सम्पूर्ण समाचार

इच्छालाई शिक्षासँग जोड्दै विराटनगरको लर्ड बुद्ध मावि

विराटनगर । विराटनगर-१० स्थित न्युरो कार्डियो मल्टी स्पेसियालिटि हस्पिटलको व्यवस्थापन तथा शिक्षा र स्वास्थ्य सँगसँगै भन्ने नाराका साथ सञ्चालित लर्ड बुद्ध मा. वि. विद्यार्थी र अभिभावको पहिलो रोजाइमा पर्दै आएको छ । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण, प्रविधिमैत्री कक्षा कोठा, दक्. . .


डेङ्गीको सङ्क्रमण फैलिन नदिन विज्ञहरूको सुझाव

काठमाडौँ । पछिल्लो चार महिनामा एक हजार एक सय ९२ जना सङ्क्रमित र एक जनाको मृत्यु भएसँगै डेङ्गीको सङ्क्रमणबाट बच्न विज्ञहरूले सुझाव दिनुभएको छ । आज यहाँ ‘डेङ्गी रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा’ सम्बन्धी अन्तरक्रियामा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले डेङ�. . .


सामान्य मतभेद हुने वित्तिकै संसद् अवरोध गर्ने संस्कारमा परिवर्तन ल्याउनुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामान्य विषय उठ्ने वित्तिकै संसद् अवरोध गर्ने संस्कारमा परिवर्तन ल्याउनुपर्ने बताउनुभएको छ । लोकतन्त्रमा राजनीतिक दलका आफ्ना मत र मतभेदसमेत रहने उल्लेख गर्दै उहाँले सामान्य बिमती हुने वित्तिकै संसद् नै अवरोध गर्ने रोग हटाउनुपर्ने बताउनुभय�. . .


माल्टा पठाई दिने भनी पाँच लाख ८५ हजार ठगी, एक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले माल्टा पठाई दिन्छु भनी रु पाँच लाख ८५ हजार ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले माल्टामा मासिक एक लाख तलब हुने कम्पनीमा जागिर लगाई दिन्छु भनी रु पाँच लाख ८५ हजार ठगी गर्ने गोरखा पालुङटार नगरपालिका घर भई हाल काठमाड�. . .


विराटनगरको सेन्ट मेरिज कलेजमा पुर्वाधार तथा शैक्षिक गतिविधिमा नयाँपन

विराटनगर । विराटनगरको एकमात्र स्कुल जहाँ छात्राहरु मात्रै अध्ययन गर्दछन् । विराटनगर–२ शंखरपुरस्थित सेन्ट मेरिज माध्यमिक विद्यालयले प्लस टु तर्फ विगत ५ वर्षदेखि अध्ययापन गराउदै आएको छ । विश्वव्यापि रूपमा गुणस्तरिय शिक्षाका लागि अलग, छाप र पहिचान बनाउन सफल भएको यो गैर नाफाकारी संस्था हो। जहाँ छा. . .


दोस्रो चरणको आर्थिक सुधार शुरु भयो : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा गएसँगै दोस्रो चरणको आर्थिक सुधार थालनी भएको बताउनुभएको छ । आज अर्थमन्त्रालयमा कुरा गर्नुहुँदै अर्थमन्त्री महतले अहिले अर्थतन्त्र सुधारोन्मुख रहेको र आगामी आर्थिक वर्षको बजेटमा राखिएका योजना तथा कार्यक्रमको कार�. . .


भ्रष्टाचारविरुद्धको अभियानमा सरकारलाई सहयोग गर्छौं : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रबि लामिछाने सरकारले अघि बढाएको भ्रष्टाचारविरुद्धको अभियानमा आफ्नो पार्टीको साथ रहने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सभापति लामिछानेले मिटरब्याज पीडितलाई न्याय दिनका लागि सगरकाले अघि सारेको काम सकारात्मक रहेको भन्दै रास्व�. . .


पाँच वर्षमा चट्याङका कारण चार सय १९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो पाँच वर्षमा चट्याङका कारण चार सय १९ जनाले मृत्यु भएको छ । भने रु छ करोडभन्दा बढी आर्थिक क्षति भएको राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले जानकारी दिएइको छ । प्राधिकरणका अनुसार २०७५ सालदेखि हालसम्म सबैभन्दा बढी कोशी प्रदेशमा एक सय आठ र सबैभन्दा कम कर्णाली प्रदेशमा २५ जना�. . .


झिनो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ८० अङ्कले ओरालो लागेर दुई हजार ७६ दशमलव ९६ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ११ अङ्कले बढेर तीन सय ८८ दशमलव ६�. . .


अडियो प्रकरणबारे डा.आरजुको भनाइ

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा.आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भइरहेका बेला आफूलाई जोडेर सार्वजनिक भएको अडियो झुट भएको बताउनुभएको छ । उक्त अडियोको अनुसन्धान गर्न उहाँले प्रहरीमा दिएको उजुरीको छानविनबाट पनि सो प्रमाणित भएको उहाँको भनाइ छ । उक�. . .


संसदको अवरोध हटाउन जुट्यो सहमति

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठक सकिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको शीर्ष नेताको बैठकमा संघीय संसदको अवरोध खुलाउने विषयमा सहमति भएको छ । शीर्ष नेताको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसदमा देखिएको अवरोध खुला�. . .


शिक्षा क्षेत्रमा पब्लिक क्याम्पसको योगदान महत्वपूर्ण : अर्थमन्त्री

काठामाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले शैक्षिक मानचित्रमा पब्लिक क्याम्पसको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । पब्लिक युथ क्याम्पसको ३३औँ वार्षिकोत्सव समारोहमा मन्त्री डा.महतले भन्नुभयो, “पब्लिक क्याम्पस महत्व बढेकाले नै यसको सङ्ख्या देशैभरि बढ्दै गएको छ ।” पब्लिक क्याम्पसको उपस्थित�. . .