सम्पूर्ण समाचार

घट्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु दुई सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजारमा कारोबार भएको उक्त सुनको मूल्य आज रु एक लाख एक हजार आठ सय पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य �. . .


किड्स भिलेज स्कुल मनायो वार्षिकोत्सव

विराटनगर । विराटनगर-५ स्थित किड्स भिलेज स्कुलले दसौं वार्षिकोत्सव तथा फन फेस्टिवल मनाएको छ। आइतबार स्कुलले एक हजार ५ सय जनाको उपस्थितिमा दसौं वार्षिकोत्सव तथा फन फेस्टिवल मनाएको हो। परम्परागत एवं आधुनिक जिवन शैली, आर्य संस्कृति, फलफूल तथा सागसब्जीबाट बनाइएको विभिन्न , कागज र प्लास्टिकका रिसाइकल �. . .


सुनसरीमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु

सुनसरी । सुनसरीको भोक्राहानरसिंह गाउँपालिका-३ स्थित पुर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट एक जना साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहार बनेलिपट्टीका ४५ बर्षीय राम नारायण मेहता रहेका छन् । आज बिहान ५ बजे पश्चिमबाट पुर्व तर्फ आउदै गरेको बा. ३ ख ४९०२ नम्बरको बसले ठक्कर दिदा घाईते भएक�. . .


विराटनगर–१५ मा घरमा लुकाएर राखेको कपडा बरामद

विराटनगर । बिराटनगर महानगरपालिका–१२ र १५ बाट प्रहरीले अवैध रुपमा भारतबाट भित्र्याएको कपडा बरामद गरेको छ । वडा प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी गस्ति टोलीले बिराटनगर–१२ पान्चाली स्थितमा चेकजाँचको क्रममा २७६ पिस कुर्था र ११ पिस लेगिज बरामद गरेको हो । यसैगरी बिराटनगर–१५ निवासी पुजा कुमारी �. . .


यस्तो छ आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सा�. . .


एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका बिषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो । एमालेले पार्टीका उपाध्यक्ष स�. . .


विराटनगरको सिटी अस्पतालमा शल्यक्रियाको क्रममा एक महिलाको मृत्यु,अस्पताल तनाव ग्रस्त

विराटनगर । विराटनगरको सिटी अस्पतालमा ३९ वर्षीया एक महिलाको शल्यक्रियाको क्रममा मृत्यु भए पछी चिकित्सकले लापरबाही गरेको आरोप लगाएको छ । मोरङको जहदा गाँउपालिका ४ की सन्जु मेहेताको आइतबार शल्याक्रियाको क्रममा मृत्यु भएको थियो । मृतकका आफ्न्तले शल्यक्रिया गर्दा लापरबाही गरेको र बिरामीको अवस्था गम्. . .


नेपालले आज पपुवा न्यु गिनीसँग खेल्दै

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालले पहिलो खेल पपुवा न्युगिनीसँग आज खेल्दैछ । खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान पौने १२ बजे सुरु हुनेछ। विश्वकप लिग–२ मा नेपालले विदेशी भूमिमा खेल्ने यो नै अन्तिम शृंखला हो। यसपछि नेपालले घरेलु मैदानमै अन्तिम शृंख�. . .


विमानस्थलमा आपत्कालीन कार्ययोजनामा आधारित अभ्यास

काठमाडौँ । नेपाली सेनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन कार्ययोजनामा आधारित विमान अपहरण विरुद्धको एकीकृत अभ्यास सञ्चालन गरेको छ । प्रधानसेनापति प्रभुराम शर्माको उपस्थितिमा युद्धभैरव गणको विशेष फौजद्वारा उक्त अभ्यास गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । से. . .


खाँदबारी घोषणापत्र जारी गर्दै प्रदेश–१ स्तरीय बौद्ध सम्मेलन सम्पन्न

किमाथाङ्का । सङ्खुवासभा सदरमुकाम खाँदबारीमा शनिबारदेखि सुरु भएको प्रदेश–१ स्तरीय बौद्ध सम्मेलन सम्पन्न भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय र जिल्ला समन्वय समिति सङ्खुवासभाको संयुक्त आयोजनामा गरिएको सम्मेलन आज सम्पन्न भएको छ । हिमाली बौद्ध दर्शन, सम्पदा र संस्कृति सम्मेलन खाँदबारी घोषणापत्र ज. . .


प्रधानमन्त्रीको दोहा भ्रमण रद्ध

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दोहा भ्रमण रद्ध भएको छ । उहाँ अतिकम विकसित मुलुकहरू (एलडिसिज)को पाँचौँ सम्मेलनमा सहभागी हुन यही फागुन १९ गते त्यसतर्फ प्रस्थान गर्नुहुने कार्यक्रम तय भएको थियो । मुलुकमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको प्रक्रिया सुरु भइरहेको र सो सन्दर�. . .


आरोहण गुरुकुल विराटनगरमा सोमबारदेखि नाटक ‘साँढे’ सुरु हुने

विराटनगर । विराटनगरस्थित आरोहण गुरुकुलमा सोमबारदेखि ‘साँढे’ मञ्चन सुरु हुने भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा फागुन १९ गतेसम्म दैनिक साँझ ५ः३० बजे नाटक मञ्चन गर्न लागिएको अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए । उनका अनुसार साहित्यकार भिमनिधि तिवारीद्धारा लिखित उक्त नाटकको निर्देश�. . .