बनियानी । झापा बिर्तामोडका भूमिहीन तथा सुकुम्बासीले आफूहरुलाई हटाएको ठाउँमा भू–माफियाले महल ठड्याएकामा आपत्ति जनाएका छन् । नेकपा (माओवादी केन्द्र) बिर्तामोड नगर कमिटीले शनिबार आयोजना गरेको भूमिहीन सुकुम्बासी समस्या, चुनौती र समाधान विषयक अन्तक्र्रिया उनीहरूले गरिब, निमुखा सुकुम्बासी हटाएकामा ग�. . .
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली पर्यटनमा रैथाने स्वाद र संस्कृति हुनुपर्ने बताउनुभएको छ । उहाँले विदेशी ब्राण्डलाई नेपाल भित्र्याउनेभन्दा पनि यही भएका स्थानीय खानेकुरालाई ‘ब्राण्डिङ’ गरेर ठूला होटल तथा रेष्टुरेन्टमा भित्र्याउनुपर्ने बताउनुभयो । बूढा�. . .
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देश कमिशन र भ्रष्टाचारको जालो नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ । भ्रष्टाचारलाई कारबाही र नियन्त्रण गर्दै सामाजिक न्यायसहितको सामाजिक रुपान्तरणको पक्षमा काम गर्नु आजको आवश्यकता भएको उहाँका भनाइ छ । प्रेस सेन्टर नेपाल बागमती प्रद. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणापछि सबै क्षेत्रमा उल्लेख्य प्रगति हासिल भएको बताउनुभएको छ । अखिल नेपाल ट्रेड युनियन महासङ्घको नवनिर्वाचित कार्यसमितिको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गणतन्त्रपछि विकास र समृद्. . .
सुजता लिम्बु विराटनगर । मन्द हावा, रापिलो घाम विराट–बर्जु हाफ म्याराथनमा सहभागि खेलाडीलाई विराटनगरको मौसमले खुब साथ दिएको थियो । आज (शनिबार) कोशी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालयद्धारा आयोजित हाफ म्याराथन प्रतियोगितामा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना साथै सर्वसाधरणले सहभाग�. . .
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ । स्थानीय, प्रदेश र केन्द्र सरकारबीच हुने सहकार्य सहअस्तित्व र साझेदारीले सङ्घीयता कार्यान्वयनमा महत्वपूर्ण योगदान गर्ने मन्त्री मोदीको विश्वास छ । प्रदेश तथा स्थानी�. . .
प्रेम देवान विराटनगर । ‘खेदकुद पर्यटन प्रवद्र्धन, विराट–बर्जु हाफ म्याराथन’ भन्ने नाराका आन्तरिक पर्यटन प्रबर्द्धनका लागि कोसी प्रदेश सरकारले हाफ म्याराथन दौड प्रतियोगिता गराएको छ । कोसी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालयले शनिबार विहान विराटनगरको सीमावर्ती क्षेत्रमा रहेको विराटर�. . .
काठमाडौं ।अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिसँग अर्थतन्त्रको पछिल्लो अवस्था र सूचकका बारेमा छलफल गर्नुभएको छ । उहाँले नेपाली उद्योगी व्यवसायीलाई ‘प्रमोट’ गर्नेजस्ता कुरालाई आउँदो बजेटमा प्राथमिकता दिने र बढीभन्दा बढी नेपाली उद्योग तथा व्यवसायलाई प्रवद्र्धन गर्. . .
झापा । तीन वर्षदेखि मेचीनगर नगरपालिका कार्यालयले खानेपानीको बक्यौता महसुल नतिरेका कारण नगरपालिका कार्यालयको खानेपानीको धारा काटिएको छ । धारा काटिएपछि मेचीनगर नगरपालिकाको कार्यालय परिसरमा रहेको नगर प्रहरी र बारुण यन्त्रका कर्मचारीलाई खानेपानीको असुविधा भएको नगरका प्रमुख प्रशासकीय अधिकृत महेश. . .
काठमाडौं ।पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफा प्राप्त गर्न थालेका छन् । नेपालमा राम्रो भनिएका र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि हेर्न थालेपछि नेपाली चलचित्र बजार विस्तार भइरहेको छ । मौलिक कथा र कलात्मक प्रस्तुति बाहेकका . . .
-सुरज दाहाल प्रशंसाका अनगिन्ती शब्दहरू उनका निम्ति झर्को लाग्ने गित बने मैले बगाएका आँशुहरु उनले जिन्दगीमा नसुनी चर्को लाग्ने संगीत बने मनसुन अगाडिको वर्षातले उनलाई अरु सुख्खा बनाएको छ वसन्तको हरियालीले उनलाई अरु कुरुप बनाएको छ ग्रीष्मको कठोर आगमनले उनको मनलाई थप बरफ बनाएको छ सायद , बगिरहने . . .
-तारा पराजुली ए सप्तकोसीका किनारहरू कतिन्जेल बस्छौ चुपचाप यसरी भन न ऊ कहिले आउने होला ? यो मनको राजमार्गै राजमार्ग भएर। यो बाटोभरि पैतालाले लेख्दै त्यो हरियो दहमा प्रतिबिम्ब छोड्दै हावाका भित्ताहरूमा झझल्कोले पोत्दै परैबाट सोध्ला ठेगाना क्षितिजपारिबाटै भएपनि देखाइदिनू एकथुप्रो सपनाको बस्ती ए�. . .