सम्पूर्ण समाचार

सुशासन र समृद्धिका लागि शान्तिपूर्ण क्रान्ति चाहिन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, न्याय र समृद्धिका शान्तिपूर्ण क्रान्तिको आवश्यकता रहेको धारणा राख्नुभएको छ । चाबहिलस्थित जिपी कोइराला मेमोरियल कलेजको १२औँ वार्षिकोत्सव तथा गिरिजाप्रसाद कोइरालाको शतवार्षिकीको अवसरमा आज आयोजित समारोहमा प्रधानमन्त्री प्रचण्डले मुल�. . .


पथरी शनिश्चरेमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका-२ पुर्वपश्चिम राजमार्ग स्थितमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान साढे ९ बजे ना. ०६ ख १३७२ नम्वरको ट्रकले बिपरित दिशाबाट आउदै गरेको को. २ ह २३९३ नम्वरको अटोलाई ठक्कर दिँदा घाईते भएका अटो चालक पथरी शनिश्चरेका ५५ बर्षीय भिम शरण तामाङको उप. . .


गर्मी र वर्षामा हैजाको जोखिम, उपचार र बच्ने उपाय

विराटनगर । हैजा भन्नाले भिब्रियो कलेरा नामको ब्याक्टेरियाको कारणले हुने सानो आन्द्राको सङ्क्रमण भन्ने बुझिन्छ। हैजा विभिन्न प्रकारका भिब्रियो कलेरा ब्याक्टेरीयाका कारणले हुने रोग हो। जसमध्ये केहीले अत्यन्तै कडा खालको रोग लगाउने गर्दछन्। यो रोग प्राय भिब्रियो कलेरा ब्याक्टेरिया भएको दिसाको सम्प. . .


झापामा जङ्गली हात्तीले कुल्चेर एकको मृत्यु

झापा । मेचीनगर नगरपालिका–१० मा आज बिहान जङ्गली हात्तीले कुल्चेर वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साह रहेको वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले बताउनुभयो । पूजा गर्न फूल टिप्न हिँड्ने क्रममा आज बिहान साहलाई सडकमा हात्तीले कुल्चेर मारेको उहाँले जानकारी दिनुभयो । सिलगुढ. . .


वैदेशिक रोजगारीमा जाँदा देशभित्रै ठगिन्छन् युवा

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकको ठूलो सङ्ख्या स्वदेशमै ठगीमा पर्ने गरेको एक अध्ययनले देखाएको छ । वैदेशिक रोजगारीका क्रममा समस्यामा परेकालाई निःशुल्क कानुनी सहायता दिँदै आएको पिपुल्स फोरमले ११ महिनामा वैदेशिक रोजगारीका नाममा परेका मुद्दामध्ये झन्डै ५४ प्रतिशत मुद्दा नेपालमा हुने ठगीमा �. . .


विश्वकप क्रिकेट छनोट प्ले अफ : युएईमाथि नेपालको जित

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत प्ले अफ खेलमा नेपालले युएईलाई पराजित गरेको छ । विश्वकप छनोटअन्तर्गत सातौँ स्थानका लागि आज भएको प्ले अफ सेमिफाइनलमा नेपाललले युएईलाई ३ विकेटले हराएको हो । जिम्बाब्वेको हरारेमा भएको खेलमा जितका लागि युएईले दिएको १८२ रनको लक्ष्य नेपालले ४४औँ ओभरमा प. . .


ललिता निवास प्रकरण : थप तीन पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवास जग्गा प्रकरणमा आज थप तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विसं २०६० मा काठमाडौँ महानगरपालिका वडा नं ४ का सचिव तथा हाल महागरपालिकाको सहकारी विभागका अधिकृत शिवजी भट्टराई, नापी कार्यालयका तत्कालीन कर्मचारी घमानकुमार कार. . .


कोशी प्रदेशको नामकरणबाट एमाले पछि हट्दैन : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कोशी प्रदेशको नामकरणबाट पछि नहट्ने बताउनुभएको छ । सङ्घीय संसद् भवनमा आज पत्रकारहरूसँग कुरा गर्दै उहाँले प्रदेशको नामकरण दुई तिहाइले पास गरेकाले अरु दल भागे पनि आफ्नो दल नभाग्ने बताउनुभयो । “हामी कोशी प्रदेशमा ४० को सङ्ख्यामा रहेका छौँ । बया�. . .


कोशी प्रदेश : सरकार गठन गर्न प्रदेश प्रमुखद्वारा आव्हान

विराटनगर । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आव्हान गरेका छन् । उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अन्तर्गत दुई वा दुई भन्दा बढी दलको नेतृत्वमा सरकार गठनको आव्हान गरेका हुन् । खापुङले नयाँ सरकार गठनका लागि चार दिनको अर्थात् असार २१ गते बेलुकी ५ बजेसम्मको समय दिएका छन् । प�. . .


संखुवासभामा ६ महिनामा मानव अधिकार उल्लंघनका ३५ घटना

संखुवासभा । संखुवासभामा ६ महिनाको अवधिमा ३५ वटा मानव अधिकार उल्लंघनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले शुक्रबार उक्त तथ्यांक सार्वजनिक गरेको हो । सन् २०२३ को जनवरीयता भएका मानव अधिकार उल्लंघनका ३५ घटनामा ३५ जना पीडित रहेका छन् । उक्त अवधिमा तीन वटा हत्याका घटना भएको तथ्यांकम. . .


भिक्ट्री स्कुल डान्सिङ स्टारको फाइनल असार ३० गते हुने

विराटनगर । भिक्ट्री स्कुल डान्सिङ स्टारको फाइनल असार ३० गते हुने भएको छ। विभिन्न विद्यालयका १०० भन्दा बढीको सहभागी रहेको अडिसन राउण्डबाट फाइनलमा १७ जना छनोट भएको भाइरल हुड डान्स स्टुडियो विराटनगरका संस्थापक साहिल खानले बताए। उक्त प्रतियोगिताको फाइनल विराटनगरस्थित दिल्ली पब्लीक स्कूलमा हुने आय�. . .


आगामी माघभित्र नयाँ आवधिक योजना ल्याइसक्ने आयोगको तयारी

काठमाडौँ । नयाँ आवधिक योजनाको दस्तावेज तयार पारेर स्वीकृत गरिसक्नका लागि आगामी माघ मसान्तसम्मको समयसीमा तोकिएको छ । राष्ट्रिय योजना आयोगले ‘सोह्रौँ योजना तर्जुमाका लागि संस्थागत व्यवस्थासम्बन्धी कार्यविधि, २०८०’ जारी गर्दै सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (२०८१/८२–२०८५/८६) तर्जुमाको समयतालिका तय�. . .