सम्पूर्ण समाचार

निर्वाचनका लागि टिकटक प्रतियोगिता गरिने

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने घोषणा गरेको छ । निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित उत्कृष्ट टिकटक भिडियो बनाउन आह्वान गर्दै आयोगले प्र�. . .


पुसमा पन्ध्रमा तीन चलचित्र प्रदर्शन गरिने

काठमाडौं । आगामी मङ्सिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चर्चाले चलचित्रको प्रचारप्रसारमा असर पार्ने देखिएकाले उक्त महिनामा नेपाली चलचित्रहरूको प्रदर्शन तोकिएको छैन । य ही काक्तिक ४ गते दुई चलचित्र के घर के डेरा र नालापानी प्रदर्शन हुँदा मङ्सिरमा प्रदर्शन नहुनुलाई निर्वाचनको रौनक बढ. . .


डिजिटल भुक्तानीमा अभ्यस्त हुँदै नेपालीः कारोबार बढन् थाल्योे

काठमाडौं । प्रविधिको प्रयोग र पहुँच बढेसँगै पछिल्लो समय भौतिकरुपमा रुपैयाँ पैसा नै नबोकिकनै कारोबार गर्न सकिने भएको छ । पछिल्ला दिनमा विद्युतीय भुक्तानीको कारोबारमा उल्लेख्य वृद्धि हुनुले पनि सो कुराको पुष्टि गरेको हो । कोभिड महामारी अगाडि सामान्यरुपमा मात्रै अगाडि बढेको विद्युतीय भुक्तानी एवं . . .


भिटामिन ‘ए’ खान छुटेका बालबालिकालाई फेरि खुवाइने

काठमाडौं । भिटामिन ‘ए’ र जुकाको औषधि खान छुटाएका बालबालिका लागि पुनः खुवाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले यही कात्तिक २ र ३ गते भिटामिन ‘ए’ र जुकाको औषधि खान छुटाएका बालबालिका नजिकैको स्वास्थ्य संस्थामा लगेर खुवाउन आग्रह गर्नुभएको छ । “छ महिनादेख. . .


विस्तृत शान्ति सम्झाैता र संविधान रक्षाका लागि काँग्रेससहितकाे गठबन्धन गरेकाे हो : प्रचण्ड

विराटनगर । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विस्तृत शान्ति सम्झाैता र संविधान रक्षाका लागि काँग्रेससहितकाे गठबन्धन गरेकाे बताएकाछन । विराटनगरमा आज आयाेजित सत्ता गठबन्धनकाे संयुक्त भेलालाई सम्बाेधन गर्दै उनले यस्ताे बताए । उनले ओलीले धाेका दिएपछि आफूले ज्ञान प्राप्त गरेकाे बताउँदै सहमति, स�. . .


संविधानको रक्षा गर्न गठबन्धन : प्रधानमन्त्री देउवा

विराटनगर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको बलिदानबाट प्राप्त संविधान रक्षा गर्न गठबन्धन बनेको बताउनुभएको छ । विराटनगरमा आज आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै उहाँले सबै वर्ग र क्षेत्रको अधिकार सुनिश्चित गर्ने समावेशी संविधानको �. . .


जिप्रका मोरङद्वारा विस्फोटक पदार्थको ओसारप्रसारमा रोक

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विस्फोटक पदार्थको ओसारप्रसार, खरिद, बिक्रीमा पूर्णतः रोक लगाएको छ । चाडपर्वमा भुइँचम्पा, पटाका, रकेट जस्ता विस्फोटक र ज्वलनशील वस्तु तथा पदार्थको प्रयोगले आगलागी, धनजनमा क्षति हुन सक्ने सम्भावना र वातावरणमा समेत प्रतिकूल असर पर्न सक्ने भएकाले रोक लगाएको प्. . .


नयाँ भाँडा खरिद गरी धनतेरस पर्व मनाइँदै

काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखिँदैछ । यसरी ल्याइएको भाँडाकुँडामा कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ । यसरी पूजाआराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दू धार्मिक विश्वास छ । . . .


कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटनामा दुईको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । शुक्रबार साँझ जिल्लाको बाणगङ्गा नगरपालिका–३ सिउटीमा सो ट्रक अनियन्त्रित भई दुर्घटनामा परेको हो । ४ नं तौलिहवा सडकखण्डमा भएको दुर्घटनामा चालक तथा सशस्त्र प्रहरी जवान रमेश चौधरी र स्थानी�. . .


यात्रा संस्मरण : देशलाई तान्ने प्रदेशको मुकुम्लुङ (पाथीभरा)

सुजता लिम्बू ओहो ! भोलि त असोज १० गते, मन फुरुङ्ग पारेर हतारहतार काम सके । किनकी नेपाल आदवासी जनजाती पत्रकार महासंघको प्रादेशिक भेलाका लागि ताप्लेजुङको यात्रा तय भएको थियो । एउटा संस्थागत जिम्मेवारी थियो भने, अर्को त्यो ठाँउको दृष्यावलोकन गर्न मन आतुर थियो । ताप्लेजुङको प्राकृतिक सुन्दरतासँग तस्वीर, . . .


तिहार (यम पञ्चक), भाइटीका कात्तिक १० गते ११ः३७ बजे

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु गरिँदैछ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस वर्ष यमदीपदान आजदेखि सुरु हुने भए प. . .


उपभोक्ताको जनगुनासो आएसँगै विराटनगरको रोयल ब्रियानी हाउस र ईष्टर्न स्टार होटलमा अनुगमन

विराटनगर । आमउपभोक्ताको चर्को जनगुनासो आएपछि विराटनगरमा अनुगमन टोलीले विराटनगरका होटल तथा रेष्टुरामा अनुगमनलाई निरन्तरता दिएको छ । वाणिज्य तथा आपुर्ति कार्यलय विराटनगर , जिल्ला प्रशासन कार्यलय मोरङ, खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यलय , पव्लिक फोरम विराटनगरको टोलीले शुक्रबार विराटनगरमा अनुग�. . .