काठमाडौँ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले मुलुकको राज्यशक्तिको स्रोत, सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा नै नीहित रहेको भन्दै २०६३ वैशाख ११ गते विघटित प्रतिनिधिसभा पुनःस्थापनाको घोषणा गर्नुभयो । तत्कालीन राजाले सो दिन जारी गर्नुभएको शाही घोषणामा भनिएको थियो, “बहुदलीय प्रजातन्त्रको रक�. . .
काठमाडौँ । चलचित्र ‘सतीदेवी’ को मुहूर्तसँगै काठमाडौँमा छायाङ्कन सुरु गरिएको छ। लेखक, गीतकार तथा निर्माता लक्ष्मण सुवेदीको निर्माणसँगै निर्देशन रहेको चलचित्रमा शीर्ष भूमिकामा अभिनेत्री मलिका महत हुनुहुन्छ। दिलासा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्. . .
काठमाडौं । सामुदायिक सेवामा समर्पित एक अग्रणी गैरनाफामूलक संस्था राउण्ड टेबल नेपालले देशभरका सरकारी र सामुदायिक विद्यालयमा अध्यनरत एक हजार विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलन गरी राउण्ड टेबल नेपालले शैक्षिक उत्कृष्टता र वित्तीय आवश्यकताका आधारमा एक हज�. . .
सुनसरी । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । धरान उप–महानगरपालिका सम्पन्न सभाले सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण, नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत पारित गरेको छ । संस्थाको शेयरधनीहरुलाई चुक्ता पूँजीको १४.७�. . .
विराटनगर । बारा–२ मा जसपाका उपेन्द्र यादवलाई पछि पार्दै जनमत पार्टीका शिवचन्द्र कुशवाहाले अग्रता बनाएका छन् । जनमत पार्टीका कुशवाहाले ६ सय २८ मत ल्याएका छन्। उनलाई पछ्याइरहेका जसपाका यादवले ५ सय ७१ मत ल्याएका छन्। त्यस्तै नेकपा (एमाले) का पुरूषोत्तम पौडेलले ५ सय १० मत ल्याएका छन्। चौथोमा रहेका रास्व�. . .
विराटनगर । इच्छाकामना गाउँपालिका वडा नम्बर १ र ३ को मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले एकहजार १५५ मतसहित अग्रता कायम गरेका छन् । २ हजार ४८४ मत गणना हुँदा लामिछानेको एक हजार १५५ मत, एमालेका रामप्रसाद न्यौपानेको ६६५ र नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ५८८ मत प्राप्त गरेका ह. . .
विराटनगर । चितवन–२ को उपनिर्वाचनको मतगणनामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । सोमबार दिउँसो सुरु भएको मतगणनापछि पहिलो पटक सार्वजनिक भएको मत परिणाममा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिका–१ को मतगणना हुँदा न्यौपानेले ३६७ मत पाएका छन् । त्यस्तै राष्ट्. . .
विराटनगर । बारा २ को उपनिर्वाचनको मतगणनामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सुरुवाती अग्रता प्राप्त भएको छ । सोमबार दिउँसो मतगणना सुरु भएपछि सार्वजनिक भएको मतपरिणाममा यादवले ४५८ मतसहित अग्रता लिएका छन् । त्यस्तै जनमत पार्टीका शिवचन्द्र कुशवाहले ३६०, नेकपा एमालेका पुरुषोत्तम पौडेल. . .
कोरोना भाइरसको महामारी सुरु हुनुअघि सन् २०१९ को सोही अवधिको तुलनामा पछिल्लो त्रैमासिक अवधिमा जापानमा होटलको औसत मूल्य १५ प्रतिशतले बढेको एक सर्वेक्षणले देखाएको छ । विश्वभरका होटल उद्योगको बजार तथ्याङ्क उपलब्ध गराउने अनुसन्धान फर्म एसटीआरले गरेको सर्वेक्षणअनुसार जनवरी–मार्चको त्रैमासिक अवधिमा . . .
काठमाडौँ । नेपालले एशियाली विकास बैंकलाई उत्पादन र रोजगारी सिर्जना हुने परियोजनामा लगानी गर्न आग्रह गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ र एशियाली विकास बैंक (एडिबी)का देशीय निर्देशक अर्नौड कौकोइसबीच आज सिंहदरबारमा भएको भेटमा उपाध्यक्ष श्रेष्ठले सरकारले उत्पादन र रोज�. . .
काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत आज नेपाल र साउदीअरबबीचको खेल खराब मौसमका कारण रद्द भएको छ । मूलपानी क्रिकेट मैदानमा आज हुने भनिएको नेपाल र साउदीअरबबीचको खेल लगातार वर्षाका कारण खेल हुन नसकेपछि दुवै टोलीले समान एक÷एक अङ्क बाँडेका छन् । यससँगै नेपाल पाँच अङ्क जोड्दै प्रतियोगिताको सेमि�. . .
काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले मन्त्रिपरिषद्को आदेश विपरीत भित्तेपात्रो प्रकाशन गरेको भेटिएको छ । मन्त्रिपरिषद्को आदेश विपरीत विभागले प्रकाशित गरेको भित्तेपात्रोमा अक्षय तृतीया पर्वमा त्रुटी भेटिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अक्षय तृतीया वैशाख १० गतेका ला. . .