सम्पूर्ण समाचार

नारायणी नदी तटबन्धनका लागि रु पाँच अर्ब जुटाइँदै

चितवन । विगत १० वर्षदेखि तटबन्ध थालिए पनि बजेट अभावमा काम हुन नसकेको नारायणी नदी तटबन्धनमा एकैपटक रु पाँच अर्बको काम अघि बढाउने तयारी गरिएको छ । आर्थिक वर्ष २०६६/६७ बाट निरन्तर काम भइरहे पनि हालसम्म रु एक अर्ब ८३ करोड मात्र विनियोजन हुँदा काम प्रभावकारी हुनसकेको थिएन । नारायणी नदी तटबन्धन व्यवस्थापन �. . .


आय बढेपछि बाख्रापालनमा आकर्षण

सर्लाही । बाख्रापालनबाट राम्रो आम्दानी हुन थालेपछि सर्लाहीका किसान यसतर्फ आकर्षित भएका छन् । जिल्लामा पछिल्लो समय बाख्रपालन गर्ने किसानको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ । बाख्राबाट आम्दानी बढेपछि घरव्यवहार धान्न पनि सजिलो हुने गरेको किसानले बताएका छन् । खेतीपातीसँगै बाख्रापालन पनि गर्दै आइरहनु�. . .


निगमलाई खतराजन्य पदार्थ ओसारपसार गर्न अनुमति

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले खतराजन्य पदार्थ ओसारपसार गर्न पाउने भएको छ । हवाई सेवाको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक कार्यक्रममा निगमले त्यस्ता पदार्थ ओसारपसार गर्न पाउने अनुमति प्रदान गरेको हो । प्�. . .


बैतडीमा दुर्घटना अपडेट : मृतकको सङ्ख्या पाँच पुग्यो

बैतडी । बैतडीमा सोमबार साँझ जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएकी पाटन नगरपालिका–१ सकारकी ४० वर्षीया जानकी भट्टराईको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएसँगै मृतकको सङ्ख्या पाँच पुगेको हो । जानकीलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रबाट थप उप�. . .


प्रदेश १ मा ४९ जना कोरोनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना संक्रमण भएको छ । ५०८ जनाको पीसीआर परीक्षण गर्दा ४१ र १०१ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १५, झापामा १४, सुनसरीमा ६, धनकुटा र भोजपुरमा १�. . .


२३८ जनामा सङ्क्रमण पुष्टि, दुईको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २३८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ११४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, एक हजार ५०३ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ३७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स�. . .


टिपरको ठक्करबाट अटोमा सवार दुई जनाको मृत्यु

सलिम मियाँ बिजुवार (प्युठान) । टिपरको ठक्करबाट प्युठानमा सोमबार दिउँसो अटोमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठान नगरपालिका वडा ३ घुर्चनेका ३५ वर्षीय अमृत थापा र उहाँका ४ वर्षीय छोरा सुसान्त थापा रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ । चकचकेबाट बिजुवारतर्फ जाँदैगरे. . .


करेन्ट लागेर युवकको मृत्यु

पाल्पा । नेटवर्कको काम गर्ने सिलसिलामा करेन्ट लागेर तनहुँमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा छिमेकी जिल्ला रामपुर वडा ७ बस्ने पाल्पाका १९ वर्षीय सागर ज्ञवाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको घिरिङ गाउँपालिका–३ सुन्धारा भन्ने स्थानमा आइतबार साँझ नेटवर्कको काम गर्ने क्रमम�. . .


आजै चुनाव गर्ने र आजै पार लगाउने सपना नहेरे हुन्छ : अध्यक्ष नेपाल

विराटनगर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्कालै निर्वाचनको सम्भावना नरहेको बताएका छन् । सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग छोटो कुराकानी गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले तत्कालै निर्वाचनको सम्भावना नरहेको बताउँदै आजै चुनाव गर्ने र आजै पार लगाउने सपना. . .


केन्द्रीय महाधिवेशन तयारीबारे सभापति देउवाले छलफल गर्नुहुँदै

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं केन्द्रीय महाधिवेशन तयारीका सम्बन्धमा सोमबार दिउँसो ४:३० बजे छलफल गर्नुहुने भएको छ । सभापति देउवाले आशन्न १४ औं केन्द्रीय महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न गठन भएका विभिन्न समितिका संयोजकहरुसँग बैठक बस्न लाग�. . .


एशिया कप क्रिकेटका लागि खेलाडी छनोट

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी यु–१९ पुरुष एशिया कप क्रिकेट प्रतियोगिताका लागि २० सदस्यीय खेलाडीको छनोट गरेको छ । यही डिसेम्बरमा आयोजना हुने भनिएको उक्त प्रतियोगिताका लागि क्यानले २० सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । क्यानले हिजोमात्रै सम्पन्न यु–१९ राष्ट्रिय पुरुष �. . .


निश्चल राय मृत्यु प्रकरण : संघर्ष समितिद्वारा चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक

विराटनगर । मोरङको बुढीगंगा–४ हात्तीमुडास्थित १४ वर्षीय निश्चल राय मृत्यु प्रकरणको छानबिनमा प्रहरी गम्भीर नभएको भन्दै संघर्ष समितिले चरणबद्ध आन्दोलन गर्ने भएको छ । समितिले घटना छानबिन तथा अनुसन्धानमा प्रहरीले ध्यान नदिएको निष्कर्ष सहित मंगलबारदेखि चरणबद्ध आन्दोलन गर्ने भएको हो । सोमबार समितिले �. . .