नयाँ दिल्ली । भारतको पश्चिमी गुजरात राज्यमा शुक्रबार भएको सडक दुर्घटनामा तीन बालबालिका र पाँच महिलासहित १० जनाको मृत्यु भएको छ । साथै अन्य १३ जना घाइते भएको स्थानीय प्रहरी अधिकारीले बताएका छन् । राज्यको अहमदाबाद जिल्लाको बाभला-बगोदरा राजमार्गमा यात्रुवाहक गाडी रोकी राखेको ट्रकसँग ठोक्किएपछि सो �. . .
-सुरज दाहाल आठ अर्बको भिडमा स्वास मात्रै फेर्नुको भिडमा हराएको भिड मात्रै बन्नुको फगत उभिएको मान्छे मात्रै बन्नुको केही अर्थ छैन मान्छे भएर मान्छे मात्रै हुनुको सबैभन्दा गतिहीन हुनु दौडन नसक्नु हैन सबैभन्दा पराजित हुनु भिडन नसक्नु हैन गतिहीनता मान्छे भएर मान्छेको दु:खमा रमिता हेर्नु हो ठुलो प. . .
डेङ्गीले महामारीको रूप लिएपछि धरानमा स्वास्थ्य आपत्काल घोषणा गर्न स्थानीय प्रशासनले सिफारिस गरेको छ । आज शुक्रवार सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समिति बैठकले धरानलाई स्वास्थ्य आपत्काल घोषणा गरेर डेङ्गीविरुद्ध तीव्र अभियान चलाउन गृह मन. . .
बेलाबेलामा नक्कली नोट भेटिएका समाचारहरु बाहिर आइरहन्छन् । कहिले नक्कली नोटमात्रै भेटिन्छन् त कहिले नक्कली नोट कारोबारीसमेतलाई प्रहरीले पक्राउ गरेको समाचार सुनिन्छ । काठमाडौं उपत्यका मात्रै होइन, नक्कली नोटको कारोबार विकट जिल्लामा पनि हुने गरेको छ भन्ने पछिल्ला केही घटनाक्रमहरुले पुष्टि हुन्छ । . . .
काठमाडौँ। आज अगस्ट १२ तारिख । विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको छ । सरकारले बर्षेनि विभिन्न कार्यक्रम गरी युवा दिवस मनाउने गरे पनि युवाका मुद्दा कार्यान्वयनमा भने जहिल्यै समस्या देखिने गरेको जानकारहरु बताउँछन् । युवा लक्षित गरी ल�. . .
काठमाडौं । स्पेन र स्विडेन फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । विलिंघटनमामा शुक्रबार भएको खेलमा स्पेनले साविक उपविजेता नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा २–१ गोलले हरायो । अर्को खेलमा स्विडेनले जापानलाई २–१ गोलले नै स्तब्ध बनायो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि �. . .
विराटनगर । नेपाली कांग्रेसका सांसद तथा मेडिकल व्यवसायी सुनील शर्मा थुनामुक्त भएका छन् । नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दामा अनुसन्धानका लागि थुनामा राख्न सीआईबीले राखेको म्याद थपको प्रस्ताव काठमाडौं जिल्ला अदालतले अस्वीकार गरेको हो । न्यायाधीश धनपति शर्माको इजलासले शर्मालाई साधारण तारिखमा �. . .
विराटनगर । जनता समाजवादी पार्टीकि एक्लि सांसद निर्मला लिम्बू स्वास्थ्य मन्त्रीमा नियुक्त भएका छन् । मुख्यमन्त्री उद्धव थापाले आज जनता समाजवादी पार्टी नेपालकी लिम्बूलाई स्वास्थ्य मन्त्रीमा नियुक्त गरेका हुन् । मन्त्री लिम्बूलाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनियताको शपथ ग्रहण गराए�. . .
विराटनगर । निजी विद्यालय सञ्चालकहरुले आन्दोलन फिर्ता लिएका छन् । शुक्रबार सरकारसँग भएको छलफलमा सञ्चालकहरुले राखेको माग सम्बोधन हुने प्रतिवद्धता आएको भन्दै आन्दोलन स्थगन गरेको हिसानका कोशी अध्यक्ष ज्ञानबहादुर खड्काले जानकारी दिएका छन् । मागहरुको विषयमा सरकारले गम्भीरता पूर्वक सरोकारवालाहरुसँ�. . .
विराटनगर । नेपाल क्रिकेट संघ मोरङको अध्यक्षमा मोहम्मद साद बाबु निर्वाचित भएका छन्। बिहीबार विराटनगरमा सम्पन्न पाँचौं अधिवेशनबाट अध्यक्षमा मोहम्मद साद निर्विरोध निर्वाचित भएका हुन्। मोहम्मद सादसहित उपाध्यक्षमा ऋषिबच्चन यादव, सचिवमा अशोक रेग्मी र कोषाध्यक्षमा रश्मी चौलागाई सर्वसम्मत चयन भएक�. . .
काठमाडौं । सुन तस्करी प्रकरणमा फरार रहेका व्यापारी रोहन अडुकिया पक्राउ परेका छन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज (शुक्रबार) पक्राउ परेका हुन् । दिल्ली हुँदै नेपाल आएका उनलाई पक्राउ गरेर राजश्व अनुसन्धान विभागलाई बुझाइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका डीआईजी अर्जुन चन्दल�. . .
विराटनगर । पछिल्लो समय खानाका परिकारलाई स्वादिष्ट बनाउने मसला भान्सासम्म पुग्न छाडेको छ । सधैं भान्सामा प्रयोग हुने मसला चियापति, मरिच, अलैंची, सुकमेल, जिरा, धनिया, जुवानु–मेथी, कफी जस्ता वस्तुको मूल्य बढेर किन्न नसक्ने स्थितिमा पुगेको हो । मसला महंगिएपछि भान्सामा चल्ने बास्ना समेत हराएको गृहणी सिमि�. . .