विराटनगर । विराटनगर १ स्थित जेम्स इन्टरनेशनल सेकेण्डरी बोडिङ स्कुलमा आँखा शिविर सम्पन्न भएको छ । शुक्रबार भाष्कर आई केयर एण्ड गल्कोमा सेन्टर प्राली र नेपाल स्काउट जेम्स स्काउट ग्रुपको आयोजनामा नि:शुल्क आँखा शिविर सम्पन्न भएको हो । भाष्कर आई केयर एण्ड गल्कोमा सेन्टरका नेत्र विशेषज्ञ डा. भाष्कर झाको �. . .
काठमाडौँ । निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएकोे ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्न ताकेता गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले तोकिएको समयमा खर्चको विवरण पेश नगर्ने विजयी र पर�. . .
काठमाडौँ । बङ्गलादेशमा जारी काभा तेइस वर्षमुनि (यु–२३) अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाल श्रीलङ्कासँग पराजित भएको छ । ढाकाको मिरपुरस्थित शहिद सुहरावर्दी नेशनल इन्डोर स्टेडियमा आज भएको खेलमा नेपाल श्रीलङ्कासँग ०–३ को सोझो सेटमा पराजित भएको हो । प्रतियोगितामा नेपालको यो लगातार दोस्�. . .
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि पक्षको दवाव र प्रभावमा नपरी काम गर्न आग्रह गर्नुभएको छ । सरकारी वकिलको चौथो राष्ट्रिय सम्मेलन आज यहाँ उद्घाटन गर्दै उहाँले राज्यको कानुनको पालना गर्ने निकायले कुनै पक्षको दवाव र प्रभावमा नगरी काम गर्न आग्रह गर्नुभएको हो । “सरकारी वकिलको कार्याल�. . .
काठमाडौँ । दुई सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडको साधारणसभा पुस अन्तिम साता हुने भएको छ । दुवै बैंकको सञ्चालक समिति बैठक गत बुधबार बसेको थियो । ती बैंकहरूका सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश अनुमोदनका लागि साधारणसभामा लैजाने जनाएका छन् । वाणिज्य बैंकको सञ्चालक समिति बैठ�. . .
विराटनगर । मोबाइलका विविध सामान आर. के मोबाईल एण्ड एशोसिरीज वल्र्डमा खरिद गर्न सक्नु हुन्छ । विराटनगरस्थित शनि मन्दिर रोड विजुल बजरमा रहेको आर. के मोबाईल एण्ड एशोसिरीज वलर्डमा मोबाइलका कभर, एयरफोन ५० प्रतिशत छुटमा पाउन सकिन्छ । एकसय मूल्य पर्ने मोबाइल कभर पचास रुपैँयामा विक्रि गर्दै आइरहेको आर. के �. . .
विराटनगर । सुनसरी-मोरङ औद्योगिक करिडोरमा कोभिड-१९ संक्रमणपछि ठूलो लगानीमा नयाँ डण्डी उद्योग सञ्चालनमा आएको छ । सुनसरीको दुहवी नगरपालिका-१ परास्टोकीमा २ अर्ब ५० करोड लगानीमा स्वस्तिक रोलिङ मिल सञ्चालनमा आएको हो । करिडोरका पाँचजना साझेदारले रडको बिलेटको समेत व्यवसायीक कारोबार गर्नेगरि उद्योग सञ्च�. . .
काठमाडौँ । नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई चिनियाँ नागरिकलाई प्रक्राउ गरेको छ । प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौँ ठमेल बस्ने चिनियाँ नागरिकद्वय ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन चाओहोङलाई आज पक्राउ गरिएको जानकारी दिएको छ । �. . .
विराटनगर । व्यवसायिक पशुपालन एकीकृत सर्वेक्षण २०७८ को नतिजा सार्वजनिक भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र राष्ट्रिय योजना आयोग केन्द्रयीय तथ्याङ्क विभागले आज (शुक्रबार) विराटनगरमा एक कर्याक्रमको आयाजना गरी देशभरको नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक सर्वेक्षणको नतिजा अनुसार देशभर व्य. . .
मङ्गलबारे । इलाममा दुई बच्चासहित एचआइभी सङ्क्रमितको सङ्ख्या ७५ पुगेको छ । गत वर्षभन्दा यस वर्ष १३ सङ्क्रमित थप भएको इलाम नगरपालिका–७ को कार्यालयले आयोजना गरेको एक कार्यक्रममा लबकुश आश्रमकी अध्यक्ष रञ्जु शर्माले जानकारी दिनुभयो। जिल्लाको हकमा होटल व्यवसायमा काम गर्ने एक व्यक्तिका साथै लागुपदार्थ �. . .
विराटनगर । मोरङको कूल क्षेत्रफल एक लाख ८५ हजार छ सय हेक्टर छ । यसभित्र एक सय ३४ सामुदायिक, चार साझेदारी, दुई कबुलियती, १२ धार्मिक तथा सरकारद्वारा व्यवस्थित गरी ४६ हजार आठ सय पाँच हेक्टर क्षेत्र वन रहेको छ । तर वन व्यवस्थापनका लागि भने डढेलो मुख्य चुनौतीको रूपमा रहेको छ । मोरङमा वन क्षेत्र सुदृढ हुँदा जैव�. . .
मकवानपुर । करिब एक महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरिएको छ । गत मङ्सिरको पहिलो हप्ताबाट सिमेन्ट उत्पादन गर्ने क्रममा आगो बाल्ने भट्टीमा प्रयोग हुने प्रि फिल्टर फ्यान, विद्युतीय मोटरलगायत केही उपकरण बिग्रिएर उत्पादन बन्द गर्नुपरेको सो उद्योगले जनाएको छ ।. . .