धादिङ । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले धादिङमा विकास र समृद्धिका लागि एमालेले चुनाव जित्नुपर्ने बताउनुभएको छ । नागढुङ्गा सुरुङमार्गको निरीक्षण गर्न आज आइपुग्नुभएका एमाले अध्यक्ष ओलीले खत्री पौवामा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै धादिङको विकासका लागि एमालेले जित्नै पर्ने बताउनुभयो । आफू प्�. . .
विराटनगर । मोरङ बुढीगंगा–२ स्थित विराट शिक्षण अस्पतालमा मिलेमतोमा रकम हिनामिना गरेको आरोपमा दशजना कर्मचारी पक्राउ परेका छन्। कर्मचारीको मिलेमतोमा ५७ लाख ९५ हजार १ सय ६० रूपैयाँ हिनामिना देखिएपछि अस्पताल प्रशासनको जाहेरीका आधारमा प्रहरीले दशजनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो । मोरङ प्रहर. . .
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले उकालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ४३ दशमलव २० अङ्कले उकालो लागेर एक हजार नौ सय ६५ दशमलव ३६ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक आठ दशमलव शून्य नौ अङ्. . .
‘भिजिल्याण्ट स्टोर्म’ नामक अमेरिका– दक्षिणकोरिया संयुक्त सैन्य अभ्यासलाई सैनिक टकरावको उन्माद भन्दै आएको उत्तरकोरियाले उक्त अभ्यास सकिएकै दिन शनिबार पुनः चार वटा क्षेप्यास्त्र परीक्षण गरेको छ । प्योङयाङले पश्चिमी समुद्रमा चार वटा छोटो दूरीका ‘ब्यालेस्टिक मिसाइल’ परीक्षण गरेको दक्षिणकोरियाल. . .
डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन वर्तमान संविधानको रक्षाका लागि निर्माण भएको र हाल सफलताका साथ अघि बढिरहेको बताउनुभएको छ । आज डडेल्धुराको आलिताल गाउँपालिकामा आयोजित चुनावीसभामा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले तत्कालीन प्रधानमन्त्री �. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर २८ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ८ सय ७९ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १८ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस विरुद्धको खोप २६ हजार ५ सय ३८ जनाले लगाएका छन् । �. . .
विराटनगर । काँग्रेस नेता डाक्टर शेखर कोइराला उमेरले ज्येष्ठ भईसके । उनी विस्तारै हिड्छन् । सावधानीपूर्वक बस्छन् । अरु बेला गफगाफ गर्दा पनि शरीरलाई अड्याएर बस्छन् । तर, आइतबार विराटनगर–११ मा घरदैलो तथा चुनावीसभा कार्यक्रममा पुगेका बेला उनले मतदातासँग अनुहार जुधाएर कुरा गर्न भुँईमा थचक्क बस्नु परेक. . .
विराटनगर । नागरिकता विद्येयक पास नहुँदा सर्वसाधारणहरुले गैरनागरिक बनेर बस्नु परेको पीडा पोखेका छन् । चुनाव प्रचारप्रसारका क्रममा विराटनगर ११ मा आइतबार पुगेका नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोईराला समक्ष स्थानीयले नागरिकता पाउन नसकेको भन्दै पीडा पोखेका हुन् । सर्वसाधारणको प्रश्नमा म�. . .
सुन्दरहरैँचा । सशस्त्र प्रहरी (एपिएफ) काठमाडौँ पाँचौँ बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखराको सहारा क्लबलाई टाइब्रेकरमा पाँच–चार गोल अन्तरले पराजित गर्दै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको हो । टाइब्रेकरमा एपिएफकालागि सनिश श्रेष्ठ, नवीन लामा, सुदीप �. . .
सोलुखुम्बु । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचमा राज्यले जोड दिनुपर्ने बताउनुभएको छ । विश्वको सर्वाेच्च शिखर सगरमाथा जाने मार्ग सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङमा आज १५ श्ययाको ‘हिमालयन शेर्पा अस्पताल’को उद्घाटन गर्नुहुँदै उहाँले स�. . .
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तले लाभांश प्रस्ताव गरेको छ । १९ कात्तिक शनिबार बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी १६ करोड रुपैयाँको ७३ प्रतिशत बोनस सेयर र उक्त बोनस सेयर�. . .
दोधारा चाँदनी । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आगामी मङ्सिरमा हुने निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमा स्थायी सरकार निर्माण हुने बताउनुभएको छ । प्रवक्ता डा महतले भन्नुभयो, “लामो समयदेखि अवरुद्ध विकास प्रक्रियालाई गति दिन तथा नेपालको समृद्धिका लागि पनि कांग्रेसको नेतृत्वमा स�. . .