिना जेठ १ गते पूर्वाञ्चल विश्वविद्यालयद्व. . .
काठमाडौं । सोलुखुम्बुमा भएको मनाङ् एयरको कल साईन ९एन–एमभी (एएस–५०) हेलिकोप्टर दुर्घटनामा परी चालक दलका एक सदस्यसहित त्यसमा सवार पाँच जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । सोलुखुम्बुको सुर्केबाट आज बिहान काठमाडौँ उडान भरेको उक्त हेलिकोप्टर दिउँसो सोलुखुम्बुकै लिखुपिके गाउँपालिका–५ लाम्जुर�. . .
काठमाडौँ । यो वर्षको वैशाख १ देखि असार २५ गतेसम्म झन्डै तीन महिनाको अवधिमा बाढीका ८९ घटना हुँदा पहिरोका दोब्बरभन्दा बढी दुई सय ४८ घटना भएका छन् । सोही अवधिमा बाढीबाट नौ जनाको मृत्यु भयो भने पहिराबाट १९ जनाले ज्यान गुमाएका छन् । यसवर्षको मात्रै होइन विगतका वर्षको तथ्याङ्क केलाउँदा पनि बाढीको भन्दा पहिर. . .
विराटनगर । झापा र मोरङका तिन छुट्टाछुट्टै स्थानबाट सोमवार प्रहरीले लागुऔषध ब्राउनसुगर सहित ७ जनालाई पक्राउ गरेको छ । लागुऔषध ब्राउनसगुरको कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१३ का २५ बर्षीय तुलसी राजवंशीलाई . . .
काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहनाका साथै न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त मौसमी प्रणालीको प्रभावले हाल देशभर आंशिकदेखि पूर्ण ब�. . .
नेपाली युवा उद्यमी मञ्चको नया कमिटीको चयन भएको छ । मञ्चको अध्यक्षमा सहारा जोशी चयन भएकी छन् । १९ औँ वार्षिक साधारणसभा मार्फत २०८०/८१ का लागि जोशीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको हो । विराटनगरका युवा उद्यमी युनेशराज श्रेष्ठ मञ्चको कार्यकारिणी सदस्य चयन भएका छन् । काठमाडौँमा सम्पन्न १९औँ वार्ष. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयहरूले वैज्ञानिक अनुसन्धान र नविनतम प्रविधिको प्रयोगलाई केन्द्रमा राखेर कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको ११औँ साधारण बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री . . .
काठमाडौं । मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं ५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । सोलुखुम्बुबाट काठमाडौँका लागि उडान भरेको हेलिकोप्टर सर्केबाट सम्पर्कविहीन भएको थियो । उक्त हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको सोलुखुम्बुका प्. . .
काठमाडौं । नेपाली चलचित्रको बजार स्वदेशसँगै विदेशमा पनि बढिरहेको छ । नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमा समेत विस्तार भइरहेको बजारलाई उद्योगकारूपमा अघि बढाउने अपेक्षा गरिएको छ । विशेषतः डिजिटल प्रविधिमा चलचित्र निर्माण तथा प्रदर्शन हुन थालेपछि बजार विस्तार हुने क्रम बढेको हो । सुरुआती �. . .