सम्पूर्ण समाचार

बैंकको पैसामा साइबर ‘अट्याक्ट’

विराटनगर । मोरङ सुन्दरहरैंचा निवासी निशा खड्काको केहि समय अगाडी मोवाइलको सीम हरायो । उनको सीम हराएपछि त्यहि नम्बरबाट खल्ती एप्स खोलेर दुरुपयोग भएको पाइयो । जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको यो घटनामा खड्काको सीम प्रयोग गरेर खल्ती एप्सबाट अर्कै व्यक्तिको बैंक एकान्टमा भएको रकममध्ये २१ हज�. . .


नेप्से परिसूचक बढेसँगै कारोबार रकममा सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । नेप्से परिसूचक आठ दशमलव १० अङ्कले बढेर एक हजार आठ सय ९१ दशमलव ३१ अङ्क कायम भएको छ । आज दुई सय ७२ वटा कम्पनीको ३४ लाख ९५ हजार सात सय ५२ कित्ता शेयर २५ हजार सात सय ४६ पटक खरिदबिक्री हुँदा कारोबार रकम रू एक अर्ब २७ करो. . .


जसपाको संसदीय दलको नेतामा अध्यक्ष यादव चयन

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव सर्वसम्मत चयन हुनुभएको छ । जसपा संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको निर्वाचन समितिको बैठकमा संसदीय दलको नेतामा यादवको नाम दलको नेतामा सर्वसम्मत घोषणा भएको सो पार्टीका कार्यकारिणी समिति सदस्य शि�. . .


प्रज्ञापनपत्र र बैंक भौचर नक्कली बनाउने पक्राउ

रुपन्देही । भन्सार कार्यालयको प्रज्ञापनपत्र र बैंकको नक्कली भौचर तयार गरी भन्सारकै पार्किङस्थलबाट बाहिरिएको माछासहितको एक मिनी ट्रक पक्राउ परेको छ । तीन सय ७५ नम्बरको अधिकारी क्लिरियन्स भन्सार एजेन्टले पास गरेको तीन हजार आठ सय किलो माछासहितको युपी ५३ एफ टि ५४५२ नम्बरको भारतीय नम्बर प्लेटको मिनिट�. . .


धनकुटामा तीन सडक आयोजनाको काम तीव्र

भोजपुर । पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत धनकुटामा सञ्चालन भइरहेका तीन वटा सडक आयोजनाको कामले गति लिएको छ । यहाँ निर्माण भइरहेको बिहीबारे हटिया–कर्मीटार–बञ्चरे–तेलिया–परेवादिन–शुक्रबारे–तेह्रथुमअन्तर्गत २३ किलोमिटर सडक कालोपत्र सुरु भएको छ । रू ५६ करोड ५२ लाख सम्झौता लागतमा उक्त सडक का�. . .


विराटनगरको कान्तिपुर इन्स्टिट्यूटको सि-म्याट अभिमुखीकरण सम्पन्न

विराटनगर । विराटनगर बरगाछीस्थित कान्तिपुर इन्स्टिट्यूटले सि-म्याट पढ्ने विद्यार्थीहरुको लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। सोमबार इन्द्रेणी पार्टी प्यालेसमा आयोजित अभिमुखीकरण कार्यक्रममा एक सय जना भन्दाबढी विद्यार्थीहरुको उपस्थिति रहेको कान्तिपुर इन्सिच्युटका सि-म्याट निर्देशक मन. . .


विराटनगरमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएका छ । आइतबार राति करिब साढे ११ बजे विराटनगर–७ स्थित सरस्वती मन्दिर अगाडी बा ७६ प ७८४६ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना हुँदा कटहरी गाँउपालिका २ बस्ने २७ वर्षीय सागर भगतको मृत्यु भएको हो । मोटरसाईकल अनियन्त्रित भई स्थानीय �. . .


खर्च गर्ने क्षमता बढाउनुस् : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पुँजीगत खर्च गर्ने क्षमता बढाउन मातहत कार्यालयका प्रमुखलाई निर्देशन दिनुभएको छ । मन्त्रालयमा आज आयोजित तेस्रो त्रैमासिक प्रगति समीक्षा बैठकलाई सम्बोधन गर्दै उहाँले निर्धारित लक्ष्य पूरा गर्नेगरी काम गर्न निर्देशन दिनुभयो । “तोकिएका ‘मा�. . .


नीति तथा कार्यक्रमले आर्थिक सुधारको योजना ल्याउन सकेको छैन : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले सरकारको नीति तथा कार्यक्रमले वर्तमान आर्थिक सङ्कटको योजना ल्याउन नसकेको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा आज उहाँले नीति तथा कार्यक्रमम. . .


समस्या समाधान गर्न नीति तथा कार्यक्रम सफल हुने : नेता नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता माधवकुमार नेपालले नीति तथा कार्यक्रम वर्तमान समस्याको समाधान गर्न सफल हुने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रमको छलफलमा भाग लिनुहुँदै पूर्वप्रधानमन्त्री नेपालले जनशक्ति पलायनको समस्या, आर्थिक तरलता, उच्च ब्याजदर, जमिन ब�. . .


विराटनगरबाट ब्राउन सुगरसहित सुशील मण्डल पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-१७ ईस्लामपुर स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बिहान ८ बजे भारतबाट नेपालतर्फ आउदै गरेको साईकल यात्री विराटनगर महानगरपालिका-१८ का ३० बर्षीय सुशील मण्डललाई प्रहरीले पक्राउ गरेको हो । अस्थाई प्रहरी पोष्ट मटे�. . .


प्रतिनिधिसभा : शून्य समयमा पूर्वाधार निर्माणदेखि किसानका समस्या समाधानको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले गृहजिल्ला, निर्वाचन क्षेत्रलगायत स्थानका पूर्वाधार निर्माणदेखि किसानका समस्या समाधानबारेमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आजको बैठकमा सांसद डोलप्रसाद अर्यालले धादिङमा अस्पताल भवन निर्माणमा भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउँदै शीघ्र �. . .