सम्पूर्ण समाचार

रास्वपाको जिल्ला सम्पर्क ताप्लेजुङको उद्धघाटन

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला सम्पर्क पार्टी कार्यालयको उद्धघाटन भएको छ । आईतबार ताप्लेजुङ जिल्लाको फुङलिङ बजारस्थित तोक्मे डाँडामा सम्पर्क पार्टी कार्यालयको उद्धघाटन भएको हो । कार्यालयको उद्धघाटन केन्द्रिय महामन्त्री डा. मुकुल ढकालले गरेका थिए । कार्यालयको उद्धघाटन कार्य�. . .


‘प्रदेश र स्थानीय तह सरकारको समन्वय अभावका कारण मानव बेचबिखन रोक्न सकस’

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले प्रदेश र स्थानीय तह सरकारको समन्वय अभावका कारण मानव बेचबिखनलाई रोक्न सकस भएको बताएका छन् । विराटनगरमा आइतबार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आयोजनामा मानव बेचबिखन तथा ओसारपसार विरुद्ध प्रदेशस्तरीय अभियान तथा मानव बेचबिखन �. . .


विराटनगरमा टाटाको नेक्सन इभी म्याक्स

विराटनगर । टाटाको नेक्सन इभी म्याक्स अब विराटनगरमा समेत बिक्री सुरु भएको छ । विराटनगर–३ स्थित गोयल अटोले टाटा मोटर्सको नेक्सन इभी म्याक्सको बिक्री सुरु गरेको हो । नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले गोयल अटोमार्फत कारोबार विस्तार गरेको छ । आइतबार एक कार्यक्रममा सिप्रद�. . .


विराटनगरमा गाँजा तस्कर लखेट्दा प्रहरी घाईते

विराटनगर । विराटनगरमा गाँजा तस्करलाई पक्राउ गर्ने क्रममा एकजना प्रहरी लडेर घाईते भएका छन् । विराटनगर–१८ मुसहरी बस्तीमा भारततर्फ लैजादै गरेको २२ केजी गाँजा नियन्त्रणका क्रममा तस्कर भागेपछि लखेट्ने क्रममा प्रहरी घाईते भएका हुन् । भारततर्फ लैजाने क्रममा गाँजा नियन्त्रणमा लिन खटिएका प्रहरी सहायक हव. . .


नीति तथा कार्यक्रम यथार्थपरक छैन : ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम यथार्थताको नजिक नरहेको आरोप लगाउनुभएको छ । यही जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि आजदेखि प्रतिनिधि�. . .


श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक ३४ हजार बनाउन सिफारिस

काठमाडौँ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक रु ३४ हजार एक सय २५ बनाउन सरकारमा सिफारिस गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष न्यूनतम पारिश्रामिक निर्धारण समिति अध्यक्ष सङ्गीता खड्कासहितको टोलीले सो प्रतिवेदन बुझाउँदै पारिश्रामि�. . .


विराटनगरमा घरधनीलाई थुनेर पसलमा आगो लगाएपछि भाडादार फरार

विराटनगर । विराटनगर–११ नयाँ गुद्री नजिक भाडामा होटल सञ्चालन गरेका एक व्यक्ति आगो लगाएर फरार भएका छन् । बेनुकुमार कार्कीको भुँई तला भाडामा लिएर होटल सञ्चालन गर्दै आएका नेत्रप्रसाद निरौलाले बिहान २ः३० बजे आगो लगाएर फरार भएका हुन् । पसलमा आगो लगाएका उनले घरधनीको गेटमा समेत ताला लगाएर फरार भएपछि नियत. . .


प्रतिनिधिसभाको शून्य समय : किसानका समस्यादेखि नाका खुलाउने विषय उठान

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्नुहुँदै सांसदहरूले किसानका समस्या, मौलिक हकको कार्यान्वयन, पूर्वाधार निर्माणमा भएको ढिलाइ, तराई क्षेत्रमा डुबान, नाका खुलाउने समस्यालगायत विषय उठान गर्नुभएको छ । सांसद अच्युतप्रसाद मैनालीले यही जेठ २ र ४ गतेको हावाहुरीले बाराको निजगढमा पाँच �. . .


इटलीमा भएकी सालीलाई नेपालबाट भिनाजुको टर्चर

विराटनगर । मोरङको बेलबारी नगरपालिका–३ की उमा कार्कीलाई विवाह गरेर इटाली पुगेपछि उनका भिनाजुले अनावश्यक टर्चर दिएको भन्दै प्रहरीमा कारवाहीको माग गरेकी छिन् । उमाका भिनाजु इटहरी–१२ बस्दै आएका राजेशकुमार बानियाँले चेकमा नक्कली हस्ताक्षर गरेर दुरुपयोग गरेको र नक्कली फेसबुक आईडी बनाएर बद्नाम गराएको �. . .


बर्दी लगाएको प्रहरीको महत्वपूर्ण भुमिका हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुरक्षा निकायमा महत्वपूर्ण अंग प्रहरी रहेका बताएका छन् । मुख्यमन्त्री कार्कीले आज (आइतबार) वडा प्रहरी कार्यालय विराटनगरको नवनिर्मित भवनको उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै सुरक्षा निकायमा महत्तवपूर्ण अंग प्रहरी रहको बताउदै बर्दी ल�. . .


झापाबाट प्रतिबन्धित लागुऔषध सहित ३ जना पक्राउ

झापा । झापाको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ परेका छन् । शनिबार बिहान ११ बजे भद्रपुर नगरपालिका-८ भद्रपुर बिमान स्थलमा खटिएको सुरक्षा टोलीले चेकजाँचको क्रममा यति एयरको जहाजद्वारा काठमाडौँ जान लागेकी कमल गाउँपालिका-७ झापा घर भई काठमाडौँ बस्दै आएकी २६ बर्षीय�. . .


अमेरिकामा रङ्गशालामा भागदौड हुँदा नौ जनाको मृत्यु

मध्य अमेरिकी राज्य एल साल्भाडोरको रङ्गशालामा भागदौड हुँदा किचिएर नौ जनाको मृत्यु भएको छभने कैयौँ घाइते भएका छन् । समर्थकहरू रङ्गशालामा प्रवेश गरेपछि भएको भागदौडमा उक्त हताहति भएको प्रहरीलाई उद्धृत गर्दै केबल न्युजन नेटवर्क (सिएनएन)ले जनाएको छ । प्रहरीका अनुसार कुस्काटलाना रङ्गशालामा अलियान्जा . . .