काठमाडौं । झापा–५ मा अपराह्न ४ बजेसम्म ९९ हजार ८१९ मत खसेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल खसेको मतमध्ये ५३ हजार ६५६ महिला र ४६ हजार १६३ पुरुष मतदाता रहेका छन् । मतदान बिहानैदेखि उत्साहजनक रूपमा भइरहेको र अधिकांश मतदान केन्द्रमा मतदाताको उपस्थिति राम्रो देखिएको जनाइएको छ । मतदान साँझ�. . .
काठमाडौं । प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अलथानीसँग टेलिफोन वार्ता गरेकी छिन् । प्रधानमन्त्री कार्कीले विहीबार दिउँसो कतारका समकक्षी अलथानीलाई टेलिफोन गरी पश्चिम एसिया क्षेत्रमा पछिल्ला दिनमा विकसित पछिल्ला घटनाक्रमप्रति चिन्�. . .
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका दिन काठमाडौं उपत्यकामा अनुमति नलिई सञ्चालन गरिएका सवारीसाधन सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । निर्वाचनको समयमा सुरक्षा व्यवस्था कडा पार्दै निर्वाचन आयोगको अनुमति (पास) बिना चलाइएका ९०० सवारीसाधनलाई उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको प्रहर�. . .
काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २१ गतेलाई मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिनका रुपमा स्मरण गरेका छन् । विहीबार सामाजिक संजाल फेसबुकमार्फत उनले फागुन २१ गते सुखानी शहीद दिवस साथै दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएकाले मृत्युको मुखमा पुगेर पुनर्जीवन �. . .
विराटनगर । मोरङका ६ वटा निर्वाचन क्षेत्रमा दिउँसो ३ बजेसम्ममा ४५ प्रतिशत मतदान भएको छ । क्षेत्र नम्बर १ मा ४८.८५, २ मा ४४.६०, ३ मा ४२.८२, ४ मा ४२.२२, ५ मा ५०.९९ र ६ मा ४१.७४ प्रतिशत मतदान भएको छ । मोरङमा ७ लाख ८३ हजार ५० जना मतदाता रहेकोमा हालसम्म ३ लाख ५० हजार ९ सय ३६ जनाले मतदान गरिसकेका छन् ।. . .
विराटनगर । मोरङका ६ वटा निर्वाचन क्षेत्रमा दिउँसो २ बजेसम्ममा ३२.१६ प्रतिशत मतदान भएको छ । क्षेत्र नम्बर १ मा ३८.६१, २ मा ३७.४५, ३ मा ३१.१८, ४ मा ३८.७६, ५ मा ४३.३० र ६ मा ३७.१४ प्रतिशत मतदान भएको छ । मोरङमा ७ लाख ८३ हजार ५० जना मतदाता रहेकोमा हालसम्म २ लाख ९२ हजार ४ सय २५ जनाले मतदान गरिसकेका छन् । १ लाख २४ हजार ४ सय . . .
विराटनगर। मोरङमा दिउँसो १२ बजेसम्म २० प्रतिशत बढी मतदान भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बिहान ७ बजेदेखि सुरु भएको मतदान हालसम्म शान्तिपूर्ण छ । प्रदेश निर्वाचन कार्यालय, कोशी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार दिउँसो १२ः०० बजेसम्म मोरङमा कुल २०.१४ प्रतिशत मतदान भएको छ। जिल्ल�. . .
विराटनगर । देशभर करिब ३२ लाख मत खसेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान मध्यान्ह १२ बज्दासम्म ३१ लाख ९० हजार ८८ मत खसेको हो । यो मत कुल मतदाताको १६.८८ प्रतिशत हो । सबैभन्दा बढी काठमाडौं उपत्यकामा २५.५५ प्रतिशत मत खसेको छ । सबैभन्दा कम मधेश प्रदेशमा १०.४६ प्रतिशत मत खसेको छ ।. . .
विराटनगर । झापा–५ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवर रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन शाह चढेको हेलिकप्टर काठमाडौं फर्काइएको छ । काठमाडौंको सिनामंगलमा बिहानै मतदान गरेपछि उनी झापा जान त्रिभुवन विमानस्थलबाट हेलिकप्टर चढेका थिए। हेलिकप्टर उडेर ५२ नटिकल म�. . .
प्रतिनिधि सभा निर्वाचन २०८२ को मतदान शुरु भएको छ । निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि देशभर मतदान शुरु भएको जानकारी दिएको हो । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, ‘भर्खरै ७ बजेदेखि देशव्यापी रुपमा मतदान शुरु भयो । सबैतिर निर्वाध ढंगले मतदान शुरु भएको खबर आइसकेको छ ।’. . .
‘जेनजी’ आन्दोलनपछिको विशेष परिस्थितिमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज (फागुन २१) मतदान हुँदै छ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि बेलुका ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो । यसअघि, ०७४ र ०७९ सालम�. . .
विराटनगर । मोरङको सुनवर्षी न.पा ६ मा रहेको पटियापाडा मा.बि को (ग) मतदान केन्द्रमा खटिएका कर्मचारी प्रहरी नियन्त्रणमा परेका छन् ।नेपाल बिधुत प्राधिकरण रंगेली बितरण केन्द्रको सहायक पाँचौ तहको कर्मचारी जिल्ला मोरङ रंगेली न.पा २ बस्ने बर्ष ३७ को रंजित सिवा मतदान अधिकृतसँग झगडा गरेपछि नियन्त्रणमा परेका ह�. . .