काठमाडौं । अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व सोमबार थप चर्किएको छ । राति केही समय शान्त देखिए पनि बिहान इरानले इजरायल र खाडी क्षेत्रका अन्य मुलुकहरूतर्फ नयाँ मिसाइल तथा ड्रोन आक्रमण गरेको छ । रुस टुडे, प्रेस टिभी इरान तथा इजरायलको १२४ न्यूजलगायतका सञ्चारमाध्यमका अनुसार साउदी अरेबियाको सरकारी तेल �. . .
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागु पूर्णिमा (होली)को अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै राष्ट्रिय एकता, मेलमिलाप र शान्तिपूर्ण मतदानमा सबैलाई सचेत गराएका छन् । उनले सोमबार होलीको अवसरमा सामाजिक सञ्जाल मार्फत रङ्गहरूको पर्वले समाजमा उल्लास र साम�. . .
विराटनगर । मोरङ क्षेत्र नम्बर–५ मा चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुगेको छ । जनता समाजवादी पार्टी (अशोक राई ), राष्ट्रिय मुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टीका संयुक्त उम्मेदवार नरेश लाभले आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई समर्थन गर्ने घोषणा गर्दै रास्वपा �. . .
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशवासीका नाममा सन्देश जारी गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा अनिवार्य सहभागी हुन र शान्तिपूर्ण वातावरण कायम राख्न अपिल गरेकी छन् । सोमबार भिडियो सन्देश जारी गर्दै उनले होली पर्व संयमित रूपमा मनाउन पनि सबैलाई आग्रह गरेकी हुन् । देश इतिहासको महत्त्वपू�. . .
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मत खसाल्न काठमाडौं उपत्यका छाड्नेक्रम बढेको छ । यातायात व्यवसायी तथा ट्राफिक प्रहरी दुवैका अनुसार, चुनावका लागि ठूलो संख्यामा मतदाताहरु बाहिरिसकेका छन् भने वाहिरिनेक्रम जारी छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज स. . .
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत देखिएको छ । इरानसँग प्रत्यक्ष व्यापार न्यून भए पनि रोजगारीका लागि खाडी मुलुकमा रहेका नेपाली र इन्धनका लागि भारतमार्फत हुने आपूर्तिमा अत्य. . .
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य ५ हजार ६ सय रुपैयाँले बढको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख २६ हजार ५०० रुंपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य ३ लाख २० हजार ५ सय रुंपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँ. . .
रौतहट । रौतहटको राजपुर नगरपालिका–५ स्थित पानी ट्याङ्की नजिकैको भित्री सडकमा आज बिहान बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ । सोमबार बिहान स्थानीय बासिन्दाले सडकको बीचमा कालो ड्रमले छोपिएको र त्यसमाथि ‘बम’ लेखिएको शंकास्पद वस्तु देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । जानकारी प्राप्त हुनासा�. . .
काठमाडौं । सिरहाको गोलबजार नगरपालिका–३ जमनटोकी नजिक बस र मोटरसाइकल आपसमा ठोकिंदा २ युवकको मृत्यु भएको छ । एक जना घइने भएका छन् । आइतबार राति गोलबजारबाट पूर्वतर्फ आउँदै गरेको स ५ प ४७५९ नम्बरको मोटरसाइकल र धरानबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख १०८५ नम्बरको बस ठोकिँदा दुर्घटना भएको हो । दुर्घटनामा धनग. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले राष्ट्रशक्ति निर्माणका लागि सबै नेपाली एकजुट हुनुपर्ने बताएका छन् । होली पर्वको अवसरमा शुभकामना दिँदै उनले वर्तमान जटिल राजनीतिक अवस्थाबाट मुलुकलाई सही निकास दिन राष्ट्रिय शक्तिलाई एकीकृत गर्न आवश्यक रहेको बताएका हुन् । रङहरूको पर्व �. . .
काठमाडौं । आज देशका पहाडी जिल्लामा फागु पूर्णिमाका अवसरमा होली पर्व हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै मनाइने रङ्गहरूको यो पर्व धार्मिक, सांस्कृतिक तथा सामाजिक दृष्टिले महत्वपूर्ण मानिन्छ । परम्पराअनुसार काठमाडौंस्थित वसन्तपुर दरबार क्षेत्रमा चीर ठड्याएसँगै केही दिनअघि नै होली प�. . .
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले चुनाव जित–हारको विषय भए पनि मानवीय संवेदनाको हार हुन नहुने बताएका छन् । आइतबार काठमाडौं क्षेत्र नं ४ मा आयोजित नेपाली कांग्रेसको बृहत चुनावी आमसभालाई सम्बोधन गर्दै उनले भदौ २३ गते सन्तान गुमाएकी आमाको पीडालाई चुनावी राजनीति भन्दा माथि राख्नुपर्ने बताए. . .