सम्पूर्ण समाचार

फूलपाती विसर्जन गरी स्वस्थानी व्रत समापन

काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि सुरु भएको एक महिने स्वस्थानी व्रत बुधबार रातभर जाग्राम बसी आज बिहान पवित्रस्थलमा फूलपाती विसर्जन गरेर समापन गरिएको छ । पौष शुक्ल पूर्णिमादेखि नै सुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुप. . .


जनकपुरदेखि पोखरा हवाई उडानको तयारी

धनुषा । जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाई उडान सुरु हुने भएको छ । नागरिक उड्डयन कार्यालय जनकपुरधामले यही फागुन १७ गते महाशिवरात्रिदेखि जनकपुरधामबाट पोखरासम्मको सीधा हवाई उडान हुने जानकारी दिएको छ । बुद्ध एअर जनकपुरधामका स्टेसन म्यानेजर विजयकुमार सिंहले पोखराका लागि हुने उडानको अग्रि. . .


पशुपति क्षेत्रमा भगवानका चित्र काेर्न मन्त्री आलेको निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महाशिवरात्रि अगाडि नै पशुपति क्षेत्रमा भगवान् शिवका मूर्ति तथा देवीदेवताका चित्र चित्रण गर्न निर्देशन दिनुभएको छ । बुधबार साँझ पशुपति क्षेत्रमा निरीक्षण अवलोकनका लागि त्यहाँ पुग्नुभएका मन्त्री आलेले शिवरात्रिको समयमा पशुप�. . .


विराटनगरको लाईफगार्ड अस्पतालमा तनाव

विराटनगर । उपचारको क्रममा बिरामीको मृत्यु भएपछि विराटनगर बरगाछीस्थित लाईफ गार्ड अस्पतालमा तनाव सिर्जना भएको छ । मृतकको आफन्तहरुले अस्पतालको लापरबाहिले मृत्यु भएको भन्दै अस्पताल बाहिर यति बेला आन्दोलन गरिरहेका छन् । अस्पताल परिसरमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ । बर्जु गाँउपालिका वडा नम्बर . . .


धरान भेडेटार सडक खण्डको जङ्गलमा जेब्रा झोलामा मानिसको खुट्टा र टाउको फेला

विराटनगर । धरान भेडेटार सडक खण्ड अन्तर्गत धरान–४ स्थित नौकिलो भन्ने स्थानमा एक पुरुषको जेब्रा झोलामा खुट्टा र टाउको फेला परेको छ । हत्या गरी शवको खुट्टा र टाउको जेब्रा झोलामा हालेको अवस्थामा बुधबार दिउसो फेला परेको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुवँरले आवर विराटनगरलाई जानकारी दिनुभ. . .


मोरङको सुन्दर हरैचामा होटलमा लगेर जबरजस्ती बलात्कार गर्ने विरुद्ध मुद्धा दायर

विराटनगर । मोरङको सुन्दर हरैचामा एक महिलालाई माथि सामुहिक बलत्कार मुद्दामा पक्राउ परेका तीन जना प्रतिवादी विरुद्ध मुद्दा दर्ता भएको छ । बेलबारी घर भएकी महिलालाई सामूहिक बलत्कार गरेको आरोपमा सुन्दरहरैँचा नगरपालिका–४ का ३५ वर्षीय अर्जुन भनिने हिमकुमार श्रेष्ठ, उनका भाई २५ वर्षीय सुरज र झापाको मेची�. . .


बेलायतको मेरिलेबोन क्रिकेट फाउण्डेशनले प्रदेश १ मा महिला क्रिकेट उत्थानको लागी काम गर्ने

विराटनगर । बेलायतको मेरिलेबोन क्रिकेट फाउण्डेसनले नेपाल क्रिकेट फाउण्डेसनसँग मिलेर नेपाली महिला क्रिकेटको विकास र स्तरोन्नतीका लागि काम गर्ने भएको छ । नेपाल क्रिकेट फाउण्डेसनले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै नेपाली महिला क्रिकेटलाई अगाडी बढाउन मेरिलेबोनले सहयोग गर्ने भएको छ । पत्रक�. . .


एक करोड ९० लाख हिनामिना आरोपमा धनपालथानस्थित नमूना सहकारीका दुईजना पक्राउ

रंगेली । मोरङको धनपालथान गाउँपालिकास्थित नमूना सहकारीमा करिब एक करोड ९० लाख रुपैयाँ घोटाला गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । धनपालथान–४ कर्सियामा रहेको नमूना सहकारीमा घोटाला गरेको आरोपमा प्रहरीले सहकारीका लेखापाल धनपालथान–४ का ६० वर्षीय सविलाल राजवंशी र सह–लेखापाल धनपालथान–६ का �. . .


विराटनगर–३ का थापा परिवारद्वारा छोराको स्मृतिमा उत्कृष्ट प्रहरी पुरस्कार प्रदान गर्न अक्षयकोष

विराटनगर । बिराटनगर महानगरपालिका वडा नम्वर ३ निवासी अवकाश प्राप्त प्रहरी नायव उपरीक्षक बद्री बिक्रम थापा (गोदार) र उहाँकी धर्मपत्नी बिमला थापाले उत्कृष्ट प्रहरी पुरस्कारका लागि अक्षयकोषमा सहयोग गर्नु भएको छ । थापा दम्पती तथा छोरी बेनिजा थापाद्वारा ५ लाख रुपैया बराबरको अक्षयकोष स्थापना गर्नु भएको ह�. . .


तीन जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय रसुवाका तत्कालीन वन अधिकृत विष्णुकान्त मिश्रसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । निजले रक्त चन्दनको ठेक्का मिलाई दिन्छु भनी सेवाग्राहीबाट रु.७० लाख घुस लिएको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ ब�. . .


एमसीसीको विरोधमा प्रर्दशन : प्रहरीद्वारा अश्रुग्यास र पानीको फोहोरा प्रहार

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदमा टेबल गर्न लागेको भन्दै काठमाडौंमा बुधबार बृहत्त प्रदर्शन भएको छ । एमसीसीको विरोधमा विभिन्न राजनीतिक दलहरुले नयाँ बानेश्वरस्थित संघीय संसद आसपासका क्षेत्रमा प्रर्दशन गरेका हुन् । एमसीसीको विरोधमा माईतीघर मण्डलादेखि सुरु भएको नाराजुलुसका क्रममा प�. . .


जबरजस्ती एमसीसी टेबुल हुन दिँदैनौं : वरिष्ठ नेता झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले दलहरुबिचको असहमतिका बाबजुद एमसीसी टेबुल गर्न नहुने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता खनाले यस्तो भनाई आएको हो । उनले अमेरिकी सहयोग सम्बन्धी परियोजना जबरजस्ती टेबुल गर्ने बिषय नभएको बताए । उन�. . .