सम्पूर्ण समाचार

गठबन्धनको सरकार पाँच वर्ष चल्छ : प्रधानमन्त्री

गण्डकी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको सरकार पाँच वर्ष नै चल्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “गठबन्धनको सरकार पाँच वर्ष चल्छ । यो कसैले हिलाएर हिल्दैन । हामी समझदारीका साथ अगाडि बढ्छौँ ।” भ्रष्टा. . .


“बा”

- भेषराज पोखरेल तिम्रा गालीहरू बेस्वाद लाग्थे घुम्नु, हल्लिनु अनि बरालिनु बिनाकाम पाइलाहरू चालिनु आवाद जिन्दगीका अभिन्न स्वाद लाग्थे मिठो बाहेक घाँटीबाट केही नै छिर्दै नछिर्ने तिम्रो नाउँमा खाएको उधारो कहिलै तिर्दै नतिर्ने हरेक साँझ आँगनमा छिमेकीका गुनासाहरूको चाङ लगाउनु न भनेको मान्नु न त सि�. . .


पूर्वमाओवादी शक्तिबीच एकताको ठोस पहल हुँदैछ : प्रधानमन्त्री

कास्की । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताउनुभएको छ । पोखरामा आज बिहान माओवादी केन्द्रका उपलब्ध केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका पदाधिकारीसँग अन्तक्र्रि�. . .


स्वर्गिय मुमताजलाई शाहजहाँको पत्र

-सुरज दाहाल ताज महल, संसारको सबैभन्दा प्रतिष्ठित र प्रतिकात्मक स्मारकहरू मध्ये एक हो जुन अनन्त प्रेम र प्रेम प्रतिको भक्तिको प्रतीकको रूपमा खडा छ। मुगल सम्राट शाहजहाँले आफ्नी प्रिय पत्नी मुमताज महलको सम्झनामा बनाएको भनिने यो महल उनीहरूको गहिरो र चिरस्थायी प्रेम कथाको प्रमाणको रुपमा परिचित छ। सन् १�. . .


चलचित्रमा पात्र चयन कसरी हुन्छ ?

काठमाडौँ । चलचित्रको प्रमुख आकर्षण नै कलाकार हुन्छन् । त्यसैले पोस्टरमा उनीहरूलाई प्रस्तुत गर्ने गरिन्छ । कुनै भूमिकाले कलाकारलाई असफल बनाउँछ भने कुनैले दर्शकको मन मात्र नभई अवार्ड नै जित्न सफल हुन्छन् । चलचित्रमा देखिने कलाकारले ती भूमिका कसरी पाउने गर्छन् ? निर्देशकले चरित्र चयन कसरी गर्ने गरेका. . .


विराटनगरको पोखरिया मावीमा अनलाइन दुर्व्यवहार सम्बन्धी सचेतना कार्यक्रम

विराटनगर । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेशन्शले शुक्रबार श्री पोखरिया माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई अनलाइन दुर्व्यवहारको बारेमा सचेतना मुलक कार्यक्रम गरेको छ। डिजिटल सुरक्षा शिक्षाबाट सुरु हुन्छ भन्ने मान्यताका साथ वर्ल्डलिङ्कले वर्ल्डलिङ्क इन्टरनेट एके�. . .


पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको पहल गर्छु : प्रधानमन्त्री

गण्डकी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको लागि विशेष पहल गर्ने बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घका प्रतिनिधिमण्डलसँग शुक्रबार भएको भेटमा उहाँले आँफू छिट्टै चीन भ्रमणमा जाने र त्यहाँका उच्चअधिकारीलाई पोखरा एयरपोर्टबाट. . .


सबै राजनीतिक दलबाट असल संसदीय अभ्यासको अपेक्षा गरेको छु : सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्मा उपस्थित सबै राजनीतिक दल र सदस्यबाट असल संवैधानिक र संसदीय अभ्यासको अपेक्षा गर्नुभएको छ । ‘संसद दिवस–२०८०’ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै बहुदलीय व्यवस्थामा राजनीतिक दलहरु नै संवैधानिक र संसदी�. . .


एस्पायरमा बृक्षारोपण गर्दै मनाइयो असार १५

विराटनगर १४ मा अवस्थित एस्पायर कलेजमा असार १५ को अवसरमा वृक्षारोपण गरिएको छ । ठूलो क्षेत्रफलमा फैलिएको कलेजको क्षेत्रमा वृक्षारोपण गरिएको छ । सो कार्यमा कलेज प्रशासन ,विधार्थी र कर्मचारीले वृक्षारोपण कार्यमा सहभागी भएका थिए । वृक्षारोपण पश्चात् दहि चिउरा खाएर कार्यक्रमलाई समापन गरिएको थियो । असार. . .


बैंकको ब्याजदर एकल अङ्कमा सीमित हुनुपर्छ : अध्यक्ष ओली

रत्ननगर ।नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकको ब्याजदर एकल अङ्कमा सीमित हुनुपर्ने बताउनुभएको छ । चितवनका उद्योगी व्यवसायीले शुक्रबार साँझ भरतपुरमा आयोजना गरेको छलफलका क्रममा अध्यक्ष ओलीले बैंकले दुई अङ्कको ब्याजदर लिनु राम्रो नभएको बताउनुभयो । “बैंकले आठ–नौ प. . .


पप्पु कन्ट्रक्सनका कर्मचारी पक्राउ

काठमाडौं । नेपाल प्रहरीले आज काठमाडौँको बानेश्वरबाट पप्पु कन्स्ट्रक्सनका एक कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उक्त कन्स्ट्रक्सनका सञ्चालक रहेका हरिनारायण रौनियार रहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बाँकेम�. . .


कोशी प्रदेश : अर्को सरकार नबन्दासम्म वर्तमान मन्त्रिपरिषद्लाई काम गर्ने जिम्मेवारी

विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म वर्तमान प्रदेश मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेगरी जिम्मेवारी तोक्नुभएको छ । प्रदेश प्रमुख खापुङ्गले नेपालको संविधानको धारा १६९ को उपधारा(३) बमोजिम सो जिम्मेवारी तोक्नुभएको हो । प्रदेश प्रमुखको कार्यालयका . . .