सम्पूर्ण समाचार

निर्वाचन विशेष : मोरङ क्षेत्र ६ मा कोइराला र पण्डितको रोचक भिडन्त, प्रदेशमा केदारका बागीले पर्शुरामको बाजी संभावना

सुजता लिम्बु विराटनगर । मंसिर ४ गतेको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन नजिक बन्दै जाँदा दलका उम्मेदवारहरु मतदाता भेट्न व्यस्त देखिएका छन् । निर्वाचन आउन १३ दिन मात्रै बाँकी छँदा मतदाताको अपेक्षा सुन्ने र दलहरुको घोषणापत्र बुझाउने काममा उमेदवारको दैनिकी सुरु भएको हो । मोरङका ६ निर्�. . .


मोरङ ४ (ख) का उम्मेदवार जीवन घिमिरे मतदाताको घर पुग्दा छुट्टै उत्साह

विराटनगर । प्रदेशसभा सदस्यमा मोरङ ४ (ख) बाट एमालेका उम्मेदवार जीवन घिमिरे मतदाताको घरमा पुग्दा छुट्टै उत्साह देखिन्छ । निर्वाचन क्षेत्रमा चुनावी अभियान आक्रामक बनाएका घिमिरेलाई मतदाताका घरमा गरिने सम्मान विशेष देखिने गरेको हो । विराटनगरका १, २, ३, ८, १०, कटहरीका १, २ र ३ मा घरदैलो, टोलभेला तथा मतदाता भेट�. . .


वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन मनाइने वैकुण्ठ चतुर्दशी पर्व आज स्नान, दान, जप, ध्यान गरी मनाइँदै छ । वैकुण्ठ चतुर्दशीमा नदीमा स्नान गरी जप, ध्यान एवं दान गर्दा पुण्य पाइने विश्वास छ । वैकुण्ठ चर्तुदशीमा भगवान् विष्णुको पूजा गरी रातमा जागरण गर्ने गरिन्छ । चर्तुदशीको सम्बन्ध शिव, . . .


बेलबारी गोल्ड कप : युनाइटेड ब्रदर्स कालिङपोङलाई हराउँदै रारा धनकुटाको सेमिफाइनलमा

सुन्दरहरैँचा । मोरङको लक्ष्मीमार्गमा जारी पाँचौं बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा कालिङम्पोङलाई पराजित गर्दै राजारानी अन्तिम चारमा प्रवेश गरेको छ । आइतबार धनकुटाको राजारानी फुटबल क्लब र भारतको युनाइटेड ब्रदर्श कालिङम्पोङ बीचको प्रतिस्पर्. . .


पूर्वी नेपालमा भूकम्पको धक्का महसुस

काठमाडौं । पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको छ । सोमबार राति भूकम्पको धक्का महसुस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएको र त्यसको धक्का पूर्वी नेपालका केही स्थानमा महसुस भएको थियो । आइतबार राति १० बजे १३ मिनेट जाँदा ताप्लेज�. . .


दुई वर्षपछि नेपाल आयल निगम नाफामा

काठमाडौं । झन्डै दुई वर्षपछि नेपाल आयल निगमले नाफामा गएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि सोअनुसार स्थानीय बजारमा मूल्य समायोजन नगर्दा निगम नाफामा गएको हो । विगत २१ महिनादेखि घाटामा रहेको निगम असोज ३० गते (अक्टोबर १६)देखि नाफामा गएको हो । गत भदौदेखि नै पेट्रोलियम �. . .


नक्कली फेसबुक खोलेर चरित्रहत्या गर्ने पक्राउ

काठमाडौं । प्रहरीको साइबर ब्यूरो काठमाडौँले नक्कली फेसबुक आइडी बनाएर महिलाको चरित्रहत्या गर्ने व्यक्तिको खोजी तीव्र पारेको छ । सोही क्रममा ब्यूरोले उक्त आपराधिक क्रियाकलापमा संलग्न सप्तरीको सुरुङ्गा नगरपालिका–१ बस्ने १९ वर्षीय सुमीतकुमार थापालाई पक्राउ गरेको छ । उनलाई आज जिल्ला अदालत काठमाडौँ�. . .


दसैँ तिहारमा मात्रै एक करोडको तेह्रथुमे ढाका कपडा बिक्री

म्याङलुङ । दसैँ र तिहारको अवसरमा तेह्रथुमका ढाका उद्यमीले रु एक करोडभन्दा बढीका ढाकाका सामग्री बिक्री गरेका छन् । गत वर्ष कोरोनाले ठप्प रहेको ढाकाको व्यापार यस वर्ष बढेको छ । विगतका वर्षमा कोरोना कहरले ढाका कपडाको व्यापारमा निकै नै कमी आएको थियो । यस वर्ष उत्साहजनक बिक्री भएको न्यू तेह्रथुम धागो तथ�. . .


पाँचौँ संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीका प्रतियोगिले देखाए प्रतिभा

विराटनगर । पाँचौँ संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको फाइनलमा पुगेका ४३ जनाप्रतियोगिहरूले प्रतिभा प्रस्तुत गरेका छन् । विराटनगरमा शनिबार आयोजना गरिएको ट्यालेन्ट शोमा उनीहरूले आ-आफ्नो रोजाइ अनुसारको प्रतिभा प्रस्तुत गरेका हुन् । उनीहरूले नृत्य, गायन, चित्रकला, नाटकल गायतका विभिन्न प्रतिभा प्रस�. . .


अरुलाई गालीगलौज नगरी मत माग्न प्रमुख आयुक्तको आग्रह

काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले अरुलाई गालीगलौज वा अरुको चरित्र हत्या नगरी आफ्ना राम्रा कुरा गरेर निर्वाचन प्रचारप्रसार गर्न दलका नेता र उम्मेदवारलाई पुनः आग्रह गर्नुभएको छ । आसन्न निर्वाचनका सन्दर्भमा टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठान र अनौपचारिक क्षेत्र सेवा क�. . .


प्रम देउवाको चुनावी सभा : ‘भावी मुख्यमन्त्रीको चर्चादेखि विकासको योजनासम्म’

डडेल्धुरा । चार दिनदेखि गृहजिल्ला डडेल्धुरामा आसन्न मङ्सिर ४ गते हुने निर्वाचन लक्षित चुनावी सभामा रहनुभएका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज यहाँको भित्रीमधेशका दुई पालिकामा सम्बोधन गर्नुभयो । दिउँसो आलिताल गाउँपालिकाको गोदाम बजार नजिक आयोजित चुनावी सभा सम्बोध�. . .


बेलबारी गोल्ड कप : युनाइटेड ब्रदर्स कालिङपोङलाई हराउँदै रारा धनकुटाको सेमिफाइनलमा

पथरी । युनाइटेड ब्रदर्स कालिङपोङ भारत बेलबारी गोल्ड कपको पहिलो खेलबाटै बहिरिएको छ । बेलबारीमा सुरु भएको पाँचौँ संस्करणको बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपमा राजारानी धनकुटासँग पराजित भएको हो । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा जारी प्रतियोगितामा राजारानी धनकुटाले ४. . .