सम्पूर्ण समाचार

धमिलो पानी

-द्वारिका नेउपाने अत्तर सुगन्ध खोज्ने प्रयास धुलो मैलो मेट्ने एक प्रयास नाङिनु बाध्यकारि बनायेउ जन्ता सिस्नो पानी मा तिमिले खर्वौ को महल ठध्यायेउ हासि हासि बिदामा गये जस्तो उच्च शिक्षा मा पद्यबि पाये जस्तो हाइ हाइ र बाइ बाइ कथित तिमि लाज पचेको बेस्या जस्तो हामि नि उस्तै तिमिले बेच्दा पनि बेचिने . . .


अर्ध-वध

-नविन अभिलाषी आधा अनुहार मात्र कुँदेर कालीगण्डकीले निर्जन बगरमा छोडि हिँडेको कुनै पत्थर जस्तै छु अहिले । युगौँदेखि आधा फसेको विरुपाक्ष जस्तै । कर्णाली करिडोरमा ठिङ्ग उभिएको स्याल्तडी भीर जस्तै छु, नेपाली सेनाले होल खोपिरहेछ र भरिरहेछ बारुद, र म किस्ता किस्तामा फुटिरहेछु । पोथी सुँगाले चाखेर �. . .


कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा उप्रेती

विराटनगर । कोशी प्रदेश योजना आयोगको उपाध्यक्ष पदमा प्राध्यापक डिल्लीराम उप्रेती नियुक्त हुनुभएको छ । कोशी प्रदेश मन्त्रिपरिषद्को शुक्रबार साँझ बसेको बैठकले कोशी प्रदेश दलित अधिकार विधेयक तर्जुमाका लागि मुख्य न्यायाधिवक्तासँग थप कानुनी परामर्श लिई सरोकारवालासँग थप छलफल गर्न सामााजिक विकास मन्�. . .


कर्णाली

-अभिषेक गौतम यता नाम्लो लगाइ डोको माथी मर्नै लागेको एक शरीर निकाल्दैछन सहर तिर , उता गिद्धरु माथीबाट मृतक सम्झी नियाल्दैछन डोको तिर । यता साल अड्किएर ज्यान जान्छ उता गिद्धहरु रमाउछन, यता लास नभेटिदा उता गिद्दहरु भोकाउछन । यता लास छोप्ने कात्रो किन्न बाहिरिएका छन दुबैछोरा उता लास अनि कात्रो द�. . .


राष्ट्रिय एकता, सहमति र सहकार्यलाई थप जीवन्त बनाउँछु : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको एकता र परिवर्तनको रक्षाको सङ्कल्पसहित आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताउनुभएको छ । कान्तिपुर मिडियाद्वारा राजधानीमा आज आयोजित ‘हाफ म्याराथन’को शुभारम्भ गर्दै उहाँले भन्नुभयो, “यो परिवर्तनमार्फत नै जनतालाई सेवा दिन सकिन्छ, स�. . .


विराटनगरमा दिल्लीको लोकप्रिय चुरचुर नान ‘गुडफुड’ मा

विराटनगर । यदि तपाई भारतको दिल्ली जानुभएको छ भने त्यहाँको बिशेष खाजाको रुपमा "चुरचुर नान" निकै लोकप्रिय छ । पंजावबाट आएको यो "चुरचुर नान" अब विराटनगरमा पनि पाइने भएको छ । विराटनगरको देवकोटा चोकमा रहेको उक्त रेस्टुरेन्ट विराटनगरका विकास जिसीले संचालनमा ल्याएका हुन् । गुडफुड रेस्टुरेन्ट नाम दिइएको �. . .


विराटनगरका सन्दिप अभिनित ‘वेलकम टु हेम्जाकोट’को ट्रेलर सार्वजनिक

विराटनगर । विराटनगरका सन्दिप अभिनित ‘वेलकम टु हेम्जाकोट’को ट्रेलर सार्वजनिक भएको छ। सरोज पौडेलको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘वेलकम टु हेम्जाकोट’को ट्रेलर शुक्रबार सार्वजनिक भएको हो । ग्रामीण जीवन, वैदेशिक रोजगारी, वेरोजगारीले निम्त्याउने समस्या,अन्तरजातिय प्रेममा आउने उतार-चढावलाई रोचक. . .


व्यवसायी भन्छन् : ‘सरकारले पर्यटनलाई महत्व दिएको छ’

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रलाई विशेष महत्व दिएर प्रवर्द्धनका विभिन्न कार्यक्रम घोषणा गरेको छ । कोरोना महामारीपछि पुरानै लयमा फर्किएको पर्यटनलाई थप चलायमान बनाएर बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्ने लक्ष्यसहित सरकारले सन् २०२५ लाई विशेष प�. . .


इन्टरनेटमा गरिने नेपाली विज्ञापनलाई करको दायरामा ल्याइने

काठमाडौँ । सरकारले इन्टरनेटको माध्यमबाट गरिने नेपाली विज्ञापन वा अन्य कारोबारलाई करको दायरामा ल्याई नियमन गर्ने भएको छ । लामो समयदेखि विद्युतीय माध्यममा हुने विज्ञापनलाई नियमन गर्नुपर्ने माग उठ्दै आएको थियो । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत इन्टरनेटको माध्यमबाट हुने विज्�. . .


नीति तथा कार्यक्रम : सिँचाइका लागि विद्युत् महसुलमा छुट दिइने

काठमाडौँ । सरकारले कृषि क्षेत्रमा उत्पादकत्व वृद्धि गर्ने लक्ष्यका साथ सिँचाइलाई प्रमुख प्राथमिकतामा राखेर विद्युत् महसुलमा छुट दिने कार्यक्रम अगाडि सारेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स. . .


विश्वको एक अर्ब जनसङ्ख्या हैजाको जोखिममा : राष्ट्रसङ्घ

विश्वका ४३ देशका एक अर्ब मानिस हैजाको जोखिममा रहेको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य एजेन्सीले सङ्क्रामक रोगसँग जुध्नका लागि ६४ करोड अमेरिकी डलर माग गरेको तर युद्धलाई तीव्रता दिन जति लामो समय लाग्छ, स्थिति त्यति नै खराब हुँदै जाने बताएको छ । विश्व स्वास्थ�. . .


एक सय ८८ बुँदामा समेटिएको नीति तथा कार्यक्रम : अर्थतन्त्रको सुधारदेखि भ्रष्टाचार नियन्त्रणसम्म

काठमाडौँ । अर्थतन्त्रको सुधार, भ्रष्टाचार नियन्त्रण एवं उत्पादन वृद्धि गर्ने लक्ष्यसहित सरकारले कूल एक सय ८८ बुँदामा समेटिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा संविधा. . .