सम्पूर्ण समाचार

विराटनगरमा क्लोभ आईटीको जुनियर कोडफेस्ट सम्पन्न

विराटनगर । क्लोभ आईटीद्वारा आयोजित एक दिने ‘जुनियर कोडफेस्ट’ कार्यक्रम शनिबार विराटनगरमा सफलतापूर्वक सम्पन्न भएको छ। बालबालिकामा सूचना प्रविधि (आईटी) तथा प्राविधिक ज्ञानप्रति रुचि बढाउने र व्यवहारिक सिकाइमार्फत व्यक्तित्व विकासमा टेवा पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक�. . .


स्वच्छ निर्वाचन गराई राजनीतिक सुशासन कायम गर्न सबैको योगदान आवश्यक : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ निर्वाचन गराई राजनीतिक सुशासन कायम गर्न सबैले जिम्मेवार भई योगदान गर्न आवश्यक रहेको बताएका छन् । आसन्न प्रतिनिधिसभा निर्वाचन (फागुन २१ गते) स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनिय ढंगले सम्पन्न गर्न बांके जिल्लाको तयारी तथा सुरक्षा व्यवस्था सम्बन्धमा . . .


बहुजन पार्टी अध्यक्ष, नेकपा प्रदेश सदस्यसहित डेढसय कांग्रेसमा, डा.कोइरालालाई सघाउने

मोरङ । नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर ६ का उमेदवार डा.शेखर कोइरालाले विभिन्न दलका नेताहरुलाई कांग्रेस पार्टीमा प्रवेस गराएका छन् । नेपाली कम्युनिस्ट पार्टी कोशी प्रदेश सदस्य बिजय कामत कांग्रेसमा प्रवेश गरेका छन् । कामत तत्कालीन माओवादीबाट बिराटनगर वार्ड नम्बर ६ को वडाध्यक्षमा निर�. . .


सुझबुझका साथ देश चलाउन कांग्रेस तयार छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकलाई स्थिरता, संयम र जिम्मेवारीपूर्ण नेतृत्व आवश्यक रहेको बताएका छन् । नेपाली कांग्रेसको विशेष चुनावी आमसभालाई सम्बोधन गर्दै थापाले आगामी पाँच वर्ष सुझबुझका साथ देश सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘कांग्रेसले यो पाँच वर्ष अब सु�. . .


प्रगतिशील लोकतान्त्रिक पार्टीले कुलमान घिसिङलाई समर्थन गर्ने

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीको गोकर्णेश्वर नगर कमिटीले प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं. ३ का लागि उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङलाई पूर्ण समर्थन गर्ने निर्णय गरेको छ । नगर कमिटीले २०८२ फागुन २७ गते जारी गरेको जानकारीअनुसार मुलुकको आर्थिक �. . .


बिपी राजमार्गमा जोखिमपूर्ण यात्रा : रोशी खोलाको अस्थायी कच्ची सडकले बढायो दुर्घटनाको जोखिम

रामेछाप । बीपी मार्ग अन्तर्गत पर्ने रोशी खोलाको खण्ड अहिले अत्यन्तै जोखिमपूर्ण बनेको छ । गत वर्ष र यस वर्षको वर्षायाममा आएको भीषण बाढीले रोशी खोलाको आसपासको सडक संरचना पूर्ण रूपमा क्षतविक्षत बनाएपछि हाल उक्त क्षेत्रमा पुनर्निर्माणको काम भइरहेको छ । तर स्थायी संरचना निर्माण नसकिँदासम्म अस्थायी क�. . .


काठमाडौं ३ मा घरदैलो गरेका मतदाता भन्छन : ‘कुलमानले हारे देश हार्छ’

काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौं क्षेत्र नम्बर ३ मा चुनावी घरदैलो कार्यक्रम तीव्र बनाएको छ । पार्टीका अध्यक्षसमेत रहेका काठमाडौं क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार घिसिङको टोलीले आइतबार जोरपाटी चोकमा भेला भई पिपल ब�. . .


निर्वाचन रिपोर्टिङका लागि विदेशी पत्रकारलाई झन्झटिलो प्रक्रिया

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको रिपोर्टिङका लागि नेपाल आउन चाहने विदेशी पत्रकारहरूले झन्झटिलो प्रक्रिया पूरा गर्नुपर्ने भएको भन्दै गुनासो गरेका छन् । सूचना तथा प्रसारण विभागले जारी गरेको सूचनाअनुसार आवश्यक कागजात जुटाउन समय लाग्ने र केही अवस्थामा व्यावहारिक कठिनाइ हु�. . .


मोरङ–६ मा नयाँ मोड : उज्यालो पार्टीका उम्मेदवार बसन्तको एमालेका बिनोद ढकाललाई समर्थन

विराटनगर। मोरङ निर्वाचन क्षेत्र नम्बर ६ मा उज्यालो पार्टीका उम्मेदवार बसन्त बुढाथोकीले नेकपा एमालेका उम्मेदवार बिनोद ढकाललाई समर्थन गर्दै आफ्नो उम्मेदवारिता निष्क्रिय गर्ने निर्णय गरेका छन्। उक्त समर्थन आज आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो। बुढाथोकीको समर्थनले मोरङ–६ मा चुनावी दाबे. . .


मोरङ–६ मा एमालेको मोटरसाइकल र्याली र सभा फागुन १८ गते विराटनगरमा

विराटनगर। मोरङ निर्वाचन क्षेत्र नम्बर ६ मा नेकपा एमालेका उम्मेदवार बिनोद ढकालको नेतृत्वमा मोटरसाइकल र्याली तथा सभा फागुन १८ गते विराटनगरमा आयोजना हुने भएको छ। यो कार्यक्रम उम्मेदवार ढकालले आफ्ना मतदाता र स्थानीयसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले आयोजना गरेका हुन्। कार्यक्रममा विशेष अतिथिको र. . .


इजरायल–इरान तनाव : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र

काठमाडौं । पश्चिम एसियामा पछिल्लो २४ घण्टामा चुलिएको सैन्य तनावले काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा प्रत्यक्ष असर पारेको छ । इजरायल र इरानबीच आक्रमण–प्रत्याक्रमणको अवस्था सिर्जना भएसँगै केही देशहरूले हवाई मार्ग बन्द गरेपछि कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब लगायत गन्तव्यका उडानहरू प्रभावि. . .


निर्वाचन सुरक्षा दृष्टिगत गर्दै ड्रोन प्रयोगमा रोक

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लाभर ड्रोन प्रयोगमा अस्थायी रोक लगाएको छ। कार्यालयले एक जरुरी सूचना जारी गर्दै फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षित, व्यवस्थित र निष्पक्ष वातावरणमा सम्पन्न गर. . .