काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्नुपर्दा पर्यटन लगायत अन्य क्षेत्रको विकासको काममा पर्याप्त ध्यान दिन नसकेको बताएका छन् । शुक्रबार पर्यटन बोर्ड र परिसूचक मिडियाले ललितपुरमा आयोजना गरेको नेपाल पर्यटन गोष्ठीमा बोल्दै उनले तोकिएको समयमा निर�. . .
मकवानपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित र मर्यादित बनाउनका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर ले निगरानी तथा अनुगमनलाई तीव्र बनाएको छ । निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका सवारी साधनमा निर्वाचन आचारसं�. . .
काठमाडौं । प्रदर्शनको तेस्रो हप्तामा प्रवेश गरेको फिल्म ‘रमिताको पिरती’ ले दर्शकबाट अत्यन्त सकारात्मक प्रतिक्रिया पाइरहेको छ । दर्शकले फिल्मको कथावाचन र कलाकारहरूको अभिनयको मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् । फिल्म ‘जेरी’ पछि अभिनयका लागि खासै प्रशंसा नपाएकी अभिनेत्री आना शर्माका लागि ‘रमिता. . .
काठमाडौं । पर्यटन क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्र, रोजगारी र उद्यमशीलताको मुख्य आधार बनाउने लक्ष्यसहित नेपाली कांग्रेसले दिगो पर्यटन विकाससम्बन्धी विस्तृत प्रतिज्ञा सार्वजनिक गरेको छ । पार्टीले आगामी १० वर्षभित्र वार्षिक ३० लाख विदेशी पर्यटक भित्र्याउने तथा पर्यटन क्षेत्रको योगदान कुल गार्�. . .
काठमाडौं । प्रविधि जगतमा एउटा ऐतिहासिक फड्को मार्दै १८ फेब्रुअरी, २०२६ मा अमेरिकाको न्युयोर्क सहरमा वल्र्ड एआई एलायन्सको आधिकारिक घोषणा गरिएको छ । आर्टिफिसियल इन्टेलिजेन्सको ७०औँ वार्षिकोत्सवको अवसरमा स्थापना भएको यस संस्थाको नेतृत्व नेपालमा जन्मिएका प्रविधि दूरदर्शी उज्ज्वल रायले गरेका छन् �. . .
विराटनगर । गत माघमा मोरङ प्रहरीमा एउटा गुनासो पुग्यो । विभिन्न प्रलोभन पारेर रकम ठगी भयो । रकम पठाउन दिइएको बैंक एकाउन्ट विवरणसहित पीडितले प्रहरीसँग सहयोग माग्यो । उपलब्ध विवरणका आधारमा खोजतलास गर्दै जाँदा मोरङको जहदाका दुई युवासम्म प्रहरी पुग्यो । किनकी बैंक खाताबाट पैसा झिक्ने व्यक्तिसम्म नपुग्द. . .
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार (हिजो) पनि सोही मूल्यमा सुनको कारोबार भइरहेको थियो । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी १० रुपैयाँले घटेर प्रतितोला ५ हजार �. . .
काठमाडौं । सामाजिक न्यायको प्रवद्र्धन तथा असमानता घटाउने उद्देश्यले विश्वभर आज फेब्रुअरी २० मा सामाजिक न्याय दिवस मनाइँदैछ । सामाजिक न्याय, समान अवसर र समावेशी विकास सुनिश्चित गर्न अन्तर्राष्ट्रिय स्तरमा विभिन्न नीतिगत पहल हुँदै आएका छन्। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले सन् २००८ जुन १० मा �. . .
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कानून निर्माण प्रक्रियालाई छिटो बनाउने तर विधायिकाको अधिकार संकुचित नगर्ने बताएका छन् । बिहीबार आयोजित कांग्रेसको चुनावी प्रतिज्ञामा गगन थापासँग सवाल–जवाफ कार्यक्रममा बोल्दै उनले फास्ट ट्र्याक लेजिस्लेसनको अवधारणा अधिकार कटौतीका लागि नभई परिणाम �. . .
काठमाडौैं । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षाका प्रबन्ध मिलाइसकिएकोले मतदातालाई निर्धक्क भएर फागुन २१ गते मतदान प्रक्रियामा भाग लिन आव्हान गरेका छन् । गृहमन्त्री अर्यालको अध्यक्षतामा बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकलाई सम्बोधन गर्दै उनले �. . .
विराटनगर । मोरङको निर्वाचन क्षेत्र ५ का एमाले उमेदवार मनोज कुमार अग्रवालले विराटनगरमा पनि घरदैलो अभियानलाई तिव्रता दिएका छन् । अग्रवालले बिहीबारदेखी विराटनगरको दक्षिणक्षेत्र रानीबाट मतदाताहरुलाई आफ्नो पक्षमा बलियो बनाउन घरदैलो अभियानलाई तिव्रता दिएको उनको सचिवालले जानकारी दिएको छ । आगामी फ�. . .
विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार डा.शेखर कोइरालाले महेन्द्र मोरङ क्याम्पसको विज्ञान भवन आफ्नै पहलमा निर्माण भएको बताएका छन्। विराटनगर–१२ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले पाँच करोड रुपैयाँ बजेट आफूले नै पहल गरेर ल्याएको र सोही बजेटबाट वि. . .