सम्पूर्ण समाचार

हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं ।पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा बदली गराउनुका साथै पूर्वी भेगका केही स्थानमा हल्का वर्षा तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु वासीका अनुसार पश्चिमी वायुको प्रभावले बदली गराएको छ । पहाडी �. . .


प्रदेश १ मा नयाँ सरकारको यि हुन् चुनौती

सुजता लिम्बू विराटनगर । २०७२ मा संविधान जारी भएसँगै देश संघियतामा गयो । त्यसपश्चात २०७४ को निर्वाचनपछि संघीय नेपालको राज्य संरचना अनुसार देशले तीन तहको सरकार पायो । जसअन्र्तगत संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहेको छ । २०७४ को निर्वाचनलाई स्मरण गर्ने हो भने राज्य संरचनाको नयाँरुप हेर्न ज. . .


दुई दशकपछि कोसीटप्पु क्षेत्रमा ठूलो सिलसिले हाँस

बेलबारी । दुई दशकपछि कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पुनः ठूलो सिलसिले हाँस फेला परेको छ । सन् २००० मा अन्तिम पटक समूहमा देखिएको उक्त हाँस प्रजातिको चरा २२ वर्षपछि एकल सङ्ख्यामा देखिएको हो । असोजदेखि नेपाल आउने हिउँदे पर्यटक चरा पुससम्म आउने क्रम जारी रहन्छ र चैत महिना लागेसँगै आफ्नै गन्तव्य स्. . .


धनकुटाबाट ५० करोड बढीको काठ निर्यात

धनकुटा ।धनकुटाबाट वार्षिक ५० करोड बढीको गोलीया काठ ९लकडी० तराईका उद्योगका लागि निर्यात हुने गरेको छ । सुनसरी, मोरङ, झापालगायतका जिल्लामा सञ्चालित प्लाई तथा काठ उद्योगका लागि यहाँबाट उत्तिस, खोटे सल्ला, चिलाउनेलगायत काठ निकासी हुने गरेको छ । जिल्ला डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार वार्षिक २८ देखि. . .


यस्ता छन् नेपाल पर्यटन दशकका रणनीतिक योजना

काठमाडौँ । सरकारले पर्यटन क्षेत्रको पुनरुत्थान योजनाअन्तर्गत नेपाल पर्यटन दशक (२०२३–२०३२) को रणनीतिक कार्ययोजना तयार गरेको छ । सो कार्ययोजनामा सन् २०३२ सम्ममा ३५ लाख विदेशी पर्यटक पु¥याउने लक्ष्य लिइएको छ भने सोही अवधिमा पर्यटन क्षेत्रमा थप १० लाख नयाँ रोजगारी सिर्जना गर्ने योजना छ । नेपाल पर्यटन द�. . .


पूर्वीनाका काँकड्भिट्टामा निगरानी बढेपछि घट्यो मानव तस्करी

झापा । पूर्वीनाका काँकड्भिट्टामा मानव बेचबिखनविरुद्ध सक्रियता बढेसँगै अपराधमा संलग्नले अर्कै बाटो प्रयोग गर्न थालेका छन् । मानव बेचबिखनविरुद्ध सक्रिय माइती नेपालको १ नं प्रदेश संयोजक गोविन्द घिमिरेका अनुसार हाल महिला तथा बालबालिकालाई अवैध श्रम र शोषणका लागि भारत लैजाने कार्यमा संलग्न गिरोहले क. . .


इलामका चिया किसानलाई प्राविधिक तालिम

फिक्कल । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले इलामका किसानलाई गुणस्तरीय चिया टिपाइसम्बन्धी तालिम दिएको छ । दुई हजार सात सय ९० जना चिया किसानलाई प्रदान गरिएको तालिममा चिया रोप्नेदेखि, छाँटकाँट, मलजल, टिपाइ, ढुवानी, प्रशोधन, प्याकेजिङलगायत सबै क्षेत्रमा प्रयोगात्मक सीप सिकाइएको बोर्डका कार्यकारी निर. . .


करण राई ‘बने भ्वाइस अफ नेपाल’ चौथो सिजन विजेता

काठमाडौं । करण राई ‘द भ्वाइस अफ नेपाल’को चौंथो सिजनका विजेता भएका छन् । शुक्रबार भएको ग्राण्ड फिनालेमा उनले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरे । करणले टीम राजु लामाको समूहबाट प्रतिस्पर्धा गरेका थिए । टीम राजेशपायल राई समूहबाट सविना योङहाङ लिम्बु फस्ट रनरअप घोषित भइन् । टीम प्रमोद खरेलबाट य. . .


राससका अध्यक्ष झालाई ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार’

काठमाडौँ । राष्ट्रिय समाचार समिति राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट सम्मानित हुनुभएको छ । सो पुरस्कारको राशि रु एक लाख सहित सम्मानपत्र रहेको छ । नेपाल पत्रकार महासङ्घद्वारा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित �. . .


पोल भाडा नतिरेपछि विद्युत् प्राधिकरणले सुबिसुको लाइन काट्यो, दूरसञ्चार प्राधिकरणद्वारा आपत्ति

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट लिमिटेडको कार्यालयमा विद्युत् लाइन काटिदिएको छ । सुबिसुले भाडा सम्झौता विना नै पोल र फाइबरलगायत संरचना प्रयोग गरिरहेको र ठूलो रकम भाडा बक्यौता तिर्न बाँकी रहेकाले लाइन काटिएको विद्युत् प्राधिकरणले जनाएको छ । विद्�. . .


चाल्र्स शोभराजलाई डिपोर्ट गरियो, १० वर्ष नेपाल आउन नपाउने

काठमाडौँ । सर्वाेच्च अदालतको आदेशानुसार फ्रान्सेली नागरिक चाल्र्स शोभराजलाई १० वषसम्र्म नेपाल आउन नपाउने गरी आज डिपोर्ट गरिएको छ । अध्यागमन विभागका निमित्त महानिर्देशक प्रदर्शनी कुमारीका अनुसार आजै उनलाई कतार एयरवेजमार्फत फ्रान्स पठाइएको हो । सर्वाेच्च अदालतको आदेशपछि कैदमुक्त भएका शोभराजल�. . .


गोकर्णेश्वर पितृ तीर्थ धाममा पितृको सम्झना

काठमाडौँ । पितृतीर्थ धामका नामले प्रसिद्ध गोकर्णेश्वर उत्तरगया क्षेत्रमा हजारौँ भक्तजनले पितृको सम्झनामा श्राद्ध गरेका छन् । प्रत्येक वर्ष पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध गर्न आज बिहानैदेखि राजधानीको गोकर्णेश्वर पितृ तीर्थ धाममा हजारौँ भक्तजनको भीड लागेको थियो । प्रत्ये. . .