सम्पूर्ण समाचार

बेलबारी गोल्डकपको उपाधि साविक उपविजेता एपिएफलाई

पथरी । मोरङको लक्ष्मीमार्गमा सम्पन्न पाँचौँ संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि एपिएफ काठमाडौँले चुमेको छ । राजारानी धनकुटालाई १–० गोलअन्तरले स्तब्ध पार्दै एपिएफले उपाधि चुमेको हो । एपिएफका लागि खेलको ४८औँ मिनेटमा हरि कार्कीले गरेको गोल नै खेलको निर्णायक गोल बन्यो । पहिल. . .


नेपालमा २२ दिनमा छ पटक शक्तिशाली भूकम्पको धक्का

बझाङ । नेपालमा पछिल्लो २२ दिनमा छ पटक भूकम्पको धक्का महसुस गरिएको छ । यही कात्तिक २ गतेदेखि २३ गतेसम्म छ पटक भूकम्पले धक्का दिएको हो । भूकम्प मापन केन्द्रका अनुसार चार रेक्टर स्केलभन्दा माथिका छ पटकसम्म भूकम्प गएको हो । कात्तिक २ गते दिउँसो ३ बजेर ७ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर गएको भूकम्प ५. . .


देश विकासका लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक : अध्यक्ष ओली

सुरुङ्गा (झापा) । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश विकासका लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको बताउनुभएको छ । झापाको दमकमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विभिन्न पार्टी आए पनि तीनका विचार, व्यवहार हेरेर मात्रै मङ्सिर ४ गते हुने निर्वाचनमा मतदान गर्न आग्रह गर. . .


धरानमा विराट मेडिकल सेन्टर संचालनमा

विराटनगर । सुनसरीको धरानमा विराट मेडिकल सेन्टर संचालनमा आएको छ । विराट मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड नर्सिङ होम प्रा.लि ले सुनसरीको धरान ८ भोटेपुलमा स्वास्थ्य शाखाको रुपमा पोलिक्लिनिक बिराट मेडिकल सेन्टर बुधबारबाट संचालनमा ल्याएको हो । स्वास्थ्य उपचार सेवालाई थप फराकिलो बनाउन, सर्वसुलभ, गुणस्तरी�. . .


बैंक ब्याज विरुद्ध विराटनगरमा कालो कपडा लगाएर मौन जुलुश

विराटनगर । राष्ट्र बैंकले चर्काे ब्याजदर नीति ल्याएपछि मार्कामा परेका व्यवसायीहरूले विराटनगरमा बृहत मौन जुलुस प्रदर्शन गरेका छन् । बुधबार विराटनगरका उद्योगी-व्यवसायीहरुले बैंकको चर्को व्याजदरविरुद्ध सडकमा निस्कीएर बृहत मौन जुलुस प्रदर्शन गर्दै विराटनगरमा रहेको राष्ट्र बैंकमा पुगेर ज्ञापनपत्. . .


धानको समर्थन मूल्य तोकियो

काठमाडौं । सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषद्को यही कात्तिक १६ गतेको निर्णयानुसार चालु आर्थिक वर्ष २०७९-०८० का लागि मोटा धान प्रतिक्विन्टल रु दुई हजार नौ सय ६७ र मध्यम धान प्रतिक्विन्टल रु तीन हजार एक सय २८ तोकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्�. . .


अमेरिकाको निर्वाचनमा उमेदवार बनेका दुई नेपाली विजयी

वासिङ्टन डिसी । अमेरिकाको निर्वाचनमा उमेदवार बनेका नेपाली मूलका दुवैजना विजयी भएका छन् । मेरिल्याण्ड जनरल एसेम्बलीका लागि मेरिल्याण्ड राज्यको विधायक (सांसद) मा डेमोक्रयाट पार्टीका तर्फबाट नेपाली मूलका डा ह्यारी भण्डारीले पुनः जीत हासिल गर्नुभएको छ । उहाँ कूल १३ हजार ९४९ मत ल्याई पहिलो निर्वाचित व�. . .


नाष्टद्वारा विभिन्न वैज्ञानिक तथा अनुसन्धानकर्ता पुरस्कृत

काठमाडौं । विज्ञान र प्रविधिको क्षेत्रमा विशिष्ठ योगदान पु¥याउने विभिन्न वैज्ञानिक तथा अनुसन्धानकर्तालाई आज पुरस्कृत एवं सम्मानित गरिएको छ । देशको विकास र जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउन विज्ञान तथा प्रविधिलाई पूर्णरुपमा सदुपयोग गरी औद्योगिक, सामाजिक क्षेत्रको प्रगतिका लागि वैज्ञानिक . . .


विचार : कोप–२७ : जलवायु सङ्कटसँग जुध्न व्यावहारिक बाचाको पर्खाइ

काठमाडौँ । इजिप्टको शार्म एल् शेख सहरमा दुई दिनदेखि संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–२७) जारी छ । नेपाललगायत विश्वका १९० बढी देश सहभागी भएर संसारकै पेचिलो समस्या–जलवायु परिवर्तन–का विविध पक्षमा घनीभूत छलफल चलाइरहेको यो विश्व सम्मेलनलाई विशेष चासोका साथ हेरिएको छ । जलवायु सङ्कटसँग जुध्न �. . .


मेरै प्रस्तावमा ओली दुई पटक प्रधानमन्त्री : अध्यक्ष दाहाल

दार्चुला । सोही चुनावीसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नै प्रस्ताव गरेर एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाएको बताउनुभयो । उहाँले ओली अब प्रधानमन्त्री बन्ने सम्भावना नरहेकोसमेत ठोकुवा गर्नुभयो । पहिलो पटक संविध�. . .


कालापानी, लिम्पियाधुरा र लिपुलेकको विषय संसद्ले एकमतले पास गरेको हो : प्रधानमन्त्री देउवा

खलङ्गा (दार्चुला) । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भूमि हो भनेर संसद्ले एक मतले पास गरेको बताउनुभएको छ । आज दार्चुलाको गोकुलेश्वरमा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेकपा (एमाले) का अध्यक्ष केप�. . .


वनमन्त्री थापाको निधनमा बिहीबार सार्वजनिक विदा

विराटनगर । प्रदेश १ सरकारले वन, वातावरण तथा भू-संरक्षण मन्त्री शेखर चन्द्र थापाको निधनमा बिहीबार सार्वजनिक बिदा दिएको छ । वनमन्त्री थापाको निधनको शोकमा प्रदेश सरकारले कात्तिक २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै प्रदेशमा बिहिबार सार्वजन. . .