विराटनगर । विराटनगरमा जारी विद्यालय नाटक महोत्सवको सातौँ दिन कोही किन बर्बाद होस् मञ्चन भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा विराटनगरको मोर्डन एरा से. इ. बोर्डिङ स्कुलले विजय मल्लद्धारा लिखित नाटक मञ्चन गरेको हो । नाटकले विद्यालय तथा शिक्षकहरुले मनावैज्ञानिक हिसाबले विचालित बालबालिकाहर�. . .
विराटनगर । विराटनगर कारागार सरुवा भई आएको दश महिनापछि गुन्डानाईके अभिषेक गिरीले अवैध असुली धन्दा सुरु गरेका छन् । २०७८ मंसिरमा सरुवा गरेर ल्याइएका गिरी समूहका एकजनालाई प्रहरीले पक्राउ गरेसँगै यस्तो तथ्य बाहिर आएको हो । मोरङ प्रहरीले चिकित्सकलाई जर्बरजस्ती चन्दा असुलेको आरोपमा विराटनगर–३ का ३३ वर�. . .
काठमाडौं । छैटौँ संस्करणको महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा बङ्गलादेशले भारतलाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा आज भएको समूह ‘ए’को अन्तिम खेलमा बङ्गलादेशले भारतलाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । साफ च्या�. . .
झापा । गरे आफ्नै देशमा सुन फलाउन सकिन्छ भन्ने गतिलो उदाहरण बन्नुभएको छ, झापाको मेचीनगर नगरपालिका–१० की भावना अधिकारी । बाँझो रहेको जग्गामा ड्रागनफ्रुट खेतीमा लाग्नुभएकी उहाँलाई यतिबेला भ्याइनभ्याई छ । श्रीमान् प्रहरीको जागिरको सिलसिलामा घरबाहिर हुनुहुन्छ तर उहाँकै सहयोग र सुझावमा यो पेसामा लागे. . .
पाकिस्तान । नेपाल सरकारले विपद्मा परेको पाकिस्तानलाई उपलब्ध गराएको मानवीय सहायता सामग्री हस्तान्तरण गरेको छ । राहत सामग्री लिएर आएको टोलीले केहीबेर अगाडि कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता सेवा लम्सालले पाकिस्तानक. . .
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मुलुकको आर्थिक विकासका लागि अनुसन्धान केन्द्रलाई देशभर विस्तार गर्नुपर्ने बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष भवन भट्टले स्थापना गर्नुभएको रु एक करोड राशिको ‘भवन–कीर्तिरत्न’ सम्मान कार्यक्रममा उहाँले युवा वैज्ञा. . .
कास्की । कास्की जिल्ला फेन्सिङ सङ्घका अध्यक्ष विजय शाहीले सोमबार राति सामाजिक सञ्जाल फेसबुकमा माछापुच्छ«े बैंकको क्युआरकोडको फोटो राखेर एउटा स्टाटस लेख्नुभयो । जसमा राष्ट्रिय खेलकुदका लागि प्रशिक्षण गरिरहेका खेलाडीलाई खेल सामग्री किन्न अहिलेसम्म सरकारी निकायबाट पैसा नपाएकाले आर्थिक सहयोगका ला�. . .
जापानका सबैभन्दा वृद्ध मिकिजो उएडाको ११२ वर्षको उमेरमा नारा शहरमा निधन भएको स्थानीय सरकारले मङ्गलबार जनाएको छ । उनको जन्म सन् १९१० मे महिनामा भएको थियो। उनको निधन भएपछि स्वास्थ्य मन्त्रालयले यसै साता देशकै वृद्धहरूमध्येबाट अर्को सर्वजेष्ठ नागरिक घोषणा गर्ने तयारी गरेको छ। गिनिज वल्र्ड रेकर्ड्स. . .
विराटनगर । आगामी प्रतिनिधि सभा निर्वाचनमा कोईला संघका पुर्व केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र पौडेललाई नेपाली काँग्रेसले समानुपातिकबाट नाम सिफारिस गरेको छ । मोरङ क्षेत्र नं ४ बाट सिफारिसमा परेका पौडेल नेपाली काँग्रेसका पुराना कार्यकर्ता हुन् । उनले २०४३ सालमा महेन्द्र मोरङ क्याम्पस अध्ययन गर्दा दे. . .
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग महाभियोग सिफारिस समितिले पहिलो चरणको बयान लिने काम सकिएको छ । समितिले बयान लिने क्रममा आज पाँचाँै दिन ३५ देखि ४३ नंको प्रश्नमा जवाफ लिइएको थियो । जवाफका क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले आफूलाई संसद् विघटनसम्बन्धी मुद्दाको फैसला�. . .
काठमाडौं । नेपाली चलचित्र ‘सायरा’को औपचारिकरूपमा घोषणा गरिएको छ । आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै चलचित्र पक्षले घोषणा गरेको हो । डिविआर मिडिया एन्ड प्रालिको प्रस्तुतिमा बन्न लागेको चलचित्रमा अभिनेता आर्यन सिग्देल, कविता नेपाली र भारतीय अभिनेत्री सुफिया सिद्धिकीको मुख्य अभिनय रहने छ । प्र�. . .
विराटनगर । विराटनगर ५ स्थित भृकुटी चोकमा रहेको रुबी ईन्टरप्राइजेजले संचालन गरेर विभिन्न प्रकारको स्कीम देखाउदै सर्वसाधारण ठगी हुन सक्ने भन्दै मोरङ प्रहरीले पक्राउ गरेका व्यापारीलाई तत्काल रिहाई गर्न माग गरेका छन् । शंकास्पद कारोबार गरेको आरोपमा सोधपुछका लागि नियन्त्रणमा रहेका रुबी इन्टरप्�. . .