सम्पूर्ण समाचार

तस्करी आरोपमा एघारजना विरुद्ध विराटनगर भन्सारमा मुद्दा दर्ता, दशजना फरार पक्राउ गर्न प्रहरीमा पत्राचार

विराटनगर । विराटनगर भन्सार कार्यालयले खुल्ला सीमा क्षेत्रबाट चोरी तस्करी गरेको आरोपमा ११ जना विरुद्ध मुद्दा दर्ता गरेको छ । गत महिना विराटनगर–१५ को ३ नम्बर ढाटमा भन्सार गस्तीमाथि आक्रमण गर्नेहरु विरुद्ध भन्सार कार्यालयले मुद्दा दर्ता गरेर अनुसन्धान थालेको हो । भन्सार कार्यालयका कर्मचारीमाथि मं�. . .


राष्ट्र बैंकको ‘बिग मर्जर’ नीति : १० वर्षमा १० वाणिज्य बैंक घटे

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार २०६९ को असार मसान्तसम्ममा नेपालमा वाणिज्य बैंकको सङ्ख्या ३२ थियो । पछिल्लो १० वर्षमा त्यो सङ्ख्या २२ मा झरेको छ । हालसम्म १० वाणिज्य बैंकको अस्तित्व सकिएको छ । आगामी माघमा थप दुई बैंक एकापसमा गाभिँदैछन् । राष्ट्र बैंकले लिएको ‘बिग मर्जर’को नीतिअनुसार अन्य केही �. . .


नेप्से परिसूचक २० दशमलव ६८ अंकले बढ्यो

काठमाडौँ । गत सातादेखि निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको पहिलो दिन दिन आइतबार पनि बढेको छ । आज नेप्से परिसूचक २० दशमलव ६८ अंकले बढेर दुई हजार एक सय ६४ दशमलव ६१ अंकमा कायम भएको हो । यो दिनको कारोबारमा दुई सय ५९ वटा कम्पनीको एक करोड ४१ लाख नौ सय ८८ कित्ता शेयर ७५ हजार चार सय ६�. . .


सिरहाको मिर्चैया तनावग्रस्त, पाँच राउण्ड गोली चल्यो

लाहान । सिरहाको मिर्चैया-३ मा रहेको विद्यालयमा अध्ययनरत एकजना छात्राको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ । शुक्रबार विद्यालयमा छँदा औषधि खाने क्रममा ‘स्प्रिट’ पिएर विरामी हुनुभएकी सगरमाथा उच्च माध्यामिक विद्यालयमा अध्ययनरत १६ वर्षे सृनजाकुमारी महराको उपचारको क्रममा निधन भएको थियो । शनि�. . .


मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मत कार्कीद्वारा दावी पेस, ६० जना सांसदको समर्थन

विराटनगर । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीमा दावी पेस गरेका छन् । समर्थन गर्ने दलहरुसहित उनले प्रदेश प्रमुखको कार्यालय पुगेर आइतबार दावी पेस गरेका हुन् । प्रदेश प्रमुख पर्शुराम खापुङको कार्यालय पुगेर ६० जनाको समर्थनसहित आफ्नो दावी पेस गरिएको हो । कार्कीलाई मुख्यमन�. . .


मोरङको सीमामा बढ्यो कडाई, कुखुरा–माछादेखि कस्मेटिक सामान समेत नियन्त्रणमा

विराटनगर । प्रहरीले सीमाबाट हुने अवैध चोरी पैठारी र निकासीमा कडाई गर्न थालेको छ । सीमापार भारतीय बजारबाट मालवस्तु भित्र्याएर नेपालमा बिक्री गर्ने समूहमाथि प्रहरीले पछिल्ला दिनमा कडाई सुरु गरेको हो । मोरङ प्रहरीले पछिल्लो एक सातामा ७ लाख ३३ हजार १८० मूल्य बराबरको सामान नियन्त्रणमा लिइएको छ । जिल्ला . . .


विराटनगरको हाम्रो अभियान टिमद्वारा न्यानो कपडा वितरण

विराटनगर । विराटनगरको हाम्रो अभियान टिमले न्यानो कपडा वितरण गरेको छ । शनिबार हाम्रो अभियान टिमले विराटनगर ८ स्थित बलुवाहीमा न्यानो कपडा वितरण गरेको हो । चिसो बढेसगै उक्त स्थानका ३ सय परिवारलाई कम्बल,ज्याकेट, स्विटर, पेन्ट,सर्ट , टोपी,मोजा लगायतका न्यानो कपडा वितरण गरिएको हाम्रो अभियान टिमका अभियानकर. . .


प्रदेश सभामुखको निर्वाचन पुस २८ गते गर्ने सर्वदलिय बैठकको निर्णय

विराटनगर । प्रदेश १ को सभामुख पुस २८ गते चयन हुने गर्ने सर्वदलिय सहमति भएको छ । उपसभामुखको भने २९ गते गर्ने नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । आइतबार संसद सचिवालयमा बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो । सभामुखको निर्वाचन कार्यतालिका २६ गते सार्वजनिक हुनेछ । सभामुख माओवादी �. . .


मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई समर्थन गर्ने माओवादी केन्द्रको निर्णय

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई समर्थन गर्ने माओवादी केन्द्र संसदीय दलले निर्णय गएको छ । आज (आइतबार) बसेको दलको बैठकले यस्तो निर्णय गरेको माओवादी केन्द्र प्रदेश कमिटीका सचीव एवम् प्रदेशसभा सदस्य गणेश उप्रेतीले जानकारी दिए । "मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई समर्थन निर. . .


पूर्ण खोप पालिका घोषणा गर्ने विराटनगर महानगरको तयारी

विराटनगर । विराटनगर महानगरपालिकाले पूर्ण खोप पालिका घोषणाका लागि पूर्वतयारी सुरु गरेको छ । महानगरको स्वास्थ्य महाशाखाले महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा शुक्रबार सरोकारवालासित पूर्ण खोप अभियानका विषयमा अन्तरक्रिया गरेको छ । विराटनगरलाई पूर्ण खोप घोषणा गर्ने तयारीका विषयमा महाशाखा प्�. . .


सप्तरीको जनता आधारभूत विद्यालयमा डेढ सय विद्यार्थी एउटै कक्षामा

गोलबजार । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित जनता आधारभूत विद्यालयको पठनपाठन दुई शिक्षकका भरमा हुँदै आएको छ । उनीहरुले आठ कक्षासम्मका विद्यार्थीलाई पढाउँदै आएका छन् । नेपाल–भारत सीमा नजिक रहेको उक्त विद्यालय २०११ सालमा स्थापना गरिएको हो । विद्यालयमा दुई बालविकास सहयोगी तथा एक कार्याल�. . .


राहदानीको सर्भर समस्या हल गर्न फ्रान्सेली टोली नेपाल आउँदै

काठमाडौँ । केही दिनअघिदेखि विद्युतीय राहदानीको सर्भरमा देखिएको समस्या (स्टोरेजसम्बन्धी) समाधान गर्न फ्रान्सबाट प्राविधिक टोली नेपाल आउने भएको छ । नेपालले जारी गर्ने विद्युतीय राहदानीको सम्पूर्ण जिम्मा पाएको सो टोली सोमबारसम्म नेपाल आइपुग्ने राहदानी विभागका निर्देशक एवं प्रवक्ता दुरपदा सापकोट�. . .