विराटनगर । नेपालमा हुन लागेको आसन्न निर्वाचनलाई लक्षित गरी नेपाल र भारतका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरूबीच आज विराटनगरमा उच्चस्तरीय समन्वय बैठक सम्पन्न भएको छ। मोरङ, झापा र सुनसरी ९नेपाल० तथा किशनगञ्ज, अररिया र सुपौल ९भारत० जिल्लाका अधिकारीहरू सम्मिलित उक्त बैठकले सुरक्षा चुनौतीलाई मध्यन. . .
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली युवाहरूका लागि आगामी पाँच वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने गरी योजना बनाएको बताएका छन् । कांग्रेसले चलाएको मिसन रोजगारीलाई निरन्तरता दिन र संविधानमा लेखिएको मौलिक हक अन्तर्गतको रोजगारी सिर्जना गर्ने गरी संकल्पपत्र तयार गरेको बताए । . . .
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । विहीबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको घोषणापत्रमा पार्टीले देशको राजनीतिक स्थिरता, सुशासन, समृद्धि र राष्ट्रिय सुरक्षालाई मुख्य प्राथमिकताका रूपमा प्रस्तुत गरेको छ । पार्टी�. . .
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले अबको पाँच वर्षभित्र भ्रष्टाचारमुक्त नेपाल बनाउन चाहेको बताएका छन् । काठमाडौँको राष्ट्रिय सभागृहमा ‘हाम्रो प्रतिज्ञा तपाईंको प्रश्न’ नामक कांग्रेसको प्रतिज्ञापत्र विस्तृत सार्वजनिक एवं सवाल जवाफ कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो बताएक�. . .
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको स्वाधीनता, लोकतन्त्र र समृद्धिलाई प्रमुख प्राथमिकतामा राख्दै आफ्नो धारणा व्यक्त गरेका छन् । नेकपा एमालेको घोषणा पत्र सार्वजनिक कार्यक्रममा बौल्दै उनले देश पहिलो प्राथमिकतामा रहेको उल्लेख गरे । देशको भूमि, स्वाधीन लोकतन्त्र, संविधान, स्वाभिम�. . .
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज सुर्खेतमा चुनावी सभा आयोजना गरेको छ । बिहीबार सुर्खेतको घण्टाघर चोकमा ‘हामी आउँदै छौं’ भन्ने नारासहित आयोजित सभामा बालेन शाह र रवि लामिछाने सहभागी भएका छन् । सभामा ठूलो संख्यामा समर्थकहरूको उपस्थिति रहेको छ, जसमा बालेन शाह र रवि लामिछानेको क्रेज �. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुर्खेत मा आज चुनावी सभा गर्दैछ । बिहीबार सुर्खेतको घण्टाघर चोकमा रास्वपाले ‘हामी आउँदै छौं’भन्ने नारासहित चुनावी सभा आयोजना गर्न लागेको हो । सभामा रास्वपाका सभापति रवि लामिछाने,रास्वपाका झापा–५ का उम्मेदवार बालेन शाह लगायतका नेताहरुले सम्बोधन �. . .
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले २००७ सालको क्रान्ति केवल शासन परिवर्तन मात्र नभई नेपाली जनताको आत्मसम्मान, अधिकार र स्वाभिमानको उद्घोष भएको स्मरण गराएकी छन् । बिहीबार राष्ट्रिय प्रजातन्त्र दिवसको मूल समारोह २०८२ लाई सम्बोधन गर्दै ७६औँ प्रजातन्त्र दिवसको अवसरमा ०७ सालको क्रान्तिले नागर�. . .
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को अवसरमा विहिबार नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भएका छन् । राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिद्धारा आयोजित सो समारोहमा सरिक भएका हुन् । सो अव�. . .
जनकपुर । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको मटिहानी पुग्ने भएको छ । हिजो कल्याणेश्वरबाट निस्किएको डोलासहितको परिक्रमामा सहभागी यात्रुहरु भारतको गिरिजास्थानमा पुगेर विश्राम गरेका थिए । उनीहरु आज बिहानै महोत्तरीको मटिहानीका लागि निस्किएका छन् । मटिहानीमा परिक्रमा यात्रुहरुका लागि प्. . .
सर्लाही । सर्लाहीमा तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्लाको ईश्वरपुर नगरपालिका – १३ स्थित बाके–संग्रामपुर सडकखण्ड अन्तर्गत ठिल्ला नजिक बुधबार साँझ तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार ब�. . .
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन आउन अब दुई सातामात्र बाँकी रहँदा मतदाता सूचीको शुद्धता र पहुँच सुनिश्चित गर्न निर्वाचन आयोग सक्रिय बनेको छ । आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने मतदानलाई व्यवस्थित र समावेशी बनाउन ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी गरेको जनाएको छ । . . .