सम्पूर्ण समाचार

आज विराटनगरको सेन्ट्रलमल्टिप्लेक्समा ‘लडाई पहिचान’को विशेष प्रदर्शनी हुदै

विराटनगर । विराटनगरको सेन्ट्रलमल्टिप्लेक्समा नेपाली कथानक चलचित्र लडाई पहिचानको विशेष प्रदर्शनी हुदैछ । चलचित्रले आदिवासी जनजाति समुदायको पहिचानको लडाइँको विषयमा उठान गरेको निर्माण टिमले जनाएको छ । पहिचानवादीले प्रदेश नम्बर १ को नामाकरणको विषयमा पनि उक्त फिल्ममा मुद्धा उठाएको निर्माण टिमले जन�. . .


उज्यालो नेपाल पार्टीको रिक्त अध्यक्ष पदमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय

काठमाडौं । उज्यालो नेपाल पार्टीले रास्वपा र उनेपाबीच भएको सहमति भंग गर्ने निर्णय गरेको छ । शनिबार उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले रास्वपा र उनेपाबीच भएको सहमतिका बुँदाहरु रास्वपाले कार्यान्वयन गर्न नमानेको र एक पक्षीय रुपमा सहमति तोडेको हुनाले उक्त सहमति भंग गरेको जानकारी दि�. . .


विशेष महाधिवेशनको पक्षमा खुले गोपालमान, देउवासँग रुष्ट

काठमाडौँ । नेपाली कांग्रेसका अग्रज नेता गोपालमान श्रेष्ठले पार्टीको दोस्रो विशेष महाधिवेशनमा देशभरका कार्यकर्तालाई कुनै पनि डर(त्रास नमानिकन सहभागी हुन आह्वान गरेका छन् । विगतमा शेरबहादुर देउवालाई सभापति बनाउन निर्णायक भूमिका खेलेका तथा पार्टी विभाजनको कठिन समयमा समेत साथ दिएका श्रेष्ठले अहिले �. . .


धनुषाको सतलोक आश्रममा विवाद, दर्जनौं घाइते

जनकपुर । धनुषाको नक्टाझिजस्थित सुग्जोरमा रहेको सतलोक आश्रममा विवाद भएको छ । आश्रमका अनुयायी र स्थानीयहरुबीच भएको झडपमा दुबैतर्फका दर्जनौं व्यक्ति घाइते भएका छन् । घाइतेहरुलाई प्रहरीले जानकी मेडिकल र प्रादेशिक अस्पताल जनकपुर पठाएका छन् । घाइतेहरुको यकीन संख्या र परिचय खुल्न अहिले बाँकी रहेको छ । स. . .


भयरहित वातावरण नभएसम्म निर्वाचन सम्भव छैन : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा लोकतन्त्र अझै सङ्कटमा रहेको बताउँदै प्रतिनिधिसभा पुनःस्थापना, सर्वपक्षीय सरकार र त्यसपछि निर्वाचन नै वर्तमान राजनीतिक सङ्क्रमणको सुरक्षित निकास भएको स्पष्ट पारेका छन् । शनिबार बसेको नेकपा एमाले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बो�. . .


कांग्रेस विशेष महाधिवेशन : ३६ सयलाई आवास, खानामा मटन र चिकेन

काठमाडौँ । नेपाली कांग्रेसको आइतबारदेखि शुरू हुने विशेष महाधिवेशनका लागि काठमाडौँका फरक फरक स्थानमा ३६ सय प्रतिनिधिका लागि आवासको व्यवस्थापन गरिएको छ। महाधिवेशन आयोजना स्थल भृकुटीमण्डपमा शनिबार दिउँसो आयोजित विशेष महाधिवेशन नियमित पत्रकार सम्मेलनमा यो जानकारी दिइएको हो । महाधिवेशनका लागि गठन ग�. . .


चन्द्र भण्डारी र सुनील शर्मा भन्छन् : पार्टी विभाजन हुन दिंदैनौं

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कुनै पनि हालतमा पार्टीलाई विभाजन हुन नदिने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित विशेष महाधिवेशनसम्बन्धी संयुक्त पत्रकार सम्मेलनमा उनले अहिले पार्टीभित्र विवादको अवस्था सिर्जना भएको र पार्टी फुट्ने हो कि , टुक्रिने हो की भन्ने प्रश्न उठेको भन्दै �. . .


खेलकुदमन्त्री बल्लु गुप्ता जोडिएको प्रकरणमा गैरआवासीय नेपाली संघले माग्यो माफी

काठमाडौँ — गैरआवासीय नेपाली संघले युवा तथा खेलकुदमन्त्री बल्लु गुप्ता जोडिएको प्रकरणमा माफी मागेको छ । गैरआवासीय नेपाली संघबीच समन्वय नहुँदा एउटै लेटर प्याडमा फरक(फरक विज्ञप्ति आएको भन्दै माफी मागेको हो । शुक्रबार एक विज्ञप्ति जारी गर्दे अध्यक्ष बद्री केसी र अर्का अध्यक्ष महेशकुमार श्रेष्ठले संय�. . .


भ्रष्टाचारी हत्यारा हुन्।

संगीत अधिकारी यसको त दिन यति रहेछ, कठै दैव कति निष्ठुरी, राम्रो मान्छे लाई भगवान ले छिटो बोलाउँदा रैछन आदी इत्यादी, चित्त बुझाउनु भन्दा कसले बुझिदिने कि यो अप्रत्यक्ष हत्या हो, विडम्बना हैन कसुर हो। तर कसको ? कसरी ? सायद कसैको दिमाग मा आएन होला,यसको उत्तर हो भष्टाचार। नेपालको बेथिति नै चरम भ्रष्टाचार हो।. . .


प्रेमको प्रवाह …

प्रेम कुनै शब्द होइन, यो त बगिरहने मौन नदी हो, जहाँ अनन्त गहिराइ बस्छ। उसको हाँसोमा बिहान बग्छ, उसको मौनमा साँझ अडिन्छ, न त बाँधिन्छ, न त थाक्छ— प्रेम त बस प्रवाहझैँ बगिरहन्छ। स्पर्श बिना पनि महसुस हुने, भेट बिना पनि पूरा हुने, यही हो प्रेमको प्रवाह। — सरिता राई. . .


कांग्रेस आकस्मिक बैठक : पूर्वमन्त्री दाहालको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले कांग्रेस नेता एवं पूर्वमन्त्री वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । शनिबार पार्टी कार्यालय सानेपामा बसेको उक्त बैठकले दाहालको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो । शोक प्रस्ताव पारित गर्दै नेप�. . .


बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउँदै

काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छन् । काठमाडौंको ठमेलस्थित बाराही होटलको बादशाह क्यासिनो उद्घाटन उत्सवमा सहभागी हुन उनी शनिबार नेपाल आउन लागेकी हुन् । बिहीबार काठमाडौं आएर बादशाह क्यासिनो गएका अभिनेता सञ्जय दत्त शुक्रबार फर्किएका छन् । सोही क्यासिनो उद्घाटन उत्सवमा आज सन्�. . .