विराटनगर । गत भदौ २३ गते प्रदेश १ सरकारले तामझामका साथ साक्षर प्रदेशको रुपपमा घोषणा ग¥यो । प्रदेश १ मा ९५ प्रतिशत नागरिक साक्षर भएको दाबी गर्दै अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर प्रदेश १ सरकारले साक्षर प्रदेश घोषणा गर्दै गर्दा यता प्रदेशको राजधानी छेउकै मुसहर वस्तीमा भने आधा भन्दा बढी बालबा. . .
डोटी-बझाङ्ग । डोटी केन्द्रविन्दु भएर मङ्गलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा छ जनाको मृत्यु भएको छ भने अरु पाँच जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । मङ्गगलबार मध्यरात २ ब�. . .
बझाङ । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । कर्णाली प्रदेशका केही जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको छ । सुदूरपश्चिमका बझाङ, बाजुरा, अछाम, डोटी, कैलाली, बैतडी, दार्जुला र डडेल्धुरामा भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन् । कतिपय ठाउँमा भूकम्प लगत्त�. . .
बनियानी । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं ३ मुलुककै चासोको क्षेत्र बनेको छ । यो क्षेत्रमा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन चुनावी मैदानमा छन् । यस क्. . .
पथरी । सशस्त्र प्रहरी बलको एपीएफ क्लब र धनकुटाको राजारानी क्लब पाँचौँ संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् । आज भएको खेलमा सहलेश युवा क्लब सिरहालाई ० का विरुद्ध १ गोल गर्दै राजारानी क्लबले फाइनलको यात्रा तय गरेको हो । यसअघि सोमबार भएको पहि�. . .
काठमाडौं । सर्वोच्च अदालतले विचाराधीन थुनुवा रहेका मुद्दामध्ये ५० प्रतिशत कैद भुक्तान गरिसकेका थुनुवाका मुद्दा पहिचान गरी त्यस्ता मुद्दालाई निश्चित दिन छुट्टै पेसी चढाई सुनुवाइ गर्ने भएको छ । अदालतले त्यस्ता मुद्दाको समूह स्थगित नहुने गरी अभियानका मुद्दासरह पेसी व्यवस्थापन गरी सुनुवाइ गर्ने . . .
राजविराज । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले बेरोजगारी अन्त्य गर्न तराई मधेसमा रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभएको छ । सप्तरीको महदेवा गाउँपालिका–६ मा आज पार्टी प्रवेश तथा चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सरकारले मधेसमा लगानी गर्न भेदभाव गरिरहेको आरोप लगाउँदै यहाँ ठूलाठ�. . .
काठमाडौँ । दुई मुलुकको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ तुल्याउने उद्देश्यले आज काठमाडौँमा हङ्गेरीका कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएका छन् । नेपाल–हङ्गेरी चेम्बर्स अफ कमर्सले आयोजना गरेको ‘नेपाल–हङ्गेरी हिस्टोरिकल कल्चरल प्रोग्राम’ मा हङ्गेरीका कलाकारले स्थानीय लोक संस्कृति प्रस्तुत �. . .
सुरुङ्गा (झापा) । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि नेकपा (एमाले) को सरकार बन्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “गठबन्धनका नाममा जति नै गठबन्धन गरिए पनि चुनावपछि नेकपा (एमाले) को सरकार बन्ने निश्चित छ ।” आज झापाको अर्जुनधारास्थित सुखानीसहित स्मृति पार्क (सालवारी) �. . .
सोलुखुम्बु । सोलुखुम्बुमा घाँस काट्न गएका एक पुरुष मृत फेला परेका छन् । सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्नासाका ४० वर्षीय एकबहादुर कार्कीको शव मङ्गलबार सोलुखोलामा भेटिएको हो । कार्की यही कात्तिक १९ गते घरबाट घाँस काट्न निस्केका थिए । त्यसयता उनी बेपत्ता थिए । घर नफर्किएपछि स्थानीयवासी र प्रहरीले ख. . .
विराटनगर । आगामी प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनलाई भयरहित, स्वतन्त्र एवं मर्यादित बनाउन मतदानको दिनभन्दा ७२ घण्टा अगाडिदेखि नेपाल–भारत सीमा बन्द गर्ने निर्णय गरेको छ । शान्ति सुरक्षाका विषय लिएर नेपाल र भारतबीच सीमा सुरक्षा बैठकले सो निर्णय गरेको हो । भारतको किसनगञ्जमा भएको बैठकमा मोरङका प�. . .
काठमाडौं । निर्वाचनको समय नजिकिँदै जाँदा एउटै सञ्चारमाध्यमबाट एउटै दल तथा उम्मेदवारका विषयमा एकपक्षीयरुपमा समाचार सामग्री सम्प्रेषण भएको पाइएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सञ्चारमाध्यममा आचारसंहिता पालनाका सन्दर्भमा प्रेस काउन्सिल नेपालले गरेको निर्वाचन विशेष अनुगन�. . .