विराटनगर । मोरङको क्षेत्र नम्बर ५ मा माओवादीका शिवकुमार मण्डल दोस्रोबाट तेस्रो स्थानमा झरेका छन् । उनलाई उछिन्दै जसपाका राजकुमार यादवले १० हजार ६१४ मत ल्याएका छन् । मण्डलको १० हजार ४४७ मत छ । यो क्षेत्रमा स्वतन्त्रका उमेदवार योगेन्द्रप्रसाद मण्डल निरन्तर अग्रस्थानमा छन् । उनले हालसम्म १४ हजार ७५२ म. . .
ताप्लेजुङ । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा एमालेका सचिव योगेश भट्टराई विजयी भएका छन्। एमालेका भट्टराईले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीलाई २ सय ४ मतले पछि पार्दै विजयी भएका हुन् । उनले २१ हजार ९ सय ४२ प्राप्त गरे । माओवादी केन्द्रका बुढाक्षेत्रीले २१ ह. . .
युक्रेनले रुस हत्या गर्ने तथा आतङ्क फैलाउन उद्यत रहेको आरोप लगाएको छ । प्रसूतिगृहमा समेत आक्रमण गरेर रुसले हत्या र आतङ्कको सहारा लिएको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताउनुभएको छ । दक्षिणी जापोरिझिया क्षेत्रमा अवस्थित प्रसूतिगृहको एउटा कक्षमा रुसले बुधबार आक्रमण गर्दा एकजना नवजा�. . .
मोरङ क्षेत्र नम्बर १ (१) उमाकान्त गौतम,एमाले (९०४६ ) कुलप्रसाद साम्वा,माओवादी केन्द्र (७०९३) मोरङ क्षेत्र नम्बर २ को गणना हुन बाँकी मोरङ क्षेत्र नम्बर २ ( १) गणेश उप्रेती,माओवादी केन्द्र (४४७८) दानबहादुर,कार्की,एमाले (४१६१) मोरङ क्षेत्र नम्बर २ (२ ) लिलाबल्भ अधिकारी,एमाले (७०५२) विनोद कार्की,काँग्रेस .(५७६०) . . .
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँ क्षेत्र नं २ को प्रदेशसभाको दुबै क्षेत्रमा विजय हासिल गरेको छ । प्रदेशसभाको दुबै क्षेत्रमा राप्रपाका उम्मेदवार विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत यज्ञराज रेग्मीले जानकारी दिनुभयो । प्राप्त पछिल्लो मतप�. . .
विराटनगर । विराटनगर–३ मा पानी उद्योग खोल्ने भन्दै संरचना निर्मााणको ठेक्का दिएर सञ्चालक फरार भएपछि एकजना ग्रिल व्यवसायीले मारमा परेको गुनासो गरेका छन् । सुनसरी इटहरी–१० का राजेश खनालले राजबंशीचौक पूर्व राधा किसन फुड वेभरेज प्रालिको नाममा ट्रष्टको बिल्डिङ बनाउन ठेक्का दिएका थिए । ६० फिट चौडाई र ९५ फ�. . .
काठमाडौँ । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभासहित दुवै प्रदेशसभा सदस्यमा जितेर नेपाली कांग्रेसका उम्मेदवारले ‘क्लिन स्वीप’ गरेका छन् । काठमाडौँ–१ प्रदेशसभा–१ मा कांग्रेसकै दीपेन्द्र श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले छ हजार तीन सय मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको का. . .
काठमाडौँ । अहिले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मत परिणाम आइरहेको छ । मत परिणामलाई लिएर विभिन्न टिप्पणी र अनुमानहरु गर्न थालिएको छ । यो निर्वाचनमा नागरिकको नैराश्यता मतपेटिकामा प्रस्तुत हुने अनुमान निर्वाचनपूर्व नै धेरैले गरेका थिए । यही अपेक्षालाई आधार मानेर केही नयाँ पार्टीहरु पनि जन�. . .
विराटनगर । विराटनगर महानगर नगर कार्यपालिकाको प्रवक्तामा कार्यपालिका सदस्य सन्तोष न्यौपाने तोकिएका छन् । विराटनगर वडा नम्बर ५ का वडाध्यक्षसमेत रहेका न्यौपानेलाई कात्तिक २९ गते बसेको कार्यपालिका बैठकको निर्णयअनुसार मेयर नागेश कोइरालाले प्रवक्तामा मनोनित गरेका हुन् । कार्यपालिकाले सम्पादन गरे�. . .
विराटनगर । प्रदेश नम्बर १ बाट माओवादी केन्द्रले खाता खोलेको छ । उदयपुरको क्षेत्र नम्बर २ बाट प्रदेशसभा सदस्यमा नारायण बुर्जा मगर विजयी भएका छन् । उनले ८ हजार १ सय ५ मत ल्याउदा एमालेका देवराज राईले ८ हजार ७० मत ल्याएका छन् ।. . .
महोत्तरी । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन-२०७९ को मतगणना महोत्तरीमा जारी छ । सुस्त गतिमा बढेको मतगणनाको पछिल्लो विवरणअनुसार तीन क्षेत्रमा सत्ता गठबन्धन र एक क्षेत्रमा नेकपा (एमाले)का उम्मेदवारले प्रतिनिधिसभामा अग्रता लिनुभएको छ । जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वर. . .
झापा । अवैध रूपमा भारतबाट भन्सार छलि ल्याउँदै गरेको करिब ५ लाख ६५ हजार रुपैयाँ बराबरको बिभिन्न ब्राण्डका मदिरा सहित बिर्तामोड नगरपालिका-३ घर भएका २६ वर्षीय जिवन दाहाललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । बिभिन्न प्रकारका ब्राण्डेड मदिरा अवैध रुपमा भारतबाट भन्सार छली कोठामा ल्याई बेचबिखन गरिरह�. . .